NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार माघ १९ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(भयानक दुर्घटना)
सुनसरीको रामधुनी नगरपालिका–२ कृषि फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या ५ पुग्यो / दुर्घटनामा १४ जना घाईते/ घाईतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै ।

२.(आलोचित सञ्चार मन्त्री)
एमसीसीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेकपाका सांसदद्वारा सञ्चार मन्त्री गोकुल बास्कोटाको राजीनामा माग /एमसीसीका विषयमा गहन अध्ययनको आवश्यकता रहेकोमा भीम रावलको जोड ।

Advertisement

३.(एमसीसीका लागि कार्यदल)
एमसीसीबारे अध्ययन गर्न सत्तारूढ नेकपाद्वारा पूर्वप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन /दश दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई आग्रह ।

४.(एसएसपीको आत्मसमर्पण)
संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्वित प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणाद्वारा प्रहरी समक्ष आत्मसमर्पण/यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले दिएको उजुरीमा केही सत्यता नभएको राणाको दाबी ।

५.(देशभक्तिका कुरा)
देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने सभामुख अग्नि सापकोटाको भनाई /आन्दोलनका जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पु¥याउन भूमिका खेलेका व्यक्ति सभामुख बनेको भन्दै माधवकुमार नेपालद्वारा शुभकामना ।

६.(लचक बन्दै एनसेल)
चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन एनसेलद्वारा ठूला करदाता कार्यालयलाई पत्राचार /सर्वोच्चको आदेशपछि निर्धारण भएको करको ८० प्रतिशत जुन महिनाभित्र तिर्ने प्रतिवद्धता ।

७.(कार्यान्वयन होला ?)
लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न लेखा समितिको दुरसञ्चार प्राधिकरणलाई निर्देशन /एनसेलले लाभकर भुक्तानी तिर्ने समयको सूचि बुझाइसकेको र नेपाल टेलिकमको कुनै बक्यौता नरहेकाले फ्रिक्वेन्सी दिइने ।

८.(जनप्रतिनिधीका सवाल)
समसामयिक र क्षेत्रगत विषयमा राष्ट्रियसभाका सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण /नेपाल र चीनबीचको सिमा व्यवस्थापन सम्झौता, दरबन्दी अनुसारको शिक्षक अभाव, फिटनेस सेन्टरहरुको गुणस्तर मापनलगायतका विषयमा सरकारको धारणा माग ।

९.(अख्तियारलाई कस्तो बनाउने ?)
अख्तियारको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने सांसदहरुको माग / अनुचित कार्य सम्बन्धी छुट्टै कानुनी व्यवस्था गरेर अख्तियार सम्बन्धी विधेयकलाई थप स्पष्ट बनाईनुपर्ने तर्क ।

१०.(टुटल पठाओलाई आधिकारिता)
संघीय यातायात ऐनको मस्यौदामा टुटल र पठाओ जस्ता राइड सेयर कम्पनी समेटिए/यातायात ऐनमा समेटिनु राम्रो भएपनि मध्यस्तकर्ता सम्बन्धी ऐन बन्नु पर्ने पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातको भनाई ।

११.(चुनावको तयारी)
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ध्यान केन्द्रीत गर्न सबैलाई नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाको आग्रह /२ तिहाइको सरकारले जनमतको दुरुपयोग गरिरहेकोले चुनावबाट पाठ सिकाउनुपर्ने उल्लेख ।

१२.(नजिकिदै पोखरा)
सोमबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट गण्डकी प्रदेशको राजधानी पोखरा सिधा उडान सुरु हुने/भ्रमण वर्षको प्रारम्भमै सुरु हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने विश्वास ।

१३.(उद्धारको आश्वासन)
चीनको हुवेइबाट फर्कन चाहने सबै नेपालीलाई स्वदेश फर्काउने प्रयास भैरहेको स्वास्थ्य मन्त्रालयको भनाई/ फर्काइएका नेपालीलाई १५ दिनसम्म आइसोलेसनमा राख्ने सुनिश्चित भएपछि मात्र चीनले फर्कन अनुमति दिने ।

१४.(आर्मीको शीर्षता)
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई ४‐२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लियो/ संकटा क्लबद्वारा हिमालयन शेर्पा क्लब १‐० गोल अन्तरले पराजित ।

र,
१५.(नियन्त्रण बाहिर कोरोना)
चीनको वुहानबाट विश्वव्यापी भएको कोरोना भाइरसका कारण कम्तीमा ३ सय ४ जनाको मृत्यु / २६ दिनमा १४ हजार ३ सय जना संक्रमित /चीन बाहिर फिलिपिन्समा भाइरसका कारण एक जनाको मृत्यु ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.