पर्यटन दूत बने विश्व विजेता बुफोन,अब के काम गर्छन ?

२० फागुन , काठमाण्डौ । विश्व फुटबल जगतका लिजेण्ड इटालियन फुटबल स्टार जियानलुइगी बुफोनलाई सन् २०२५ को लागि नेपाल सरकारले पर्यटन दूत नियुक्त गरेको छ । केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवद्र्धनको लागि पर्यटन राजदूत नियुक्त गरेको हो । केपी ओली कपको फाइनल पछि भएको… Continue reading पर्यटन दूत बने विश्व विजेता बुफोन,अब के काम गर्छन ?

फुटबल लेजेन्ड ब्राजिली स्टार मार्सेलोले लिए सन्न्यास

२५ माघ , एजेन्सी । विश्व फुटबलका सबैभन्दा सफल डिफेन्डरमध्ये एक ब्राजिली स्टार मार्सेलोले बिहीबार ३६ वर्षको उमेरमा फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ‘मेरो खेलाडी यात्रा यहीँ समाप्त हुन्छ। तर, फुटबललाई अझ धेरै दिन बाँकी छ। सबैलाई धन्यवाद,’ मार्सेलोले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको भिडियोमार्फत भने। आक्रमणमा समेत उत्कृष्ट प्रदर्शन गर्ने डिफेन्डर मार्सेलोको करियर ट्रफीहरूबाट… Continue reading फुटबल लेजेन्ड ब्राजिली स्टार मार्सेलोले लिए सन्न्यास

मेसीले २०२६को विश्वकप खेल्ने संभावना कति ?

१८ माघ , एजेन्सी ।  विश्व फुटबलका महानतम खेलाडीमध्ये एक लियोनेल मेसी २०२६ को फिफा विश्वकपमा पनि देखिन सक्ने सम्भावना बढेको छ। अर्जेन्टिनी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीका अनुसार मेसीले आगामी विश्वकप खेल्न सक्छन्, यद्यपि यसबारे अहिले नै कुनै आधिकारिक घोषणा गर्न हतार नगरिनुपर्ने उनको भनाइ छ। कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले… Continue reading मेसीले २०२६को विश्वकप खेल्ने संभावना कति ?

विश्व फुटबलमा २०२४ः मेसी अघि कि रोनाल्डो ?

१६ पुष , एजेन्सी । हामी सन् २०२४ को अन्त्य र सन् २०२५ को सुरुवातको ठीक एक दिन अघि छौं । सन् २०२४ मा विश्वले धेरै क्षेत्रहरुमा ठूलो प्रगति गर्यो । त्यसमध्ये फुटबल पनि एक हो । फुटबल अनि महान खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोको जादुमयी फुटबल र गोलको वर्षाको चर्चा नहुने कुरै भएन… Continue reading विश्व फुटबलमा २०२४ः मेसी अघि कि रोनाल्डो ?

गोलमा पनि रोनाल्डो भन्दा मेसी अघि बढे

६ कार्तिक ,  एजेन्सी । विश्व फुटबलमा सर्वाधिक गोलकर्ता हुन्, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । आगामी फेब्रुअरीबाट उमेरले ४० पुग्न लागेका रोनाल्डोले उत्कृष्ट प्रदर्शनबाट आलोचकलाई जबाफ दिइरहेका छन् । अहिले साउदी अरेबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका उत्कृष्ट लयका साथ खेल्दै आफूलाई अब्बल साबित गर्नमा कुनै कसर बाँकी राखेका छैनन् । सन् २००३ मा पोर्चुगलबाट… Continue reading गोलमा पनि रोनाल्डो भन्दा मेसी अघि बढे

मेसी नै बने सर्वकालीन महान खेलाडी

२ कार्तिक , एजेन्सी । विश्व फुटबलका अहिलेका दुई महान खेलाडी अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा सर्वकालीन महान खेलाडी को भन्ने विवादकै बीच लियोनल मेसीले सर्वकालीन महान खेलाडीको रूपमा विशेष अवार्ड ग्रहण गरेका छन् । स्पेनिस मिडिया मार्काको अमेरिकी शाखाले ३७ वर्षीय मेसीलाई बिहीबार राति मार्का अमेरिका अवार्डबाट सम्मान गरेको हो… Continue reading मेसी नै बने सर्वकालीन महान खेलाडी

मेसी भर्सेस रोनाल्डो पेनाल्टीमा को छ ‘पर्फेक्ट’ ?

२२ असोज , एजेन्सी । विश्व फुटबलमा पछिल्लो डेढ दशकदेखि चर्चामा आइरहने नाम हो, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो ।आफ्नो पुस्ताकै सर्वकालीन महान् खेलाडी मानिने मेसी र रोनाल्डोबीच को ‘सर्वोकृष्ट’ भन्ने विषयमा सधै बहस हुन्छ । रोनाल्डो र मेसीको समर्थकहरु विश्वभर उत्तिकै रहेका छन् । यी दुईबीचको समर्थकबीच सधै उत्कृष्ट खेलाडीको विषयमा खटपट हुने गर्छ… Continue reading मेसी भर्सेस रोनाल्डो पेनाल्टीमा को छ ‘पर्फेक्ट’ ?

‘ट्रफी’ का सर्वाधिक धनी मेसी, रोनाल्डो कति औं स्थानमा ?

२८ भदौ , एजेन्सी । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेसीका अनेकौं कीर्तिमान छन् । सन् २००४ यता विश्व फुटबलमा राज गरिरहेका मेसी अहिले पनि अरूको रेडर्क तोडेर आफ्नो बनाउने ध्याउन्नमा छन् । ३७ वर्षीय मेसीले अहिले इन्टर मियामीबाट खेल्दै अमेरिकनलाई फुटबलतर्फ आकर्षित तुल्याउने काम गरिरहेका छन् । सुनसान देखिने फुटबल प्रतियोगिताहरु मेसी… Continue reading ‘ट्रफी’ का सर्वाधिक धनी मेसी, रोनाल्डो कति औं स्थानमा ?

मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?

११ माघ,एजेन्सी । विश्व फुटबलका दुई महारथी अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लामो समयपछि पुनः एकपटक आमनेसामने हुने भएका छन् । दुई विश्व स्टार आवद्ध अल नासर र इन्टर मियामीबिच आगामी फेब्रुअरी १ तारिखमा साउदी अरेबियामा खेल हुने भएको छ । उक्त खेलमा इन्टर मियामीबाट मेसी र अल नासरबाट रोनाल्डो पनि… Continue reading मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?

ब्राजिल फुटबललाई निलम्बन गर्नुपर्ने अवस्था किन आयो ?

१० पुष , एजेन्सी । विश्व फुटबलको उच्च निकाय फिफाले सर्वाधिक विश्वकप फुटबल विजेता राष्ट्र तथा फुटबलको उर्भरभूमि ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ । ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो । फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन… Continue reading ब्राजिल फुटबललाई निलम्बन गर्नुपर्ने अवस्था किन आयो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.