बामदेवविरुद्ध परेको रिट माथिको सुनुवाई हेर्दाहेर्दैमा, बाँकी सुनुवाई बुधबार हुने

बामदेवविरुद्ध परेको रिट माथिको सुनुवाई हेर्दाहेर्दैमा, बाँकी सुनुवाई बुधबार हुने

१६ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा अब बुधबार मात्रै सुनुवाई हुने भएको छ ।

शुक्रबार पनि सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । बाँकी सुनुवाई बुधबारसम्म सरेको सर्वोच्च अदालतले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.