१८ फागुन , एजेन्सी । डोनाल्ड ट्रम्पको नीतिले अमेरिका प्रति सहयोगी देशहरूको विश्वास भूकम्पको तेन कम्पन्न जसरी हल्लाइदिएको छ। ट्रम्प एक प्रकारले ‘फिरौती लिएर सुरक्षा’ दिने कुरा गरिरहेका छन्। उनले युरोपेली देशहरूलाई आफ्नै सुरक्षाको व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री कीर स्टारमरलाई ह्वाइट हाउसमा एक्लो महसुस गराएका छन् ।… Continue reading ट्रम्पको व्यवहारपछि जियो पोलिटिक्समा भूकम्प
ट्रम्पको व्यवहारपछि जियो पोलिटिक्समा भूकम्प