कस्तो रहनेछ आजको मौसम ?

२७ भदौ , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि सक्रिय रहेको छ। यसको प्रभावले देशभर सामान्यतया बदली भएको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा, साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

५ भदौ , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमाआंशिक बदली रहनेछ। साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई… Continue reading कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

२ भदौ , काठमाण्डौ । आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनीको तराई र बागमतीको पहाडी भेगका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागसँगै अरू ठाउँमा मध्यम वर्षाको सम्भावना… Continue reading बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

२३ असार , काठमाडौं। आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउने गरी… Continue reading कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

१६ असार, काठमाडौं । आज मधेश प्रदेशबाहेक सबै प्रदेशमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो हप्ताभर नै निरन्तर पानी पर्ने सम्भावना छ । अहिले देशभर नै मनसुन सक्रिय भएको छ । आज विहानैदेखि कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । कञ्चनपुरको मोहना नदी लगायत अधिकांश… Continue reading आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

बागमतीको डाइभर्सन बाढीले बगायो, यात्रु अलपत्र

५ जेठ , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आजदिउँसो देखि भोलि विहानसम्म वर्षा र हिमपात हुने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । आज विहानैदेखि सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो र राति सबै प्रदेशमा वर्षा… Continue reading बागमतीको डाइभर्सन बाढीले बगायो, यात्रु अलपत्र

काठमाडौंमा आज पानी पर्ने, घट्छ त प्रदूषण ?

२६ चैत , काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो सबै प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित अरु प्रदेशको तराई क्षेत्रमा… Continue reading काठमाडौंमा आज पानी पर्ने, घट्छ त प्रदूषण ?

आज तीन प्रदेशमा पानी पर्न सक्ने

१३ चैत , काठमाण्डौ । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानमान छ।… Continue reading आज तीन प्रदेशमा पानी पर्न सक्ने

कोशी र बागमतीमा भारी वर्षा, कीर्तिपुरमा फेरि मान्छे बगायो

१७ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौँ ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षासँगैको बाढीले बगाउँदा आज कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले… Continue reading कोशी र बागमतीमा भारी वर्षा, कीर्तिपुरमा फेरि मान्छे बगायो

भोलिदेखि लगातार पानी पर्ने, मेघ गर्जनसहित वर्षाको सम्भावना

७ असोज, विराटनगर । लगातार केही दिन यता तराईका जिल्लामा अत्यधिक गर्मी भइरहेको अवस्थामा आजरातिदेखि वर्षाको संभावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहेपनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।… Continue reading भोलिदेखि लगातार पानी पर्ने, मेघ गर्जनसहित वर्षाको सम्भावना

सातै प्रदेशमा भारी वर्षा, मौसम सुधारको छैन् संकेत

६ भदौ ,  काठमाण्डौ । वर्षाका कारण जनजीवन प्रभावित भइरहँदा जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको… Continue reading सातै प्रदेशमा भारी वर्षा, मौसम सुधारको छैन् संकेत

कस्तो रहनेछ आजको मौसम ?

२१ मंसिर ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस र बागमती… Continue reading कस्तो रहनेछ आजको मौसम ?

अब झरी नपर्ने, बाढीको जोखिम पनि न्यून

३० साउन, काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी… Continue reading अब झरी नपर्ने, बाढीको जोखिम पनि न्यून

आज कुन–कुन खोलामा बाढीको खतरा ?

२८ साउन, काठमाण्डौ । आज देशका धेरैजसो स्थानमा पानी पर्ने र कतिपय ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोप हुने भएकाले सजगता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश… Continue reading आज कुन–कुन खोलामा बाढीको खतरा ?

दिल्लीमा मनसुनको १५ प्रतिशत वर्षा १२ घण्टामा

२४ असार, एजेन्सी । छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली यो मनसुनी सिजनको पहिलो भारी वर्षाले जलमग्न भएको छ । डुबानमा परेपछि सामाजिक सञ्जालमा जनताको आक्रोश देखिएको छ । यस्तो अवस्थामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै विभागका अधिकारीहरूलाई आइतवारको बिदा रद्द गरेर मैदानमा जान निर्देशन दिएका छन्। केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘हिजो दिल्लीमा १२६ मिलिमिटर… Continue reading दिल्लीमा मनसुनको १५ प्रतिशत वर्षा १२ घण्टामा

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार, काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको… Continue reading आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज कहाँको मौसम कस्तो ? कहाँ पर्दैछ पानी ?

