NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता बुधबार साउन ७ , २०८२
हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती बुधबार साउन ७ , २०८२
ट्रम्पलाई चीनले बोलायो, जाने–नजानेबारे के भने ? बुधबार साउन ७ , २०८२
Next
Prev

समाचार

आयुर्वेद औषधि र आरोग्य विज्ञान दुवै हो : प्रधानमन्त्री ओली

शुक्रबार भदौ २६ , २०७७
Reading Time: 1 min read
A A
आयुर्वेद औषधि र आरोग्य विज्ञान दुवै हो : प्रधानमन्त्री ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२६ भदौ, काठमाडौँ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा आयुर्वेद चिकित्साको महत्त्वका विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ।  नेपालको मौलिक चिकित्सा प्रणालीको रुपमा रहेको आयुर्वेदका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञसँग छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्री ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए । उनले भने– ‘ आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।’ उनले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए । प्रधानमन्त्री ओलीले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

नरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका बताए । उनले कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराए ।

बालुवाटारमा तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए । पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेको बताए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँगको छलफलमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा.ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा.डा. डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा. धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राखेका थिए। सबै विज्ञले प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्त्व दिएर परामर्श भएको भन्दै खुसी व्यक्त गरे।

लोकप्रीय

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२

विचार

थप समाचार

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर
ताजा समाचार

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता
खेलकुद

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती
ताजा समाचार

“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

बुधबार साउन ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.