एमसीसी सम्झौता र नेपाली भूमिमाथि भारतीय हस्तक्षेपविरद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

एमसीसी सम्झौता र नेपाली भूमिमाथि भारतीय हस्तक्षेपविरद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्न र नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरद्ध अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागिहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले गरेको हस्तक्षेप बन्दगर्नुपर्ने माग गरेका थिए ।

उनीहरुले ‘भारतीय सेना कालापानी छोड, छोड, छोड कालापानी छोड, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी खारेज गर, भारतीय विस्तावाद मुर्दावाद, कालापानी हाम्रै हो’ लगायतका नारा लगाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.