मोरङका स्थानिय तहलाई खोला खन्न अनुमति

विराटनगर ः मोरङको नौवटा स्थानीय तहलाई एक दर्जन बढी खोला नदीबाट करीब २९ लाख घनमिटर खोलाजन्य स्रोत बिक्री गर्न अनुमती दिइएको छ । मंगलबार बसेको जिल्ला समन्वय समिति मोरङको बोर्ड बैठकले प्रारम्भिक वातावरणीय परीक्षण(आइईई) सम्पन्न गर्ने स्थानीय तहलाई विभिन्न परीमाणमा खोला नदीबाट ढुङ्गा,बालुवा र भरौटको उत्खनन् र बिक्री गर्न बिक्री अनुमती दिईएको हो । अनुमती… Continue reading मोरङका स्थानिय तहलाई खोला खन्न अनुमति

तिरतिरको भीरमा पहिरो जाँदा पासाङल्हामु सडक अवरुद्ध

नुवाकोट, भदौ १३ नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्डअन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ ।सडक अवरुद्ध हुँदा दर्जनौं सवारीसाधान रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो । त्यसपछि भदौ ६ गते ह्युम पाइप राखेर अस्थायी संरचना… Continue reading तिरतिरको भीरमा पहिरो जाँदा पासाङल्हामु सडक अवरुद्ध

विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ, भदौ १३ सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहेका छन् । केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सकेका अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी… Continue reading विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

सल्यान, भदौ १३ सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, उनकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला… Continue reading घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

एउटै पासामा दुई प्रेमीको आत्महत्या !

सिन्धुलीपाल्चोक ः दुई प्रेमी मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् । आजको कान्तिपुरमा यो खबर छ । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् । ७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि… Continue reading एउटै पासामा दुई प्रेमीको आत्महत्या !

पप्पुको लापरबाहीले पुल भासिएको ठहर

ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ । समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए । यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो । कन्स्ट्रक्सनले पुल निर्माणका… Continue reading पप्पुको लापरबाहीले पुल भासिएको ठहर

बिजुली नबलेपनि चार वर्षदेखि बील !

विराटनगर ः कटहरी चार खयरबन स्थित ऋषिदेव टोलमा बिजुलीको पोल लडेर गाउँ अन्धकार भएको चार वर्ष भयो ।तर शिवनारायण ऋषिदेवको घरमा मासिक रुपमा विद्युत प्राधिकरणको बील आउने गरेको छ । बिजुली नबलेको अवधिको बील ५ हजार ४ सय ४० रुपैँयाको रसिद देखाउँदै उनले भने “बिजुली जोडिन्छ भने नबलेको समयको बील तीर्न तयार छु ।” उनले… Continue reading बिजुली नबलेपनि चार वर्षदेखि बील !

सुनतस्करी प्रकरण : २३ जनाको अन्तिम आदेश हुन बाँकी

विराटनगर ः जिल्ला अदालत मोरङका न्यायाधिश नारायणप्रसाद शर्माको एकल इजलासले पहिलोपटक ८ जेठमा ३० अभियुक्त मध्ये २८ जना र त्यससछि विभिन्न मितिमा ६ जनालाई सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा बसेर अपिल गरिरहेका ३० जना अभियुक्तले जिल्ला अदालत मोरङको आदेश उल्ट्याउन माग… Continue reading सुनतस्करी प्रकरण : २३ जनाको अन्तिम आदेश हुन बाँकी

नेपाली युवाहरुलाई ठग्न मोतीहारीबाट नेटवर्किङ धन्दा

विराटनगर ः भारत बिहारको मोतीहारीबाट नेपाली युवाहरुलाई ठगी गर्न नेटवर्किङ धन्दा चलाउँदै आएको पाईएको छ ।मोरङको सुन्दरहरैचा–१ का बिर्खबहादुर दर्जीले ठगिएको भन्दै प्रशासन धाउन थालेपछि भारतबाट नेपालमा नेटवर्किङका नाममा धन्दा चलाउँदै आएको रहस्य बाहिर आएको हो । मासिक ४० हजार भारतीय रुपैँया सम्म कमाई हुने प्रलोभनमा परेका बिर्खलाई चिनजानकै दीपा विश्वकर्माले नेटवर्किङमा जोडेकी थिईन् ।दीपालाई… Continue reading नेपाली युवाहरुलाई ठग्न मोतीहारीबाट नेटवर्किङ धन्दा

