महराविरुद्धको सुनुवाइ सकियाे,आजै फैसला हुन सक्ने

महराविरुद्धको सुनुवाइ सकियाे,आजै फैसला हुन सक्ने

४ फागुन, काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, डा।भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।

आजै कुनै फैसला वा आदेश मध्ये एक हुने सक्ने जिल्ला अदालतका प्रवत्ता आनन्दकुमार श्रेष्ठले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.