आर्थिक, ताजा समाचार

होटल व्यवसाय ठप्प हुँदा अर्बाैकाे नोक्सानी

१५ बैशाख, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको एक महिना भन्दा बढी भइसकेको छ

ताजा समाचार, समाज

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१५ बैशाख, विराटनगर । ताप्लेजुङको श्रीजंगागाउँपालिका २ मा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार बिहान खादिम्बे

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

१५ बैशाख, काठमाडौँ । साइबर अपराध अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

बेलायती प्रधानमन्त्री जोन्सन एक महिनापछि काममा फर्किए

१५ वैशाख, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारबाट काममा फर्किएका छन् । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको कारण एक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

विराटनगरबाट काठमाडौं गएकाहरु नागढुंगामै होल्ड, विराटनगर नै फर्काउने तयारी

१५ बैशाख, काठमाडौं । विराटनगरबाट काठमाडौं जाँदै गरेका यात्रीहरुलाई प्रहरीले फर्काउने तयारी गरेको छ । सोमबार बिहान विराटनगरबाट करिब ८५

अपराध, ताजा समाचार

आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाई पक्राउ

१५ बैशाख, भक्तपुर । आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई

अपराध, ताजा समाचार

कालोबजारी गरेको आरोपमा वीरगन्जका उद्योगपति मोहनलाल अग्रवालसहित ५ जना पक्राउ

१५ वैशाख, बारा । वीरगन्जका उद्योगपति मोहनलाल अग्रवाल (चाचान)सहित ५ जनालाई कालोबजारी गरेको आरोपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ

ताजा समाचार, समाज

लकडाउनमा बाहिर निस्किएको भन्दै पत्रकार पक्राउ, महासंघद्वारा निन्दा

१५ वैशाख, चितवन। नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका समयमा बाहिर निस्किएको भन्दै चितवनको भरतपुरस्थित चौबिसकोठीबाट प्रहरीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अलपत्र परेका यात्रु ओसारपसारमा रोक, लकडाउनलाई कडाईका साथ लागू गर्न गृहको निर्देशन

१५ बैशाख, काठमाडौँ । सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई

ताजा समाचार, स्वास्थ्य

मेडिकल उपकरण लिएर हिमालय एयरलाइन्स् चीनबाट फर्कियो

१५ वैशाख, काठमाडौं । हिमालय एयरलाइन्सले चीनको ग्वान्झाउबाट कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर फर्किएको छ । विश्वभर

ताजा समाचार, समाज

दाङको सामुदायिक वनमा फेला परेको ‘मोर्टार बम’ नेपाली सेनाद्वारा डिस्पोज

१५ वैशाख, दाङ । दाङको एउटा सामुदायिक वनमा फेला परेको ‘मोर्टार बम’ नेपाली नेपाली सेनाले डिस्पोज गरेको छ । देउखुरीको

ताजा समाचार, समाज

साउदी अरबमा नेपाली श्रमिकका समस्या सुन्न टेलिफोन सेवा सुरु

१५ वैशाख, काठमाडौं । साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नको लागि छुट्टै टेलिफोन सेवा सञ्चालनमा ल्याएको

आर्थिक, ताजा समाचार, समाज

लकडाउनको असरः खेतभरी केरा, बिक्रीमा समस्या

१५ वैशाख, बर्दिया । गुलरिया नगरपालिकाका मुकुन्द सुवेदीले १९ बिघा क्षेत्रफलमा ६० हजार केराखेती गरेका छन् । गत वर्ष केराबाट

ताजा समाचार, स्वास्थ्य

प्रदेश २ मा स्वाब सङ्कलनमा तीव्रता

१५ वैशाख, जनकपुरधाम । प्रदेश नं २ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ

ताजा समाचार, समाज

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

१५ वैशाख, सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार बेलुका पौने

अन्तर्राष्ट्रिय, ताजा समाचार

कतारमा रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालन

१५ वैशाख, एजेन्सी । कतार सरकारले त्यहाँका रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । कतारको प्रशासनिक विकास, श्रम

ताजा समाचार, राजनीति

सरकारको विरोधमा काँग्रेसको राँके जुलुस

१५ वैशाख, सिन्धुपाल्चोक । लकडाउनको समयमा नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा जुलुस निकालेको छ। सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण कोरियाले भन्यो, ‘उत्तर कोरियाली नेता किम जीवित र स्वस्थ छन्’

