सुजुकी फोर व्हिलरसको सानो चार चक्के गाडी सार्बजनिक

सुजुकी फोर व्हिलरसको सानो चार चक्के गाडी सार्बजनिक

इटहरी, चैत
सुजुकी फोर व्हिलरसले इटहरीमा सिलेरियो एक्स सानो चार चक्के गाडी बजारमा आएको जानकारी दिदै गाडी सार्वजनिक गरेको छ ।

सुजुकी फोर व्हिलरसको इटहरीको आधिकारीक विक्रेता एक्सुल्युट अटोले सुजुकीको सिलेरियो एक्स सानो चार चक्के गाडी बजारमा आएको जानकारी गराएको हो ।

एक्सुल्युट अटोका प्रवन्ध निर्देशक प्रवेश वस्नेतले सुजुकीले बजारमा ल्याएको नयाँ गाडी नेपाली उपभोक्ताहरुका लागि सजिलो र भौगोलिकता अनुसार माटो सुहाँउदो रहेको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.