NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार फाल्गुन १ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(प्रतिक्षा शनिबारको)
चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न आगामी शनिबार दिउँसो पौने तीन बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान चीनको वुहान जाने /नेपालीलाई लिएर विमान आइतबार दिउँसो २.१५ बजे फर्कने ।

२.(देख्न सकेनन् पानीजहाज)
जल यातायातका लागि पछिल्लो समय चर्चित बन्दै गएको सप्तकोशी नदीमा संचालित पानीजहाजहरु सुरक्षाको कारण देखाउदै बन्द /स्थानीयका कारण संचालनमा समस्या भएपछि सेवा रोकिएको व्यवसायीहरुको भनाई ।

Advertisement

३.(प्रवासको दुःख)
कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु/तीन जना घाइते / ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार ÷दोषीलाई कारबाहीको दायरामा ल्याउन कुबेती अधिकारीको निर्देशन ।

४.(प्रसाईको चर्तुयाईं)
बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईं बयान पछि साधारण तारेखमा रिहा / बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले दिए आयोगमा निवेदन ।

५.(आफ्नै गुणगान)
सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरु सम्भव हुँदै गएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भनाई / तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धकै कारण देशमा गणतन्त्र स्थापित हुन सकेको दावी ।

६.(सञ्चारमन्त्रीको प्रस्टीकरण)
प्रक्रिया पुर्याएर आउन सिजी कम्युनिकेशन सञ्चालक चौधरी ग्रुपलाई सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको आग्रह /सिजी कम्युनिकेसनले प्रक्रिया नर्पुयाएकोले लाइसेन्स खारेज गरेको उल्लेख/ सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो भएको दाबी ।

७.(स्वाथ्य परिषदमा फेरबदल)
नेपाल स्वास्थ अनुसन्धान परिषदको सदस्य सचिव पदमा डा. प्रदिप ज्ञवालीलाई ४ वर्ष पदावधि कायम हुने गरी नियुक्त /डा. अन्जनीकुमार झाको कार्यकारी अधिकार फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय ।

८.(जुगलको प्रकोप)
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा फैलिएको ज्वरो र रुघाखोकी प्रकोपको नमुना संकलन/सबै बिरामी सामान्य अवस्थामा आए पनि दुई दिनसम्म उपचार जारी राख्नुपर्ने चिकित्सक टोलीको भनाई ।

९.(विधेयकका अपुग)
संसदमा प्रस्तुत खानेपानी तथा सरसफाई विधेयक नागरिकको हक भन्दा पनि पानी वितरण गर्ने संस्थाहरुको विषयमा केन्द्रीत भएको विज्ञहरुको भनाई /विधेयकले खानेपानीको हकलाई फोकस गर्नुपर्नेमा लाइसेन्स दिने नदिनेमा फोकस भएको उल्लेख ।

१०.(सेनाको अविश्वास !)
नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने अमेशमुकार सिंहको माग / सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख ।

११.(रेडियोको भूमिका)
आफ्ना हक अधिकारका विषयमा जनतालाई सुशुचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई /राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि रेडियाकोे भूमिका महत्वपूर्ण हुने उल्लेख ।

१२.(आक्रमक बन्यो प्रहरी)
नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल काठमाडौंबाट पक्राउ /अन्य चार जना पनि प्रहरी नियन्त्रणमा /पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी ।

१३.(हिम्मत गरेनन् विद्यार्थीले)
पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन यसपटक पनि अन्योलमा /विद्यार्थी सङ्गठनबीच निर्वाचन बारे सहमति हुन नसक्दा फागुन १४ गतेका लागि तोकेको निर्वाचन सर्ने संभावना ।

१४.(ए डिभिजनका हार जित)
सहिद स्मारक ए डिभिजन लिगमा आजको पहिलो खेलमा पुलिसद्वारा फेन्ड्सविरुद्ध ३–० को जित दर्ता / एपिएफ र ब्रिगेड ब्वाइज १–१ को बराबरीमा रोकिए /सरस्वतीमाथि संकटा ६‐२ ले विजयी ।

र,
१५.(कोभिड–१९ ले सोत्तर)
चीनको हुबेइ प्रान्तमा बुधबार मात्रै कोरोनाभाइरस भनिने कोभिड १९ को संक्रमण भएका २ सय ४२ जनाको मृत्यु / उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो/ ६० हजार संक्रमित ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.