NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बुधबार फाल्गुन ७ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(प्रजातन्त्र दिवसको सन्देश)
आज ७० औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो /दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देश बदल्ने अठोटका साथ बढि रहँदा नकारात्मक प्रवृतिको सामना गरिरहनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई ।

२.(दिवसको बहाना)
काठमाडौंको बबरमहलमा ८ वर्षअघि भएको बम विस्फोटका दोषी मकवानपुरका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले रिहा /प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारीद्वारा गोलेसहित ३ सय २९ जना कैदीको कैद सजाय मिनाहा ।

३.(सुःखद समाचार)
चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जना सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको भनाई /वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमुनाहरु परीक्षण गरिएकोमा सबैमा कोरोनाभाइरस (कोभिड—१९) नभएको पुष्टि ।

४.(पर्यटकलाई बुझाउ)
नेपाल कोरोना भाइरस मुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने पर्यटनमन्त्री योगश भट्टराईको भनाई /छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने र कमजोर बनाउन दाउपेच गर्ने बेला नभएको उल्लेख ।

५.(अभियन्ताको चिन्ता)
अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको माग /भ्रष्ट र आपराधिक राजनीतिक नेतृत्वका कारण विद्यार्थीलाई ठग्ने र मेडिकल माफियालाई पोस्ने काम भइरहेको आरोप ।

६.(दाहाल वाणी)
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा तत्कालै गाभ्ननहुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको भनाई /प्रदेशको भू–बनोट सधैं एकै रहने ‘ग्यारेन्टी’ नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने तर्क ।

७.(ज्ञावलीको ज्ञान)
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले सुझाव मात्रै पेश गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रष्टोक्ति / भारतसँगको सीमाविवाद समाधानगर्न वार्ताको वातावारण बनिरहेको उल्लेख ।

८.(मृत्युपछिको क्षतिपूर्ति)
सुर्खेतको भेरी गंगा नगरपालिका–१२ छिन्चुमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि आफन्तद्वारा क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध /ठक्कर दिने गाडीका चालक र साहु भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई ।

९.(तलकै सर्वैसर्वा)
बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्ने गरेको राष्ट्रिय योजना आयोगको भनाई / योजना बनाउने काममा पनि मन्त्री र सचिवलाई थाहै नदिई तल्लो तहबाट नै योजना छनौट गरी आयोगमा पठाउने गरेको खुलासा ।

१०.(कूटनीतिक मर्यादा खोई ?)
कान्तिपुर पब्लिकेसन्सको ‘द काठमान्डु पोष्ट’ पत्रिकामा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिको सम्पादकहरूद्वारा भत्सर्ना /कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको पत्रकार महासंघको ठहर ।

Advertisement

११.(शिवरात्रीको तयारी)
महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा नेपाल स्काउटसहित पाँचहजार स्वयंसेवक परिचालन गरिने / पशुपति क्षेत्रमा महाशिवरात्रीको दिन गाँजा,भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवनमा प्रतिबन्ध /पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोगमा समेत रोक ।

१२.(राससको जन्मदिन)
राष्ट्रिय समाचार समितिलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकतामा सञ्चार मन्त्रालयका सचिवदीपक सुवेदीको जोड /राससभित्र देखिएका समस्याहरु समाधानकालागि आफुले प्रयास गर्ने उल्लेख ।

१३.(छुन नसकिने सुन)
चीनमा फैलिरहेको कोरोना भाइरसको असरकाकारण सुनको भाउमा फेरी नयाँ कीर्तिमान कायम / बुधबार छापावाता सुनतोलाको ७७ हजार एक सय र चाँदी प्रतितोला ९ सय ५माकारोवार/सुनको भाउअझै बढ्न सक्ने ।

१४. (बी डिभिजनको भिड्न्त)
सहिद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच प्रतिष्पर्धा हुने /आगामी शुक्रबारबाट सुरु हुने प्रतियोगीतामा १२ टोलीको सहभागि हुने ।

र,
१५.(पत्रकारको निश्पक्षतामा प्रश्न)
समुदायमा घृणा र आक्रोश पैदा गरेको आरोपमा द वालस्ट्रिट जर्नलका दुई अमेरिकी र एक अष्ट्रेलियन पत्रकारको परिचयपत्र चीनद्वारा रद्द/तीनै जनालाई देश छाड्न आदेश ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.