माछा पोखरीमा डुबेर नाबालकको मृत्यु

माछा पोखरीमा डुबेर नाबालकको मृत्यु

९ चैत्र, इलाम ।
इलाम नगरपालिका ९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिवार दिउँसो घरमा खेलिरहेका नावालक अचानक घर नजिकैको माछा पोखरीमा डुबिरहेको देखि अभिभावकले उपचारको लागि जिल्ला अस्पताल इलाम लगेकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.