२४ चैत, काठमाडौँ ।
सरकारले संघीय संसदको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
चैत ७ गतेयता बस्न नसकेको बैठक सूचना टास गरी स्थागित हँदै आएको छ ।