काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छः प्रधानमन्त्री

काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छः प्रधानमन्त्री

१२ वैशाख, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् ।

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले बताएका छन् । उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.