पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु (अपडेट)

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु (अपडेट)

२७ माघ, काठमाडौँ ।
हत्या गर्ने प्रयास गरिएकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ ।

ललितपुर उपमहानगरपालिका–२, सानेपामा रहेको आफ्नै घरको भान्छा कोठामा गम्भिर घाइते अवस्थामा फेला परेकी उनलाई प्रहरीले उद्धार गरी स्टार अस्पताल पुर्‍याएको थियो। कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

उनको घरका कामदार विशेष चौधरी मृत अवस्थामा फेला परेका छन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.