आज थपिए १,३१३ संक्रमित, १,४५५ जना डिस्चार्ज

आज थपिए १,३१३ संक्रमित, १,४५५ जना डिस्चार्ज

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिँदा १ हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

तीमध्ये हालसम्म ५१ हजार ८ सय ६६ जना डिस्चार्ज भइसकेका छन् ।

कुल संक्रमितमध्ये आज १८ हजार २ सय ८९ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.