पछिल्लो २४ घण्टामा थपिए २९३ संक्रमित, कुल संक्रमितको संख्या १५७८४ पुग्यो

पछिल्लो २४ घण्टामा थपिए २९३ संक्रमित, कुल संक्रमितको संख्या १५७८४ पुग्यो

२१ असार, काठमाडौं । आज आइतबार मात्र थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.