१५ वैशाख, एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनाका कारण उत्पनन मानसिक तनाव कम गर्न बेलायतले इंग्लिस प्रिमियर लिग चाँडै सुरु गर्ने

१५ बैशाख, एजेन्सी । बेलायत सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्न इंग्लिस प्रिमियर लिग चाँडै सुरु गर्ने बताएको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

इटालीले मे ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा

१५ बैशाख, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण युरोपमा सबैभन्दा लामो समयसम्म लकडाउन भएको देश इटालीले चरणवद्ध रुपमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

इपिएसअन्तर्गत दक्षिण कोरिया जानेलाई अनुमति दिइने

१५ बैशाख, काठमाडौं । सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा श्रम गर्न जानेका लागि बाटो खुल्ला गर्ने भएको छ । हिजो आइतबार

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

वुहानका अस्पतालमा अब एउटा पनि कोरोनाका विरामी नरहेको चीनको घोषणा

१५ बैशाख, एजेन्सी । कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

न्यूयोर्कका औषधी पसलहरुलाई कोरोना परीक्षणको अनुमति

१५ बैशाख, एजेन्सी । कोरोना महामारीको केन्द्र बनेको अमेरिकाको न्यूयोर्कका औषधी पसलहरुमा कोरोना परीक्षणको अनुमति दिइएको छ । राज्यका गर्भनर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

ज्ञानेन्द्र शाहीलाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

१५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ । प्रहरी नियन्त्रणमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सीमा नाकामा वैशाख ३१ सम्म अवागमन रोक्ने निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले जारी लक डाउनको समय १० दिन थप गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कांग्रेसले भन्यो- र्‍यापिड टेस्टमा मात्रै भर पर्न सकिँदैन

१४ बैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ¥यापिड डाइग्नोष्टिक (आरडिटी) परीक्षणमा मात्रै भर पर्न नसकिने बताएको छ ।

ताजा समाचार, समाज

झण्डै एक लाखले गरे लकडाउन उल्लङ्घन

१४ बैशाख, काठमाडौं । कोरोनाको सङ्क्रमण हुन नदिन र भइहाले पनि सहज तबरले उपचारको प्रबन्ध गर्न सरकारले स्वास्थ्यकर्मीलाई विशेष तालीम

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

१४ बैशाख, काठमाडौँ । सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने

Pic: Niraj Bajracharya
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(थपघटको डाटा) आइतबार वीरगञ्जका थप २ जना र झापामा एक जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२

१४ बैशाख, काठमाडौँ । झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा

ताजा समाचार, समाज

हिमालय एयरलाइन्स स्वास्थ्य सामग्री लिन ग्वान्जाओ उड्याे

१४ बैशाख, काठमाडौँ ।   नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओ उडेको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ

आर्थिक, ताजा समाचार, स्वास्थ्य

नेपाली सेनाले यसरी ल्याउँदैछ स्वास्थ्य सामग्री

१४ बैशाख, काठमाडौँ ।  कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि

ताजा समाचार, शिक्षा

लकडाउन अन्त्यको दुई सातापछि एसइई सञ्चालनको तयारी

१४ बैशाख, काठमाडौँ ।  शिक्षा,विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

ब्लड क्यान्सरले मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ

१४ वैशाख, वीरगञ्ज । आरडीटी परीक्षणमा तीन पटक एन्टीबडी पोजिटिभ देखिएकी युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

विपी प्रतिष्ठान धरानमा सय बेडको कोभिड अस्पताल सञ्चालनमा

१४ बैशाख, विराटनगर । विश्वब्यापी महामारी बनेको कोरोना भाईरस (कोभिड १९)को संक्रमण रोक्न र भेटिएका संक्रमितको उपचारमा कुनै कसर बाँकी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘जनता समाजवादी’को दल दर्ता रोक्न युवा संघको माग

१४ बैशाख, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा संक्रमित ५१ पुग्दा १६ जना निको भएर घर फर्किए

१४ बैशाख, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेन

१४ वैशाख, काठमाडौं । सांसद डा.सुरेन्द्र यादवको अपहरणसम्बन्धि कसुरमा संलग्न विरुद्धको जाहेरी लिन महानगरीय प्रहरी परिसर, काठमाडौंले अस्वीकार गरेको छ

ताजा समाचार, राजनीति

सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पुगे जनता समाजवादीका नेता

१४ वैशाख, काठमाडौं । आफ्नो पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण उजुरी गर्न जनता समाजवादीका नेताहरु महानगरीय प्रहरी परिसर टेकु

