१७ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ । पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल… Continue reading दिल्ली भर्सेस हैदराबाद र राजस्थान भर्सेस चेन्नई
दिल्ली भर्सेस हैदराबाद र राजस्थान भर्सेस चेन्नई