NepalTimes

दार्चुलामा बाढि र पहिरोमा ५ जनाको मृत्यु, ४ बेपत्ता, दर्जनौं घरमा क्षति

२५ भदौ ,एजेन्सी । दार्चुलामा बाढि र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । गएरातिदेखि महाकाली नदी र लास्कु...

Read moreDetails

देउडा हेर्न गएकी किशोरी बलात्कृत : कैलाली

२४ भदौ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।भदौ २१ गते...

Read moreDetails

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

१२ भदौ ,काठमाण्डौ । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक...

Read moreDetails

सशस्त्र प्रहरीका जवान नै डेढ किलो चरेससहित पक्राउ : कैलाली

२३ साउन, धनगढी । कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट...

Read moreDetails

कैलालीबाट बाघको छाला र हड्डी सहित चार जना पक्राउ

२० साउन, कैलाली । प्रहरीले कैलालीबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।बैतडी डिलासैनी गाउँपालिका(२ का राजेन्द्र सिंह भण्डारी र...

Read moreDetails

धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिए

१५ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले...

Read moreDetails

कैलाली भन्सार कार्यालय भित्रको राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा बाँदरको आतंक

१३ साउन, काठमाण्डौ । कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहोरले बनेको...

Read moreDetails

दिपायल सिलगढीमा ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकालाई नगरबसमा ५० प्रतिशतसम्म छुट

१२ साउन,काठमाण्डौ । दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका...

Read moreDetails

कर्णाली नदीले तटबन्ध नै भत्काउन थालेपछि बस्ती जोखिममा

१२ साउन, कैलाली । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ ।...

Read moreDetails

बझाङमा २ महिनादेखि बेपत्ता बालकले लगाएको कपडा र कंकाल फेला

११ साउन, बझाङ । गत जेठ १४ गतेदेखि बेपत्ता भएका एक बालकको अस्थिपन्जर भेटिएको छ । जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका...

Read moreDetails

डोटीका ३ पालिकामा मदिरा निषेध, बिक्री तथा सेवन गर्नेलाई ढुङ्गा बोकाइने

५ साउन, डोटी । डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा...

Read moreDetails

बाजुराको बुढीगंगा नगरपालिकामा ७ वडाध्यक्षसहित मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

२६ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा...

Read moreDetails

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी

२४ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ। बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो।वैशाख ३० मा गरिएको चुनावमा...

Read moreDetails

बाजुराको बुढीगंगामा मतदानका क्रममा आज फेरी गोली चल्यो

२३ असार,बाजूरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेको छ । मतदानको क्रममा विवाद...

Read moreDetails

धनगढी उपमहानगरको नगरसभाको बैठकमा कुर्सी हानाहान भएपछि  तनाव ग्रस्त

२० असार,धनगढी । धनगढी उपमहानगरको आठौं नगरसभाको तेस्रो बैठकमा चर्को विवाद भएपछि तनाव उत्पन्न भएको छ। सो क्रममा उपमेयर कन्दकला...

Read moreDetails

डडेल्धुराका कम्प्युटर अपरेटरमाथि कैलालीमा आक्रमण,भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला

१३ जेष्ठ,कैलाली । कैलालीका एक कम्प्युटर अपरेटर भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर...

Read moreDetails

गुडियामा लुकाएर ब्राउन सुगर तस्करी गर्ने ५ जना पक्राउ

२९ जेठ, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...

Read moreDetails

जेठ १४ गते साँझदेखि नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने

१० जेष्ठ, कञ्चनपुर । भारतको उत्तराखण्डको चम्फावत विधान सभा क्षेत्र ५५ को उपचुनावका लागि नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने...

Read moreDetails

कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई वृद्ध पक्राउ

१४ चैत, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् । चुुरे...

Read moreDetails

महिलामाथि करणी गरी लुटपाट गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

१० चैत, बझाङ । बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको...

Read moreDetails

दिपायल विमानस्थलको स्तरोन्नतिको काम चाँडै सुरु हुन्छः पर्यटनमन्त्री आले

१५ फागुन, डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा ४२...

Read moreDetails

टिपर दुर्घटनाबाट चार जनाको ज्यान गएपछि बैतडीको पाटन नगरपालिकामा शोक बिदा

१० फागुन, बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । हिजो दिउँसो भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित...

Read moreDetails

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न सात बुँदे सहमति

१३ माघ, कैलाली। कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न सात बुँदे सहमति भएको छ । नेपाल सरकारको तर्फबाट...

Read moreDetails

आवश्यक खोप आपूर्ति नहुँदा सुदूरपश्चिममा ‘बुस्टर डोज’ अभियान प्रभावित

३ माघ, धनगढी । सरकारले अग्रपंक्तिमा काम गरिरहेकाहरुलाई आइतबारदेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने भनेपनि सुदूरपश्चिममा भने अझै शुरु हुन...

Read moreDetails

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist