चट्याङले लागेर संखुवासभामा बृद्धको मृत्यु

चट्याङले लागेर संखुवासभामा बृद्धको मृत्यु

२४ फाल्गुन, संखुवासभा ।
संखुवासभाको मकालु ५ मुढेलामा बस्ने ५७ बर्षीय निमा शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।

शुक्रबार साझँ आफ्नै घरको आगनमा रहेका शेर्पालाई बर्षा, हावाहुरीसँगै आएको चट्याङले लागेकोथियो । चट्याङले लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.