पोखरामा नेविसंघ र प्रहरीबिच झडप

पोखरामा नेविसंघ र प्रहरीबिच झडप

१३ फागुन, पोखरा । पोखरामा कांग्रेसको विद्यार्थी संगठन ‘नेपाल विद्यार्थी संघ’ र प्रहरी बिच झडप भएको छ । उक्त झडपमा नेविसंघका सुजन लामिछाने घाइते भएका छन् । उनलाई उपचारकालागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.