नेपाल,ओमान र क्यानडाको सिरिजः कुन खेल कहिले ?

२४ भदौ , काठमाण्डौ । नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आज सार्वजनिक गरेको विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सम्बन्धी खबर हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई… Continue reading नेपाल,ओमान र क्यानडाको सिरिजः कुन खेल कहिले ?

दुई पेनाल्टी रोकेर गोलकिपरले गोल गर्दै फाइनल पुर्‍याउँदाको खुसी (तस्बिरहरू)

९ भदौ, विराटनगर । घरेलु टोली नेपाल आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । पेनाल्टी सुटआउटमा गोलरक्षक जियारथ शेखले भुटानका दुई बल रोके । अनि आफैं एक गोल गरेर टोलीलाई फाइनलमा… Continue reading दुई पेनाल्टी रोकेर गोलकिपरले गोल गर्दै फाइनल पुर्‍याउँदाको खुसी (तस्बिरहरू)

भुटानविरुद्ध बराबरीमा फर्कियो नेपाल

९ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेल अहिले जारी छ । पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपालले भुटानसँग खेलिरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपाल बराबरीमा फर्किएको छ । खेलको ७४औं मिनेटमा गोल फर्काउँदै नेपा १-१ गोलको बराबरीमा फर्किएको हो । यसअघि पहिलो… Continue reading भुटानविरुद्ध बराबरीमा फर्कियो नेपाल

कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

६ भदौ, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो ।… Continue reading कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै

६ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बन्न घरेलु टोली नेपाल र बंगलादेशले बिहीबार (आज) प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार अपरान्ह्र ३ बजेबाट सुरु हुने छ । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–०… Continue reading समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै

मंकीपक्सको जोखिममा नेपाल

३ भदौ, विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकको छ । खुला नाका र आवागमनमा सहजता भएकोले गर्दा नेपालमा पनि यसको जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनले भने, ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६०… Continue reading मंकीपक्सको जोखिममा नेपाल

साफ यु-२० फुटबलको घरमै राख्ने नेपालको लक्ष्य, तयारीचाहिँ कस्तो छ ?

१ भदौ, विराटनगर । आइतबार (भोलि) देखि सातदोबाटोमा साफ यु–२० फुटबल च्याम्पियनसिप सुरु हुँदै छ । उक्त प्रतियोगिताको उपाधि घरमै राख्ने लक्ष्य नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठको छ । दशरथ रङ्गशाला बिग्रिएका कारण अन्तिममा सातदोबाटोस्थित एन्फा मुख्यालय सारिएको च्याम्पियनसिपमा नेपालसहित ६ देशको सहभागिता छ । च्याम्पियनसिपअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक श्रेष्ठले नेपालले… Continue reading साफ यु-२० फुटबलको घरमै राख्ने नेपालको लक्ष्य, तयारीचाहिँ कस्तो छ ?

मैदान अभावबीच नेपालले पायो विश्वकपको एसिया छनोट खेल खेलाउने जिम्मा

१ भदाै, विराटनगर । नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एउटामात्र मैदान छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसयता अन्तर्राष्ट्रिय म्याचहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भइरहेका छन् । उक्त मैदान अन्तर्राष्ट्रियमात्र नभएर राष्ट्रिय र स्थानीय खेल खेल्ने एक मात्र मैदान पनि… Continue reading मैदान अभावबीच नेपालले पायो विश्वकपको एसिया छनोट खेल खेलाउने जिम्मा

दशरथ रंगशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

३१ साउन, विराटनगर ।  आइतबारदेखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको अवस्था नाजुक भएपछि च्याम्पियनसिप त्यहाँ सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी एन्फाका प्रवक्ता सुरेश शाहले दशरथ रंगशाला खेल्न नमिल्नेगरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो… Continue reading दशरथ रंगशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

भिसा समस्याले गर्दा क्यानडामा रोकिए रोहित र दीपेन्द्र, क्यारेबियन टी-१० नखेल्ने

२९ साउन, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्यारेबियन टी-१० लिग नखेल्ने भएका छन् । भिसा समस्याले गर्दा रोहित र दीपेन्द्रले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी-टेन लिग नखेल्ने उनीहरूका व्यवस्थापक रवि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार वेस्ट इन्डिज जाने प्रक्रिया नमपलर्का कारण रोहित र… Continue reading भिसा समस्याले गर्दा क्यानडामा रोकिए रोहित र दीपेन्द्र, क्यारेबियन टी-१० नखेल्ने

ओलम्पिकमा नेपालको ‘हैसियत’ लजास्पद, जाम्बियाले पनि उछिन्यो

२८ साउन, विराटनगर । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३३औं संस्करणको पेरिस ओलम्पिक सम्पन्न भएको छ । जहाँ अमेरिका पदक विजेताका रुपमा पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा समिति बनेको छ । नेपाल भने यसपटक पनि खाली हात स्वदेश फर्किएको छ । देश–विदेशमा हुने खेलकुदका प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनबाहेक पनि दलबल बोकेर हिँड्ने नेपालको… Continue reading ओलम्पिकमा नेपालको ‘हैसियत’ लजास्पद, जाम्बियाले पनि उछिन्यो

नेपाल, भारत र भुटानको सीमामा चीनले ०३५ सम्म रेल कुदाउने

१ फागुन, एजेन्सी । आफ्ना तीन छिमेकी देशसँगको सुरक्षा, यातायात र व्यापारलाई सहज बनाउने उद्धेश्यले छिमेकी राष्ट्र चीनले नेपाल , भारत र भुटानको सीमा क्षेत्रसम्म रेल्वे लाइन विस्तार गर्ने भएको छ । भारतीय समिा क्षेत्र लद्दाखलाई ध्यानमा राख्दै चीनले अब अक्साई चीनको प्यांगोङ तालसम्म रेल लाइन बिछ्याउने तयारी सुरु गरेको छ। चीनको यो महत्वाकांक्षी रेलवे… Continue reading नेपाल, भारत र भुटानको सीमामा चीनले ०३५ सम्म रेल कुदाउने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.