रतुवामाईबाट अवैध भन्सार छलिका सामान पक्राउ

रतुवामाईबाट अवैध भन्सार छलिका सामान पक्राउ

२३ फागुन, विराटनगर । अवैद्य भन्सार छलि छिमेकी देश भारतबाट शुक्रबार विहान मोरङ रतुवामाई नगरपालिका २ डोरियास्थित ५५ नम्बर पिलर (दशगजा)मा नेपालबाट भारततर्फ साईकलमा लाँदै गरेको प्रति बोरा २५ किलोका ४ बोरा मटर बरामद गरेको छ ।

सिमा प्रहरी चौकी डोरियाबाट गएको गस्ति टोलीले उक्त मटर नियन्त्रणमा लिई मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.