अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन

१७ कार्तिक , काठमाण्डौ । अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो। अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको… Continue reading अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन

तिब्बत भूकम्पले नेपालमा ६ घर भत्किए, विद्यार्थी बेहोस

२३ पुष , काठमाण्डौ। चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ । सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । अहिलेसम्म ६३ जना घाइते भएको बीबीसीले जनाएको छ । सबै मृतकको… Continue reading तिब्बत भूकम्पले नेपालमा ६ घर भत्किए, विद्यार्थी बेहोस

तिब्बतमा ७ रेक्टरको भूकम्प, ५ देशमा धक्का, नेपालमा कति क्षति ?

२३ पुष , काठमाण्डौ। चीनको तिब्बत केन्द्रबिन्दु बनाएका आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास… Continue reading तिब्बतमा ७ रेक्टरको भूकम्प, ५ देशमा धक्का, नेपालमा कति क्षति ?

फेरि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर 5.8 रेक्टर स्केलको भूकम्प

२० कार्तिक,काठमाण्डौ । जाजरकोटमा फेरि भूकम्प गएको छ । आज सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् । बजारमा मानिसहरू चौतारामा जम्मा भएका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर… Continue reading फेरि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर 5.8 रेक्टर स्केलको भूकम्प

धादिङमा लगातार भूकम्पको धक्काः०७२ कै परकम्प

६ असोज, काठमाण्डौ । आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८… Continue reading धादिङमा लगातार भूकम्पको धक्काः०७२ कै परकम्प

फिलिपिन्समा ६.२ म्याग्निच्युडको भूकम्प

३२ जेठ, एजेन्सी । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ । मनिलामा आज विहान स्थानीय समय १०ः३० बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहीबार राजधानीबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको हुकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । फिलिपिन्सको… Continue reading फिलिपिन्समा ६.२ म्याग्निच्युडको भूकम्प

न्यूजिल्यान्डदेखि अष्ट्रेलियासम्म शक्तिशाली भूकम्प

२ चैत,एजेन्सी । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुनामीले क्षति पु¥याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता… Continue reading न्यूजिल्यान्डदेखि अष्ट्रेलियासम्म शक्तिशाली भूकम्प

ताजकिस्तानमा भयंकर भूकम्प, चीन, पाकिस्तान हल्लिए

११ फागुन, एजेन्सी । ताजकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ । चीनको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ । चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो । चीनसँगको… Continue reading ताजकिस्तानमा भयंकर भूकम्प, चीन, पाकिस्तान हल्लिए

सिरियामा ९० घण्टापछि नावजात शिशुको चमत्कारिक उद्धार

२७ माघ, एजेन्सी । टर्की र सिरियामा गएको भीषण भूकम्पपछि राहत उद्धार कार्य जारी छ । भग्नावशेष हटाउने क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यद्यपि इँटा र ढुङ्गा मुनिबाट जिवितै उद्धार गर्ने प्रयास अहिले पनि जारी रहेको उद्धारकर्तालाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । सिरियामा गएको भूकम्पको ९० घण्टापछि आमासँगै भग्नावशेषमा… Continue reading सिरियामा ९० घण्टापछि नावजात शिशुको चमत्कारिक उद्धार

भूकम्प गएको खोटाङमा पटक–पटक पराकम्प, भौतिक संरचनामा क्षति

१५ साउन, खोटाङ । ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङमा पटक–पटक परकम्प गएको छ । उक्त भूकम्पको धक्का पूर्वी नेपाल र काठमाडौँमा समेत महसूस भएको थियो । बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प गएलगत्तै पटक–पटक परकम्प गएको खोटाङको… Continue reading भूकम्प गएको खोटाङमा पटक–पटक पराकम्प, भौतिक संरचनामा क्षति

अफगानिस्तानमा गयो ५.९ रेक्टर स्केलको भूकम्प, २५० जनाको मृत्यु

८ असार, एजेन्सी । अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कैयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर… Continue reading अफगानिस्तानमा गयो ५.९ रेक्टर स्केलको भूकम्प, २५० जनाको मृत्यु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.