नेपालको उत्कृष्ट बलिङ, सुरुवाती चार ओभरमै चार विकेट

२५ माघ, काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ।

नेपालले सुरुआती ४ ओभरमै चार विकेट लिएको छ। तेस्रो ओभरको चौथो बलमा सन्दीपले नेपालका लागि चौथो विकेट लिँदा अमेरिकाको मात्र १३ रन थियो ।

अमेरिकाले सन्दीप लामिछानेले पहिलो सफलतासँगै दुई विकेट लिएका छन् भने करण केसीले पनि दुई विकेट लिए। हाल अमेरिकाले ८ ओभरमा २४ रन बनाएर खेलिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.