नहरमा डुबेर नाबालिकाको मृत्यु

नहरमा डुबेर नाबालिकाको मृत्यु

२४ फागुन, मोरङ ।
मोरङ बुढिगंगा २ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको डुबेर मृत्यु भएको छ ।

शुक्रबार बिहान मोरङ सुनसरी सिंचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेर घाईते भएकी भावनालाई आफन्तले उपचारार्थ बिराट मेडिकल कलेज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.