सरकारले पेट्रोल र डिजेलको मूल्यमा विकास करको नाममा ५/५ रुपैयाँ बढायो

सरकारले पेट्रोल र डिजेलको मूल्यमा विकास करको नाममा ५/५ रुपैयाँ बढायो

१५ फागुन, काठमाडौँ । सरकारले विकास कर भन्दै पेट्रोल र डिजेलको भाउ ५/५ रुपैयाँ बढाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले सञ्चारमन्त्रीका रुपमा बिहीबार पहिलोपटक मन्त्रिपरिषद्को पत्रकार सम्मेलनमा सहभागी हुँदै पेट्रोल र डिजेलमा यसअघि लागिरहेको प्रतिलिटर ५ रुपैयाँ विकास करमा थप ५ रुपैयाँ थपेर १०/१० रुपैयाँ बनाउने सरकारको निर्णयबारे जानकारी गराएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.