१५ मंसिर,काठमाण्डौ । बहुचर्चित शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ। उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले सदर गरेको हो। थुनामै राख्न आदेश दिएकोमा रायमाझी, इन्द्रजित राई,… Continue reading शरणार्थी प्रकरणमा आयो आदेशःको छुटे? को छुटेनन्
शरणार्थी प्रकरणमा आयो आदेशःको छुटे? को छुटेनन्