चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक

चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक

७ चैत, काठमाडौं ।
सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस रोकथामका लागि सरकारको कामका बारेमा देशबासीका नाममा सम्बोधन गर्ने क्रममा यस्तो जानकारी गराएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.