३० जेठ,काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार… Continue reading आज कहाँको मौसम कस्तो ? कहाँ पर्दैछ पानी ?

आज पहाडी क्षेत्रमा वर्षा तराईमा हावाहुरी

२ जेठ , काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक… Continue reading आज पहाडी क्षेत्रमा वर्षा तराईमा हावाहुरी

आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

१८ चैत, काठमाण्डौ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि… Continue reading आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज देशभर बदली, हावाहुरीसहित पानी पर्ने

१७ चैत, काठमाण्डौ । मौसममा आएको बदलीसँगै बुटवलमा दिउँसै अँध्यारो भएको छ । साढे ११ बजेदेखि सामान्य वर्षासँगै बुटवलमा दिउँसै अन्धकार भएको हो । अहिले भीषण वर्षा सुरु भएको छ । वर्षासँगै आकाश पुरै बादलले ढाकेकाले दिउँसै अन्धार भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव… Continue reading आज देशभर बदली, हावाहुरीसहित पानी पर्ने

सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना

१६ माघ, काठमाण्डौ । आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारणले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा… Continue reading सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना

आज मेघगर्जनसहित वर्षा र हिमपात हुने

१० माघ, काठमाण्डौ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण यी क्षेत्रहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम,… Continue reading आज मेघगर्जनसहित वर्षा र हिमपात हुने

आज सुदूर पश्चिम र कर्णालीमा वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

५ माघ ,काठमाडौं । आज सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पहाडी भूभागका आंशिक बदली रहनेछ भने तराईमा हुस्सु लागिरहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी… Continue reading आज सुदूर पश्चिम र कर्णालीमा वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा हिमपात सम्भावना / सर्तकता अपनाउन आग्रह

३ माघ,काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली… Continue reading उच्च हिमाली क्षेत्रमा हिमपात सम्भावना / सर्तकता अपनाउन आग्रह

कस्तो छ आजको मौसम ??

२८ पौष,काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतस् सफा रहेको छ।देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका… Continue reading कस्तो छ आजको मौसम ??

पश्चिममा भारी र पूर्वमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई

२० असोज,काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र… Continue reading पश्चिममा भारी र पूर्वमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई

दशैंमा कस्तो हुन्छ मौसम ?पानी पर्छ कि पर्दैन ?

३१ भदौ,काठमाण्डौ । यो वर्षको दशैँ आउन अब धेरै समय बाँकी छैन । असोज १९ गते विजया दशमी रहेको छ । दशैँ नजिकिसके पनि पानी पर्नेक्रम भने जारी छ । मनसुनी प्रणाली नेपालबाट बाहिरिनसकेका कारण पानी परिरहेको हो । मनसुन सामान्यतः नेपालमा औसतमा अक्टोबर २ बाट बाहिरिन्छ । तर, यो औसत समय मात्रै हो ।… Continue reading दशैंमा कस्तो हुन्छ मौसम ?पानी पर्छ कि पर्दैन ?

हाल काठमाडौं उपत्यकामा भारी वर्षा हुदै

२४ भदौ , काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको ।‘काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा सतर्कता अपनाऔँ,’ महाशाखाले… Continue reading हाल काठमाडौं उपत्यकामा भारी वर्षा हुदै

नवलपरासी पूर्वमा भारी वर्षा / आज कहाँ–कहाँ पर्छ पानी ?

२२ भदौ , काठमाण्डौ । नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएको छ । दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै देशका विभिन्न भागमा… Continue reading नवलपरासी पूर्वमा भारी वर्षा / आज कहाँ–कहाँ पर्छ पानी ?

मेलम्ची र सप्तकोशी तटीय क्षेत्र जोखिममा ,आज पनि यि स्थानमा ठूलो वर्षा

२१ साउन,काठमाण्डौ । आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेको छ । यस्तै, तमोर, सुनकोशी र अरूण नदीमा पनि जलसतह बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चतरामा जलसतह सतर्कता आसपास… Continue reading मेलम्ची र सप्तकोशी तटीय क्षेत्र जोखिममा ,आज पनि यि स्थानमा ठूलो वर्षा

३ दिन सम्म लगातार पानी पर्ने प्रक्षेपण

२९ असार,काठमाण्डौ । आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक(दुई स्थानमा भारी वर्षाको पनि… Continue reading ३ दिन सम्म लगातार पानी पर्ने प्रक्षेपण

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.