NepalTimes

पर्यटन

कतारकी राजकुमारी शेखाले गरिन् मनास्लुको सफल आरोहण

११ असाेज, गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । उनले...

Read moreDetails

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

११ असाेज, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप...

Read moreDetails

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

११ असाेज, काठमाडौँ। आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।...

Read moreDetails

अनअराइभल भिसाको व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित

१० असोज, काठमाडौं । विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग व्यवसायीहरु उत्साहित भएका छन् । विश्व...

Read moreDetails

१० देशका राजदूत पोखरामा, अमेरिका र चीनका आएनन्

१० असोज, पोखरा । कोभिडले थलिएको छ, पर्यटन । एकातिर भ्याक्सिन अभाव, अर्कोतिर ऋणको भार । व्यवसायी डेढवर्षदेखि टाउको उठाउन...

Read moreDetails

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

१० असोज, काठमाडौं । लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ। यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला...

Read moreDetails

अनअराइभल भिसा खुकुलोसँगै पर्यटन क्षेत्र उत्साहित, बुकिङ सुरु

१० असोज, काठमाडौं । सरकारले विदेशी पर्यटकलाई दिदै आएको अनअराइभल भिषा पुनः दिने निर्णय गरेपछि पदयात्री पर्यटकको आगमन बड्ने पर्यटन...

Read moreDetails

पर्यटन प्रवर्द्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

९ असाेज, काठमाडौं। विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका...

Read moreDetails

शाहिद अफ्रिदी आइतबार माउण्टेन फ्लाइटमा जाने

८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन्...

Read moreDetails

पर्यटकलाई अनअराइभल भिसा खुला

७ असाेज, काठमाडाैँ । सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक...

Read moreDetails

नौवटै नाकाबाट पर्यटकलाई ‘अनअराइभल भिषा’ दिन सुरू

७ असोज, काठमाडौं । कोरोना महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि...

Read moreDetails

पर्यटन प्रवर्द्धनका लागि साइकलयात्रीको टोली दमौलीमा

७ असोज, दमौली । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पु¥याउन शुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको...

Read moreDetails

अन्नपूर्णका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइने

७ असोज, म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि...

Read moreDetails

मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु

काठमाडौं: मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्प भन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम...

Read moreDetails

उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी

४ असाेज, पोखरा । कोभिड -१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि...

Read moreDetails

लयमा फर्कँदै पर्यटन, २३० जनाले लिए हिमाल आरोहण अनुमति

४ असोज, काठमाडौं । कोरोना संक्रमणका कारण प्रभावित पर्वतारोहण विस्तारै लयमा फर्किन थालेको छ। यो वर्षको शरदयामको आरोहण पनि उत्साहजनक...

Read moreDetails

ट्रेकिङ गाइडलाई पाँच लाख रुपियाँसम्म सहुलियत ऋण

३ असोज, असोज । कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई...

Read moreDetails

मनास्लु हिमाल आरोहण गर्दै खुट्टाविहीन रुसी आरोही

२ असाेज, काठमाडौं। घुँडाभन्दा तल उहाँका दुबै खुट्टा छैनन् तर पनि साहासिक काममध्ये मानिने हिमाल आरोहणमा उहाँ लागिपर्नु भएको छ...

Read moreDetails

ढोरपाटनमा विदेशी पर्यटकलाई सिकारका लागि खुला गर्ने तयारी

१ असाेज, बागलुङ। ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...

Read moreDetails

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

१ असाेज, काठमाडाैँ । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन...

Read moreDetails

भौतिक रुपमै विश्व पर्यटन दिवस मनाइने

१ असोज, काठमाडौं । ४२औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ। कोभिड–१९ महामारीकैबीच स्वास्थ्य...

Read moreDetails

लमजुङका छहराले पर्यटक तान्दै

३१ भदाै, लमजुङ। डुम्रे–बेँसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । बेँसीशहर नगरपालिका– १ दलालमा अवस्थित सो छहरको फेंदीको सुन्दर पोखरी...

Read moreDetails

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

३१ भदाै,बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई...

Read moreDetails

पर्यटकको नेपाल बसाइ अवधि बढ्यो

२९ भदाै, काठमाडाैँ । कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाइ भने बढेको पाइएको छ ।...

Read moreDetails

होटलमा छैन उत्साह : धमाधम बुकिङ रद्द

२७ भदौ, काठमाडौं । शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा...

Read moreDetails

पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज

२६ भदाै, राँझा। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ...

Read moreDetails

जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !

२५ भदाै, काठमाडौँ। ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै...

Read moreDetails

आगामी सिजनका लागि १९३ आरोहीले लिए हिमाल आरोहणको अनुमति

२५ भदौ, काठमाडौं । आगामी हिउँद सिजनका लागि १९३ जना आरोहीले नेपालका विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन्। हालसम्म मनास्लुका...

Read moreDetails

पर्यटक लक्षित ‘अफर’ दिँदै सौराहाका होटल

२२ भदाै, काठमाडाैँ । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू...

Read moreDetails

फराकिलो बनाइँदै बुलबुले ताल

२१ भदाै, सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार...

Read moreDetails

नेपालको समृद्धि पर्यटनबाटै सम्भवः सद्गुरु

२० भदौ, काठमाडौं । भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने...

Read moreDetails

पर्यटन क्षेत्रमा थप १ हजार जनालाई रोजगारी दिइने

२० भदौ, काठमाडौँ । कोरोना कहरले लामो समयदेखि पर्यटन क्षेत्र ठप्प छ । पर्यटन क्षेत्रसँग आवद्ध रहेकाहरु बेरोजगार नै छन्...

Read moreDetails

आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

१९ भदाै, काठमाडौं। कोरोना महामारीका बीच सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन...

Read moreDetails

मनकामना केबुलकार भोलिदेखि सञ्चालनमा आउने

१९ भदाै, गोरखा । मनकामना केबुलकार भोलिबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको...

Read moreDetails

चन्द्रागिरिमा भोलिदेखि जीपलाइन सञ्चालन हुने

१८ भदाै, काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा भोलिदेखि जीपलाइन सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा उच्च स्थानमा रहेकाे साे जीपलाइन...

Read moreDetails

मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने

१८ भदाै, चितवन । कोरोना सङ्क्रमणका कारण पाँच महिना अघिदेखि बन्द भएको मनकामना केबलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ ।...

Read moreDetails

पर्यटन पुनःउत्थानका लागि पर्यटन बोर्ड र टानबीच सम्झौता

१८ भदाै, काठमाडाैँ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान...

Read moreDetails

नेपाल भित्रिने दोब्बर बढे

१७ भदौ, काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ ।...

Read moreDetails

नेपालको पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य

१२ भदाै, काठमाडौं। नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच...

Read moreDetails

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न दुई दिनमा १०७ पर्यटक पुगे

९ भदाै, काठमाडाैँ । जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी...

Read moreDetails

नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन, भारतीय तीर्थारु आउँदै

८ भदाै, काठमाडाैँ । झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । मानसरोवर...

Read moreDetails

पाँच हजार पर्यटन मजदुरलाई रोजगारी

६ भदौ, काठमाडौं । पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुर र श्रमिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराइने भएको छ । नेपाल...

Read moreDetails

दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड प्रस्थान

५ भदौ, रसुवा । रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी...

Read moreDetails

पोखराका अल्ट्रालाइट शुक्रबारबाट सञ्चालनमा

५ भदाै, पोखरा। कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन्...

Read moreDetails

देशकै ठूलो मानव निर्मित तालमा चल्न थाल्यो जेटबोट

४ भदाै, सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानव निर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल...

Read moreDetails

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा

३ भदाै, काठमाडाैँ । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न...

Read moreDetails

पोखरामा अल्ट्रालाइटले उडान सुरु गर्दै

२ भदाै, पाेखरा । कोभिड–१९ को दोस्रो भेरियन्टका कारण वैशाखदेखि बन्द रहेको अल्ट्रालाइट (पुतली जहाज) लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर...

Read moreDetails

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

२७ साउन, पाेखरा । पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा...

Read moreDetails

६० लाख खर्च गरेर बेलका नगरपालिकाले बनायाे ‘सुँगुर’को प्रतिमा

२३ साउन, उदयपुर । उदयपुरको बेलका नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ । बेलका–...

Read moreDetails

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

१९ साउन, काठमाडौँ। सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

Read moreDetails

विश्वकै दोस्रो अग्लो बन्जी पुनः शुरु, पर्यटक पर्खंदै

१९ साउन, गलकोट। कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण...

Read moreDetails

विस्तारै उठ्दै कोरोनाले थलिएको पोखराको पर्यटन

१७ साउन, गण्डकी। झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस...

Read moreDetails

कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली नजिक भ्रमण जान नपाइने

काठमाडौँ : सरकारी कर्मचारीले भ्रमण खर्चसहित पाउने भनिएको १० दिने छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री...

Read moreDetails

‘पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक’

९ साउन, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र...

Read moreDetails

गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग

२२ असार, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । अन्नपूर्ण–६ मा...

Read moreDetails

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा भेटिए धेरै गैँडा

२७ जेष्ठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको पाइएको छ । हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको...

Read moreDetails

पर्यटन प्रवद्र्धनलाई प्राथमिकता: हिमालय पदमार्गको डिपिआर बनाइने

१६ जेठ, काठमाडौँ । सरकारले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक÷सांस्कृतिक बहुलताबाट प्राप्त पर्यटकीय सम्भावनाको उपयोग गरी...

Read moreDetails

आज सगरमाथा आरोहण दिवस, आरोहणको ७४ वर्ष पूरा

१५ जेष्ठ, विराटनगर । आज सगरमाथा आरोहण दिवस । न्यूजिल्याण्डका एडमण्ड हिलारी र सोलुखुम्बुमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले सन्‌ १९५३ मे...

Read moreDetails

सहयोगी नीति नलिए होटेल उद्योग धराशयी

१४ जेठ, काठमाडौं । होटेल एशोसिएशन अफ नेपाल (हान)ले सरकारले पर्यटन तथा होटेल क्षेत्रप्रति सहयोगी नीति नल्याए यो क्षेत्र धराशयी...

Read moreDetails
Page 3 of 12 1 2 3 4 12

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist