केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

२८ पुष , काठमाण्डौ । २०४७ चैत ५ मा काठमाडौँमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले दिएको मन्तव्य सबैभन्दा चर्चित थियो । यहीँबाट उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लडेर राजनीतिमा आउन चुनौती दिँदै भनेका थिए, ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्सायोस् महाराज । हात नलम्काइबक्स्योस् । आँखा नचम्काइबक्स्योस् ।आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्… Continue reading केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

१९ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनपछिको रास्वपासहितको स्वतन्त्र ब्यक्तिहरु र जेनजीसहितको वैकल्पिक शक्तिको बहस भइरहेका बेला रास्वपासँग सहमति नजुटेपछि कुलमानकै नेतृत्वमा नयाँ दल खोल्ने दाबीका बीच अब बालेन, कुलमानसहितको बहुप्रतिक्षित टिमले पार्टी दर्ता गर्ने अर्काे खबर बाहिरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ तथा विवेकशील नेपाली… Continue reading रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बालेन,हर्क र रवि मिल्नुको विकल्प छैन्

२३ असोज , काठमाण्डौ । देश यति बेला राजनीतिकको नयाँ मोडमा उभिएको छ । जेनजी विद्रोहले केही सफलता नपाएको हैन । तर सरकारदेखि धेरै कुरा अस्थायी छन् । छोटो समय धेरै कुरा गर्नु छ जुन सम्भव छैन । त्यसैले देशमा स्थायी शान्ति दिगो विकास अनि भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने हो भने जेनजी सरकारले तोकेको… Continue reading बालेन,हर्क र रवि मिल्नुको विकल्प छैन्

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

३१ भदौ , काठमाण्डौ । विश्वलाई नै चकित पार्दै नेपालका जेनजी पुस्ताले २ दिन नबित्दै सत्ता उलटपुलट बनाइ दिए । भदौ २२ गते बिहानबाट ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ भन्दै भदौ २३ गतेको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा ग¥यो । ओली सरकारले सामाजिक… Continue reading बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

२ जेठ , काठमाण्डौ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा नै उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरुको विपक्षमा उभिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १… Continue reading बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

लिङ्देनले हिरो नबन्नु भनेपछि #

२६ चैत , काठमाण्डौ । राजसंस्थासहितको नविन समझदारीका लागि तयार हुन् भन्दै खबरदारी गर्न आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन टाउको दुखाई बनेका छन् । पूर्वराजालाई समेत कसूरदार ठहराई सकेका बालेनले आफूहरुलाई पनि नछाड्ने भन्दै राजावादीहरु सचेत भएका छन् । गएको चैत १५को तीनकुने प्रर्दशनका क्रममा फोहोर गरेर वातावरण… Continue reading लिङ्देनले हिरो नबन्नु भनेपछि #

तीनकुने घटनाको न्याय खोज्दै बालेन

२६ चैत , काठमाण्डौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन्। महर्जनका परिवारलाई कीर्तिपुर र रजकका परिवारलाई डल्लु पुगेर भेट्दै उनले समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । चैत्र १५ गते भएको राजावादी समूहको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर… Continue reading तीनकुने घटनाको न्याय खोज्दै बालेन

बालेन, हर्क गोपालसहितको वैकल्पिक शक्ति बन्ला ?

११ मंसिर , विराटनगर। नेपालको पछिल्ला केही निर्वाचनका समयदेखि व्यापक वहस र चर्चामा आउने विषय हो वैकल्पिक शक्ति । यसलाई रटान लगाउने दलहरु भनेका चाँही ठूला राजनीतिक दलबाहेक प्राय सबै पर्दछन् । विवेकशील साझा होस् या जनमत, नागरिक उन्मुक्ति होस या राष्ट्रिय स्वतन्त्र अनि नयाँ शक्ति होस् या राप्रपा सबैले विभिन्न समयमा आफूलाई वैकल्पिक शक्तिका… Continue reading बालेन, हर्क गोपालसहितको वैकल्पिक शक्ति बन्ला ?

बालेनलाई असफल बनाउने प्रयास, बालेनको काममा सरकारको राजनीति

३० कार्तिक ,काठमाण्डौ। काठमाडौंको फोहोरलाई दीर्घकालीन रुपमा ब्यवस्थापन गर्ने संकल्पसहित मेयर बनेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालनेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका हुन् । बालेनले सामाजिक… Continue reading बालेनलाई असफल बनाउने प्रयास, बालेनको काममा सरकारको राजनीति

बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

१८ भदौ , काठमाण्डौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल देशभर नै चर्चित छन् । बालेन स्वतन्त्र उमेद्वारकारुपमा चुनावमा ऐतिहासिक जित निकालेर आएका हुन् भने सुनिता हाल संघीय सरकार संचालन गरिरहेको दल एमाले नेतृ हुन् । फरक पृष्ठभूमि र एकै दलका नभएपनि यी दुई नेताबीच जनतालाई दिने सेवासुविधा, महानगरको नीतिकार्यक्रम लगायतमा… Continue reading बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

बालेन नगर प्रमुख कि सरकार प्रमुख ?

९ भदौ , काठमाण्डौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह उर्फ बालेन । राजनीतिक दलका त परकै कुरा, स्वतन्त्र जनप्रतिधिहरूबीच पनि पृथक स्वभावका छन्, उनी । कसैले फुर्क्याउँदैमा फुर्किंदैनन्, कसैले दबाउन खोज्दा दबिँदैनन् । जे गर्छन्, कुनै धक नमानीकन गर्ने साहस राख्छन्। यसैले पनि होला बालेन क्रेजको ‘ग्राफ’ निरन्तर उकालो लागिरहेको छ । शासककै रूपमा… Continue reading बालेन नगर प्रमुख कि सरकार प्रमुख ?

मनकारी बालेन : थामे बाढी प्रभावितलाई २० लाख सहयोग पठाउने

७ भदौ, विराटनगर ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितले राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले थामेका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।… Continue reading मनकारी बालेन : थामे बाढी प्रभावितलाई २० लाख सहयोग पठाउने

बालेनको गृहमन्त्रीलाई फोन, अधिकृतलाई तत्काल थुन्नु पर्याे

१९ पुष, काठमाडौं । आफूले सबैभन्दा बढी विश्वास गरेको आफ्नै सचिवालयबाट नै आफूले धोका पाएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) यतिबेला क्रुद्ध बनेका छन् । कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेकोमा निर्णय प्रमाणीकरण गर्दा छ जना उल्लेख गरेको भेटिएसँगै मेयर बालेन आफै एक्सनमा उत्रिएका छन् ।… Continue reading बालेनको गृहमन्त्रीलाई फोन, अधिकृतलाई तत्काल थुन्नु पर्याे

बालेनले आफूखुसी काम गर्ने कर्मचारीमाथि बजारे लौरो

१७ पुष,काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको हो । मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन् । नगरसभाको २३ औँ… Continue reading बालेनले आफूखुसी काम गर्ने कर्मचारीमाथि बजारे लौरो

हनुमानढोकामा सवारी निषेध गर्नुको कारण बालेनले बताए

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो। मेयर बालेनले परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन्। ‘काठमाडौं मुख्यरूपमा प्राचीन र… Continue reading हनुमानढोकामा सवारी निषेध गर्नुको कारण बालेनले बताए

बालेनका नजरमा सबै नेता चोर हुन्

२० वैशाख, काठमाण्डौ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले देशका सबै नेताहरुलाई चोरको संज्ञा दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर शाहले लेखेका छन्, ’नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको… Continue reading बालेनका नजरमा सबै नेता चोर हुन्

बालेनले खोले संघ सरकारमाथि फायर, भने सरकारको इज्जत गर्दिनँ

२५ चैत,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संघ सरकार र राजनीतिक दलका नेताहरूप्रति फेरि आक्रोष पोखेका छन् । उनले आज विहानै सामाजिक संजालमार्फत आफ्नो आक्रोश पोखेका हुन् । बालेनले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् । मेयर… Continue reading बालेनले खोले संघ सरकारमाथि फायर, भने सरकारको इज्जत गर्दिनँ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.