गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध, संसद बैठक स्थगित

गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध, संसद बैठक स्थगित

२३ माघ, काठमाडौैं ।

ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध गरेको छ ।कांग्रेसको अवरोधपछि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.