सुन तस्करी प्रकरण : मुद्दा फुटाएर हेर्न नहुने बारको सुझाव

विराटनगर ः सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या प्रकरण मुद्धाको पेशी प्रक्रियामा असन्तुष्ट बनेर दुई दिन अघोषित रुपमा ईजलास बहिस्कार गरेका कानुन ब्याबसायिहरुले उच्च अदालत विराटनगरसँग २२ बुँदे सुझाव पेश गरेका छन् । सुन तस्करी प्रकरणको मुद्धाको पेशी अलग अलग बेञ्चमा बहस हुन थालेपछि असन्तुष्ट भएर अघोषित रुपमा बिहीबार र शुक्रबार ईजलास बहिस्कार… Continue reading सुन तस्करी प्रकरण : मुद्दा फुटाएर हेर्न नहुने बारको सुझाव

अमेरिकन डलरसहित पक्राउ

काठमाडौँ, भदौ १३ महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजार ६२० अमेरिकन डलरसहित तीनजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले अवैधरुपमा अमेरिकन डलर लिएर हिँडिरहेको अवस्थामा सुनसरीका अमर विश्वकर्मा, पूर्वी रुकुमका धनबहादुर खड्का र काठमाडौँका रवि श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अवैध रुपमा रकम बोकेर हिँडिरहेको… Continue reading अमेरिकन डलरसहित पक्राउ

रक्षाबन्धनकै दिन सप्तरीकी एक युवतीमाथि सामूहिक बलात्कार,पाँच जना पक्राउ

विराटनगर,भदौ १२ सोमबार रक्षाबन्धनकै दिन सप्तरीकी एक युवती सामूहिक बलात्कारको शिकार भएको घटना सार्वजनिक भएको छ । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरीमा आज उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । रक्षाबन्धनको मेलापछि घर फर्किने क्रममा सोमबार राति शम्भुनाथ नगरपालिका ६ अर्नाहा भन्ने स्थानमा खडग नगरपालिका ५ की २० वर्षीय यूवतीको सामूहिक बलात्कार भएको जिल्ला… Continue reading रक्षाबन्धनकै दिन सप्तरीकी एक युवतीमाथि सामूहिक बलात्कार,पाँच जना पक्राउ

मृतक सुरक्षा गार्डका परिवारलाई मेयरका परिवारको सहयोग

विराटनगर,भदौ १२ भदौ ३ गते हत्या गरिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको परिवारले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम प्रमुख पराजुलीले केही दिन अगाडी मृतकका परिवारलाई दिने घोषणा गरेका थिए । पराजुलीले नीजि तलब तथा बैठक भत्ताबाट आएको रकमबाट कटौती गरी परिवारमार्फत उक्त रकम प्रदान गरेका हुन् ।… Continue reading मृतक सुरक्षा गार्डका परिवारलाई मेयरका परिवारको सहयोग

प्रदेश कर तथा गैरकर राजस्व उठाउने र लगाउने विधेयक प्रदेशसभामा पेश

विराटनगर,भदौ १२ प्रदेश नम्बर १का सांसदहरुले स्थानीय तहहरुले जथाभावी कर लगाउँदा संघीयताकै बद्नाम भएको भन्दै करमा एकरुपता हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पेश गरेको प्रदेश कर तथा गैरकर राजस्व उठाउने र लगाउने विधेयक माथिको छलफलमा सांसदहरुले यस्तो कुरा उठाएका हुन् । नेपाली कांग्रेसका सांसद… Continue reading प्रदेश कर तथा गैरकर राजस्व उठाउने र लगाउने विधेयक प्रदेशसभामा पेश

मानवअधिकारमैत्री कानुनको पक्षमा वकालत

विराटनगर,भदौ १२ प्रदेश सरकारले कानुन निर्माण गर्दा मानवअधिकारमैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । मंगलबार विराटनगरमा राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकले संयुक्त रुपमा आयोजना गरेको मानवअधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयमा गोष्ठीमा बक्ताहरुले कानुन निर्माण गर्दा विज्ञहरुको सुझाव सहित पर्याप्त छलफल गरेर नागरिकका अधिकार सुरक्षित हुने गरी बनाउन सुझाव दिएका हुन् । उनीहरुले जनताका… Continue reading मानवअधिकारमैत्री कानुनको पक्षमा वकालत

खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिर्वाय लिनुपर्ने

काठमाडौं,भदौ १२ बहु चर्चित मेलम्ची खानेपानी आयोजना तथा अन्य खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिवार्य रुपमा लिनु पर्ने भएको छ । ‘नेपालको संविधान २०७२’ को मौलिक हक अन्र्तगत धारा ३५ उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि व्यवस्था गरिएको छ । सोहि व्यवस्था अनुसार नागरिकले पिउने पानी स्वच्छ रहेको… Continue reading खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिर्वाय लिनुपर्ने

विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र

टेकराज बन्जरा विराटनगर,भदौ १२ निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको अधिकार भन्ने नारा सबै प्रतिनिधिको मुखमा झुण्डिएको थियो । तर स्थानीय जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा हुँदा पनि जनप्रतिनिधीले त्यो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । कर्मचारी अभावलगायतका समस्याले स्थानीय तहको काम प्रभावित भएको जनप्रतिनिधीको भनाई छ । स्थानीय तहमा कर्मचारी पर्याप्त नहुँदा सेवाग्राहीहरुले कामका लागि… Continue reading विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र

कुर्सीको तौली हटाउन मन्त्रालयको परिपत्र

काठमाडौं,भदौ १२ सरकारले सरकारी कर्मचारीको कुर्सीमा तौलिया नराख्न आदेश जारी गरेको छ । सहरी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्सीमा तौलिया नराख्न भनि परिपत्र समेत पठाएको छ । मन्त्रालयका उपसचिव निर्माणकुमार कार्कीले भने– हामीले मातहतका निकायलाई परिपत्र पठाएका छौं र कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्नु होला भनेका छौं । हेलो सरकारमा गुनासो… Continue reading कुर्सीको तौली हटाउन मन्त्रालयको परिपत्र

सप्तकोशीमा बाढी, सप्तरीका पाँच सय घर डुबानमा

विराटनगर, भदौ १२ गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए । अहिले उनीहरुको उद्धार गरी… Continue reading सप्तकोशीमा बाढी, सप्तरीका पाँच सय घर डुबानमा

साठी बर्ष नपुगे पनि विधवा भत्ता

सरकारले साठी बर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ । आजको नागरिक दैनिकमा यो खबर छ । प्रतिनिधिसभा दर्ता भएको सामाजिक सुरक्षा विधेयकमा न्युन आय भएका र श्रम गर्न नसक्ने साठी बर्ष उमेर नपुगेका विधवा वा एकल महिलाले समेत भत्ता पाउने व्यवस्था छ । नयाँ शक्ति पार्टीका… Continue reading साठी बर्ष नपुगे पनि विधवा भत्ता

जनप्रतिनिधिकै घरमा ‘छाउगोठ’ !

वेदराम भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका १० का निर्वाचित वडासदस्य हुन् ।सामाािजक विकृति र कुरीति अन्त्यका लागि अगुवाई गर्नुपर्ने वडासदस्य भण्डारीकै घरम छाउगोठ छ ।आजको नागरिक दैनिकमा यो खबर छ । घरका महिला महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन् । स्थानीय सरकार गठनपछि गत बर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आएको छ… Continue reading जनप्रतिनिधिकै घरमा ‘छाउगोठ’ !

निर्मला हत्या : यसकारण शंकाको घेरामा छन् बम दिदिबहिनी

रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन… Continue reading निर्मला हत्या : यसकारण शंकाको घेरामा छन् बम दिदिबहिनी

काम नभए बसीबसी भत्ता !

सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । आजको नेपाल समाचारपत्रमा समाचार छ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा ९१० मा भनिएको… Continue reading काम नभए बसीबसी भत्ता !

आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या !

खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हतया भएको प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा यो खबर छ । आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए… Continue reading आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या !

