करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

७ चैत, विराटनगर । मोरङको पथरी शनिश्चरे-६ शान्ति चोक बस्ने ३९ बर्षीय मन बहादुर वि.क. को करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुकी सवाँ ८ बजे आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गरिरहेका मन बहादुरलाई एक्कासी करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.