ताजा समाचार, स्वास्थ्य

इन्टरनेशन लायन्सले सरकारलाई दियो ५७ लाखको स्वास्थ्य सामग्री

१४ वैशाख, काठमाडौं । ‘द इन्टरनेशन ल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या

ताजा समाचार, समाज, स्वास्थ्य

लकडाउनको ३४ औं दिन, अझै केहीदिन लम्बिने

१४ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ३४ औं दिन् । कोरोनाभाइरसको

ताजा समाचार, पर्यटन

काठमाडौमैं अलपत्र परे २ दर्जन चिनियाँ पर्यटक

१४ वैशाख, काठमाडौं । चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्

अपराध, ताजा समाचार, समाज

पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता

१४ वैशाख, काठमाडौं । सरकारी वकिलको कार्यालयले पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको छ। साइबर अपराध ब्युरोका

ताजा समाचार, रोचक

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति

१४ वैशाख, काठमाडौं । नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ। स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

विदेशमा कोरोना संक्रमणबाट ४९ जना नेपालीहरुको मृत्यु, १९ सय बढी संक्रमीत

१४ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीहरुको मृत्यु भएको छ । १ हजार ९ सय जनाभन्दा बढीमा भाइरसको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वीरगञ्जका थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमीतको संख्या ५१ पुग्यो

१४ बैशाख, वीरगञ्ज । वीरगञ्जका आशंकीत दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमित हुनेको संख्या ५१ पुगेको छ ।

cabinet
ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक ५ बजेलाई सर्यो

१४ बैशाख, काठमाडौं । आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने गरी सरेको छ । प्रधानमन्त्री

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

विराटनगरका कार्कीको अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु

१४ वैशाख, एजेन्सी । कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । कोलोराडोस्थित

अन्तर्राष्ट्रिय, ताजा समाचार, पर्यटन, समाज

हिमपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला, दुवै कोरियन नागरिक

१४ बैशाख, पोखरा । गत माघ ३ गते अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ७ जना मध्ये थप दुई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वीरगञ्जमा थप २ जनामा कोरोनाको आशंका, दुवैलाई नारायणी अस्पताल लगियो

१४ बैशाख, काठमाडौँ । वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका गरिएको छ । मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको

कला, ट्रेन्डिंग समाचार, ताजा समाचार, संगीत, समाज

अमेरिकन आइडलका प्रतियोगी दिवेश पोखरेलले गरे भोट गर्न सबै नेपालीमा अपिल

१४ बैशाख, काठमाडौं । विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा दमदार प्रस्तुती दिँदै दर्शक तथा जजको मन जित्दै आएका

ताजा समाचार, राजनीति

विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्न सांसद संग्रौलाको माग

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीको सिफारिस

१४ बैशाख, काठमाडौँ । थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा

अन्तर्राष्ट्रिय, ताजा समाचार

किम जोन उनलाई सल्लाह प्रदान गर्न चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठायो

१४ वैशाख, एजेन्सी । चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठाएको छ । उत्तर कोरियाका नेता किम जोन उनलाई सल्लाह

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

साउदीमा रहेका नेपालीहरुको गुनासा सुन्न दूतावासले टेलिफोन सेवा सञ्चालन गर्ने

१४ बैशाख, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुको गुनासा सुन्नका लागि छुट्टै टेलिफोन सेवा सञ्चालन गर्ने भएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना भाइरसः विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

१४ वैशाख, एजेन्सी । विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। विश्वभरि

अन्तर्राष्ट्रिय, ताजा समाचार, रोचक

भारतमा भेटियो नयाँ सर्प, नाम जुराइयो ट्रिमूरसुरस सालाजार

१४ वैशाख, एजेन्सी । अध्ययनकर्ताहरूले भारतमा एउटा नयाँ सर्प फेला पारेका छन्। उज्यालो हरियो भाइपर प्रजातिको सर्पको नाम ट्रिमूरसुरस सालाजार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

तनहुँमा एकै परिवारका तीन जना मृत फेला

१४ बैशाख, तनहुँ । व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । अपाङ्गता भएका १५ वर्षीय

cabinet
ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

१४ बैशाख, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवासमा बस्ने बैठकले लकडाउन थप्ने या खुकुलो बनाउने भन्ने

ताजा समाचार, स्वास्थ्य

कोरोना अपडेटः बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

१४ वैशाख, एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट

Scroll to Top