जनप्रतिनिधिले नक्कली बाढी पिडित बनाई रकम कुम्ल्याएको भन्दै विरोध प्रदर्शन

दुहवी ः बाढी पीडितको नाममा आएको रकम आफ्ना छेउछाउका कार्यकर्तालाई बाँडेको र विकास निर्माणका काम लगायतमा अनियमितता गरेको भन्दै दुहवी वडा नम्बर १२ (पूर्व कुशाहा ) कार्यालयमा स्थानियबासीले घेराउ गरेका छन् । गतवर्ष साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको यो क्षेत्रका लागि आएको बाढी पडितको रकम जनप्रतिनिधिले नक्कली बाढी पिडित बनाई रकम कुम्ल्याएको भन्दै… Continue reading जनप्रतिनिधिले नक्कली बाढी पिडित बनाई रकम कुम्ल्याएको भन्दै विरोध प्रदर्शन

विश्वकप फुटबल हेर्नेक्रममा छुरा प्रहार गर्ने वडा सदस्य पक्राउ

विराटनगर ः एक व्यक्तिलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएको आरोपमा विभिन्न संघ संस्थाको नेतृत्वमा रहेका मोरङ उर्लाबारी – ६ का वडा सदस्य ४० बर्षिय सचिन शाक्य पक्राउ परेका छन् । गत असार ८ गते उर्लाबारीमा सामुहिक रुपमा फुटबल हेर्ने क्रममा शाक्यले उर्लाबारी ३ का २८ बर्षीय विशाल तामाङलाई शाक्यले छुरा प्रहार गरेर फरार भएको… Continue reading विश्वकप फुटबल हेर्नेक्रममा छुरा प्रहार गर्ने वडा सदस्य पक्राउ

यसपालिको रथयात्रामा बग्गी र हेलिकप्टरको प्रयोग

विराटनगर : राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा निकालिने रथयात्राको ५१ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ । राधाकृष्ण रथयात्राको ५१ संस्करणमा बग्गी र हेलिकप्टरको प्रयोग गरिने रथयात्रा समारोह समितिले जानकारी दिएको छ ।भदौ १८ गते बेलुका ४ बजेदेखि… Continue reading यसपालिको रथयात्रामा बग्गी र हेलिकप्टरको प्रयोग

श्रीराधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा ,घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्थाका साथै हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

विराटनगर,भदौ ११ विराटनगरमा निकालिदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यसवर्षपनि भव्य र धुमधामकाम साथ निकालिने भएको छ । एतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको श्री राधाकृष्ण रथयात्रा समारोह समितिले जनाएको छ । समितिले सोमबार… Continue reading श्रीराधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा ,घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्थाका साथै हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

अपहरणमा परेकी बालिका मृत अवस्थामा फेला

महोत्तरी, भदौ ११ महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् । पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उनले बताए । मृत अवस्थामा भेटिएकी बालिका औरही–१… Continue reading अपहरणमा परेकी बालिका मृत अवस्थामा फेला

भदौ १३ देखि १५ सम्म जोर-बिजोर प्रणाली,यो रुटमा हुनेछ ट्राफिक प्रभावित

काठमाडौं,भदौ ११ भदौ १३, १४ र १५ गते उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित हुने भएको छ । ७ देशका राष्ट्र प्रमुखको सवारी हुने भएकोले ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको हो ।भदौ १३, १४ र १५ गते सवारी साधनलाई जोर–बिजोर आधारमा सवारी सञ्चालन हुने नेपाल प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । उनका अनुसार १४ गते हुने बिमिस्टेकको… Continue reading भदौ १३ देखि १५ सम्म जोर-बिजोर प्रणाली,यो रुटमा हुनेछ ट्राफिक प्रभावित

बिम्स्टेकका लागि चिटिक्क राजधानी, पाहुनाको स्वागतका लागि तीनकुनेमा झाँकी

ax'If]qLo k|fljlws tyf cfly{s ;xof]usf nflu aªufnsf] vf8Lsf] k|of; -laD:6]s_ sf] rf}yf] lzv/ ;Dd]ngsf /fi6« k|d'v kfx'gfsf] :jfutsf nflu l;gfd+undf agfOPsf] :jfut åf/ . tl:a/M l;jL clwsf/L . /f;;

काठमाडौँ, भदौ ११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् ।पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ । जहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक… Continue reading बिम्स्टेकका लागि चिटिक्क राजधानी, पाहुनाको स्वागतका लागि तीनकुनेमा झाँकी

विश्व कीर्तिमान राख्न वक्तव्य शुरु

काठमाडौँ, भदौ ११ नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राखेर विश्व कीर्तिमान राख्ने काम शुरु गरेका छन् ।केसीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम राख्नका लागि आज बिहान ६ बजेदेखि वक्तव्य दिन शुरु गरेका हुन् । उनले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य राख्न शुरु गरेका हुन् । राष्ट्रिय गौरवसँग… Continue reading विश्व कीर्तिमान राख्न वक्तव्य शुरु

योगमाया उपन्यासलाई मदन पुरस्कार

काठमाडौं,भदौ ११ यस वर्षको मदन पुरस्कार योगमाया उपन्यासले पाएको छ ।सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले नीलम कार्की निहारिकाको योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै २०७४ को जगदम्बा श्री पुरस्कार नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ ।

विराटनगरमा ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्रको प्रदर्शनी

विराटनगर,भदौ ११ विराटनगरमा सोमबार ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनी गरिएको छ ।बिमान अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई, नगेन्द्र ढुंगाना र दुर्गा सुवेदीले कसरी बिमान अपहरण गरे भन्ने विषय वृतचित्रमा राम्ररी देखाइएको छ । ३० लाख भारतीय रुपैयाँसहित विमानलाई विहारको फारविसगञ्जसम्म पु¥याएर अपहरणकारीले २७ मिनेटमै फिर्ता पठाएका थिए । वृत्तचित्र प्रदर्शनीका क्रममा ढुंगेलले… Continue reading विराटनगरमा ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्रको प्रदर्शनी

लिम्बुवान समर्थकहरुले मागे प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा

विराटनगर, भदौ ११ प्रदेश नम्बर १ लाई लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न माग लिम्बुवान समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश नम्बर १ का झापा, मोरङ, इलाम,ताप्लेजुङ लगायतका ९ जिल्लाबाट सहभागी उनीहरुले लिम्बुवान राज्य नामाङ्कन गर्न माग गर्दे विराटनगरमा ¥याली निकालेका छन् । विभिन्न जिल्लाबाट महेन्द्रचौकमा भेला भई सहभागीहरुले लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न… Continue reading लिम्बुवान समर्थकहरुले मागे प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा

विराटनगरमा शान्ति सुरक्षा सुदृढ गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र

विराटनगर, भदौ ११ विराटनगरमा रहेका धार्मिक तथा सामाजिक संघसंस्थाहरुले शान्ति सुरक्षा सुदृढ गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र पठाएका छन् । महानगर क्षेत्रका दुई दर्जन बढी धार्मिक र सामाजिक संस्थाहरुले शान्ति सुरक्षा थप सुदृढ गर्न माग गर्दै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पठाएका हुन् । विराटनगर क्षेत्रसहित देशका विभिन्न भागमा हत्या हिंसा, चोरी र… Continue reading विराटनगरमा शान्ति सुरक्षा सुदृढ गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र

छुरा प्रहारको आरोपमा वडा सदस्य पक्राउ

विराटनगर, भदौ ११ मोरङको उर्लाबारी वडा नं. ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् । आइतबार राती ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेका थिए । तरुण दल मोरङका सचिव समेत रहेका… Continue reading छुरा प्रहारको आरोपमा वडा सदस्य पक्राउ

विराटनगरमा पनि निकालियो गाइजात्रा ¥याली (फोटो फिचरसहित)

विराटनगर,भदौ ११ वर्षभरि दिवंगत भएका आफन्तहरुको मोक्षको कामनासहित नेवार समुदायले मनाउने गाइजात्रा पर्व सुरु भएको छ । यसै अवसरमा विराटनगरस्थित झीः पुचबाट झांकी सहितको गाइजात्रा ¥याली निकालिएको छ । यसपटक २१ परिवार झी पुचबाट निकालिएको गाइजात्रामा सहभागि भएका छन् । बंगलामुखी मन्दिर परिसरबाट निकालिएको गाइजात्रा ¥यालीले ट्राफिकचोकबाट मेनरोडको विभिन्न भागको परिक्रमा गर्दै तिनपैनीस्थित श्रीराधाकृष्ण मन्दिर… Continue reading विराटनगरमा पनि निकालियो गाइजात्रा ¥याली (फोटो फिचरसहित)

भीमदत्तनगरमा राति निषेधाज्ञा लगाइने

भीमदत्तनगर, भदौ ११ कञ्चनपुरको भीमदत्तनगरमा आज राति निषेधाज्ञा लगाइने भएको छ ।जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो । जिल्ला सुरक्षा… Continue reading भीमदत्तनगरमा राति निषेधाज्ञा लगाइने

काठमाडौं उपत्यकामा गाईजात्राको रौनक (फोटोफिचर)

काठमाडौं, भदौ ११ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा… Continue reading काठमाडौं उपत्यकामा गाईजात्राको रौनक (फोटोफिचर)

प्रवासीको चन्दाले विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन

खोटाङ, भदौ ११ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान… Continue reading प्रवासीको चन्दाले विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन

आज देशभर ‘गाईजात्रा’ पर्व मनाइँदै

विराटनगर, भदौ ११ सोमबार देशका विभिन्न शहरमा ‘गाईजात्रा’ पर्व मनाइँदैछ । एक वर्ष्भित्र दिवङ्गत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने… Continue reading आज देशभर ‘गाईजात्रा’ पर्व मनाइँदै

महिलामाथि सामुहिक बलात्कार

इनरुवा, भदौ ११ सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरे… Continue reading महिलामाथि सामुहिक बलात्कार

१४ बर्षीया बालिका बलात्कृत

नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । नियमित खाजा खान आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ । ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

निर्मलाको बलात्कार र हत्या योजनाबद्ध भएको ठहर !

कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्।‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही… Continue reading निर्मलाको बलात्कार र हत्या योजनाबद्ध भएको ठहर !

‘यौनकर्मी’ खोजेर नल्याएको विवादमा सुरक्षा गार्डको हत्या !

विराटनगर : विराटनगर–४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।हत्यामा संलग्न विराटनगर–४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर–१५… Continue reading ‘यौनकर्मी’ खोजेर नल्याएको विवादमा सुरक्षा गार्डको हत्या !

अघिपछि खाल्डाखुल्डी हुँदा बेवास्ता गर्ने सरकार बिमस्टेकको लागि सडक जाम गरेर रंगरोगन गर्दै

त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ ।उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ… Continue reading अघिपछि खाल्डाखुल्डी हुँदा बेवास्ता गर्ने सरकार बिमस्टेकको लागि सडक जाम गरेर रंगरोगन गर्दै

बलात्कार गर्नेलाई अब बाँचुन्जेल जेल सजाय

मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ । सहितामा क्रुर यातना दिइ वा निर्ममतापुर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिइ ज्यान मारेमा, सार्वजनिक रुपम उपभोग हुने पेय वा खाद्य पदार्थमा… Continue reading बलात्कार गर्नेलाई अब बाँचुन्जेल जेल सजाय

नेपाली सुरक्षाकर्मी विदेशमा अब्बल स्वदेशमा निर्बल,बिमस्टेकको सम्मेलनका लागि काठमाडौं आए भारतका सुरक्षाकर्मी

नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् ।गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो । तर… Continue reading नेपाली सुरक्षाकर्मी विदेशमा अब्बल स्वदेशमा निर्बल,बिमस्टेकको सम्मेलनका लागि काठमाडौं आए भारतका सुरक्षाकर्मी

नारायणहिटी दरबारभित्र सिमा बिवाद !

नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ ।७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन आग्रह गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । नारायणहिटी संग्रहालय संचालन व्यवस्थापन र दिगो… Continue reading नारायणहिटी दरबारभित्र सिमा बिवाद !

गाईजात्राः सत्ययुगीन धान र स्वर्णाक्षर हेरौँ

ufO{hfqfdf zflGtsf] sfdgf xf:oJo+Uo / Vofn7§f;lxt d[tfTdfsf] zflGtsf] sfdgf ub}{ d+unaf/ nlntk'/df g]jf/ ;d'bfon] w'dwfdsf ;fy ufO{hfqf kj{ dgfpFb} . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौँ, भदौ ११ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले… Continue reading गाईजात्राः सत्ययुगीन धान र स्वर्णाक्षर हेरौँ

सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने ठेलावाला पक्राउ

विराटनगर, भदौ १० गएको भदौ २ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउगरी आइतबार सार्वजनिकगर्दै घटनाको बिषयमा जानकारी गराएको हो । प्रहरीले भट्टराईको… Continue reading सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने ठेलावाला पक्राउ

खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत

काठमाडौँ, भदौ १० सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गरेका थिए ।विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले खाद्यको पोषण मापदण्ड तोकिनु पर्ने, भोकमरीबाट कोही पनि मर्न नहुने, खाद्य अधिकारको परिभाषा तोकिनु पर्ने, सिँचाइ सेवा पु¥याइनुपर्नेमा जोड दिए । सैद्धान्तिक छलफलमा भाग… Continue reading खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत

सरकारले स्वरोजगारलाई विनाधितो लगानी गर्ने

काठमाडौँ, भदौ १० सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताए । किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८¬’ को यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले भने, “हजारौँ युवामा श्रम… Continue reading सरकारले स्वरोजगारलाई विनाधितो लगानी गर्ने

प्रदेश सरकारको निर्णय प्रदेश १ मा कार्यान्वयन हुन सकेन , संघीय सरकार अन्तर्गतका सबै कार्यालय खुला

किशोर विश्वकर्मा विराटनगर, भदौ १० प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्वीकार गरेका छन् । प्रदेश १ को मन्त्रीपरिषद् बैठकले जनै पुर्णीमा तथा रक्षा बन्धनका दिन आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई… Continue reading प्रदेश सरकारको निर्णय प्रदेश १ मा कार्यान्वयन हुन सकेन , संघीय सरकार अन्तर्गतका सबै कार्यालय खुला

विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

नुवाकोट, भदौ १० नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई शुक्रबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले… Continue reading विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

इस्कोनले निकाल्यो झांकीसहित विराटनगरमा कलश यात्रा

विराटनगर,भदौ १० नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ(इस्कोन)ले विराटनगरमा झांकीसहित कलश यात्रा निकालेको छ । श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा इस्कोन विराटनगरले आयोजनागर्न लागेको श्रीमद् भागवत सप्ताह महोत्वसवको बिषयमा सर्वसाधारणलाई जानकारी दिन झांकी सहितको कलशयात्रा निकालिएको हो । सो क्रममा निकालिएको कलशयात्राले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो । मेनरोडस्थित सत्यनारायण मन्दिरबाट निकालिएको कलशयात्राले गोश्वाराचोक,शनिहाट,तीनपैनी हुँदै स्थानिय राधाकृष्ण मन्दिरमा… Continue reading इस्कोनले निकाल्यो झांकीसहित विराटनगरमा कलश यात्रा

विराटनगर युवा शक्तिले बालसेवा सदनमा मनायो रक्षाबन्धन

विराटनगर,भदौ १० सामाजिक संस्था बिराटनगर युवा शक्तिले विराटनगरको पुर्वाञ्चल बाल सेवा सदनमा आज रक्षा बन्धनका कार्यक्रमहरु गरेको छ ।संस्थाले रक्षा बन्धनको अवसर पारेर बाल सेवा सदनमा बालबालिकाहरुलाई जलपानको ब्यबस्था गर्नुका साथै सहयोगात्मक कार्यक्रम गरेको हो । रक्षाबन्धनको अवसरमा संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुबाट राखी बाँध्नुका साथै बालबालिकाहरुको सहयोग स्वरुप रु.११०० प्रदान गरेको संस्थाका सदस्य राहुल सोनीले बताए… Continue reading विराटनगर युवा शक्तिले बालसेवा सदनमा मनायो रक्षाबन्धन

रोजगार नभए भत्ता दिने सरकारको तयारी, मंसिरदेखि कम आय हुनेलाई श्रमिक कार्ड वितरण

काठमाडौं,भदौ १० न्युन आय हुने गरिब परिवारलाई रोजगारी दिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीको हक सम्बन्धी व्यवस्था विधेयक अघि बढाएको छ । ‘एक घर एक रोजगार’ पुर्याउन मन्त्रालयले विधेयकलाई अघि बढाएको हो । विधेयक मन्त्रीपरिषदले पारित गरिसकेको छ । रोजगार प्रदान गर्नका लागि रोजगार सेवा केन्द्र गठन गरि बेरोजगारहरुको संख्या यकिन गरिने मन्त्रालयका… Continue reading रोजगार नभए भत्ता दिने सरकारको तयारी, मंसिरदेखि कम आय हुनेलाई श्रमिक कार्ड वितरण

निर्मला हत्या प्रकरण : भीमदत्तनगरमा फेरी निषेधाज्ञा

भीमदत्तनगर, भदौ १० कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान १० बजेपछि पुनः कफ्र्यु(निषेधाज्ञा)लगाइएको छ । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कफ्र्यु लगाइएको हो । उक्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्याको घटनाले यहाँको स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाउँदै आएको हो । यहाँको वातावरण केही सामान्य बनेकाले आइतबार बिहान… Continue reading निर्मला हत्या प्रकरण : भीमदत्तनगरमा फेरी निषेधाज्ञा

गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी

काठमाडौँ, भदौ १० नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव २०७४÷७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ… Continue reading गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी