ईश्वर पोखरेलले स्वीकारे, कामको गति र लय मिलाउन जानेनौँ (अन्तरवार्ता)

काठमाडौँ : नयाँ संविधान जारी भएपछि भएको पहिलो संघीय निर्वाचनबाट स्पष्ट बहुमत ल्याएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार संचालन गरेको २ वर्ष हुदै गर्दा सरकारबाट आशाति काम हुन नसकेको प्रमुख प्रतिपक्षी दल तथा जनस्तरबाट पनि गुनासो आईरहेको छ । यसै सन्दर्भमा सरकारका काम माथि उठ्ने प्रश्न, बहुचर्चित एमसीसी सम्झौता , सूचना विघयेक, भएका उपलब्धि… Continue reading ईश्वर पोखरेलले स्वीकारे, कामको गति र लय मिलाउन जानेनौँ (अन्तरवार्ता)

विमान खसालेको घटनाको पूर्ण छानविन गर्दै युक्रेनद्वारा क्षतिपुर्तिको माग

२६ पौष, एजेन्सी । युक्रेनियन राष्ट्रपति भोलोदिम्यर जेलेन्स्किीले विमान खसालेको घटनाको पूर्ण छानविन गर्दै इरानबाट क्षतिपुर्ति माग गरेका छन् । १ सय ७६ जना प्यासेन्जर चढेको युक्रेनी विमान बुधबार इरानमा दुर्घटना भएको थियो । उक्त दुर्घटना इरानले ‘भूलवश खसेको’ प्रतिक्रिया दिएपछि युक्रेनी राष्ट्रपतिले क्षतिपुर्तिको माग गरेका हुन् । शनिबार राष्ट्रपति भोलोदिम्यरले इरानले गल्ती स्वीकारिसकेकोमा छानविन… Continue reading विमान खसालेको घटनाको पूर्ण छानविन गर्दै युक्रेनद्वारा क्षतिपुर्तिको माग

के हो वैदेशिक रोजगार बचतपत्र ? बैदेशिक रोजगारमा गएकाले पढ्नै पर्ने

२६ पौष, काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि वैदेशिक रोजगार बचतपत्रको विक्री सुरु गरेको थियो । १० वर्षमा सरकारले ११ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गर्दा करिब ५५ करोड रुपैयाँको बचत पत्र मात्र विक्री भएको छ । अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा धेरै भएपनि वैदेशिक रोजगार बचतपत्र विक्री हुन किन सकिरहेको छैन् । आवश्यक प्रचारप्रसारको कमि… Continue reading के हो वैदेशिक रोजगार बचतपत्र ? बैदेशिक रोजगारमा गएकाले पढ्नै पर्ने

निर्णय नसच्याए सम्म केन्द्रीय कार्यसमितिमा उपस्थित हुँदैनौँ : प्रकाशमान सिंह (अन्तरवार्ता)

काठमाडौँ : पछिल्लो समय नेपाली कांग्रेसको कार्यसमिति बैठकबाट १४ औं महाधिवेशन २०७७ को फागुनमा गर्ने निर्णय बहुमतले पारित गरेसँगै विवाद बढेको छ । कांग्रेस भित्र वैकल्पिक नेतृत्वको बारेमा सोच्नुपर्ने बेला आएको चर्चा पनि चलेको छ । असन्तुष्ट पक्षहरुले परामर्शका लागि भन्दै जिल्ला सभापतिहरुको भेला समेत बोलाएका छन् । यसै सन्दर्भमा रहेर नेपाली कांग्रेसका नेता प्रकाशमान… Continue reading निर्णय नसच्याए सम्म केन्द्रीय कार्यसमितिमा उपस्थित हुँदैनौँ : प्रकाशमान सिंह (अन्तरवार्ता)

वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी घोषणा

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषण गरेका छन् । उनले बाग्लुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसै विषयसँग सम्बन्धित रही नेपाल टाईम्सका काठमाडौ संवादाताले उपाध्यक्ष ढकालसँग गरेको कुराकानी प्रस्तुत गर्दछौँ । तपाईले नेपाल उद्योग… Continue reading वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी घोषणा

म प्रधानमन्त्री हुनुपर्छ : वामदेव गाैतम (अन्तरवार्ता)

नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी… Continue reading म प्रधानमन्त्री हुनुपर्छ : वामदेव गाैतम (अन्तरवार्ता)

मोरङमा सुरक्षित महसुस गरी दशैँ मनाउने वातावरण तयार : एसपी अधिकारी (भिडियोसहित)

चाडपर्वलाई लक्षित गर्दै मोरङ प्रहरीले जिल्लाभर सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरीको सुरक्षा योजनाबाट हामी जिल्लाबासी कति सुरक्षित छौ त ? यसै सन्दर्भमा हामीले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीसँग सुरक्षा योजनका बारेमा केन्द्रित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ अधिकारीसँग नेपाल टाईम्सले गरेको कुराकानी । मोरङ प्रहरीले चाडपर्वलाई लिएर कस्तो सुरक्षा… Continue reading मोरङमा सुरक्षित महसुस गरी दशैँ मनाउने वातावरण तयार : एसपी अधिकारी (भिडियोसहित)

डोरियन आँधीका कारण बहमासमा २ हजार ५०० जना वेपत्ता

२६ भदौ, एजेन्सी । बहमासमा डोरियन आँधीका कारण २ हजार ५०० जना वेपत्ता रहेको अधिकारीहरुले बताएका छन्। अमेरिका र क्यानडामा समेत प्रभाव पारेको डोरियनले बहमासमा मात्रै ५० जनाको मृत्यु भएको थियो। आँधीका कारण विस्थापित भएका हजारौं मानिसलाई अस्थायी शिविरमा राखिएको छ। प्रति घण्टा २९८ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीका नस्साउ टापुमा प्रत्येक परिवारका कोही… Continue reading डोरियन आँधीका कारण बहमासमा २ हजार ५०० जना वेपत्ता

सिरिया हवाई आक्रमणः १८ लडाकू मारिए

२३ भदौ, एजेन्सी । पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको… Continue reading सिरिया हवाई आक्रमणः १८ लडाकू मारिए

स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री मुगाबेको निधन

२० भदौ, एजेन्सी । स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। जिम्बावेमा झन्डै चार दशक शासन गरेका तथा पछि राष्ट्रपति बनेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका उनलाई के रोग लागेको थियो भन्ने सार्वजनिक गरिएको थिएन। उपचारको क्रममा उनको निधन भएको… Continue reading स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री मुगाबेको निधन

७४ वर्षीया महिलाको जुम्ल्याहा शिशु

२० भदौ, एजेन्सी । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । उनको पूर्वी गोदावरी जिल्लाका किसान यर्मसेट राजारावसँग ५७ वर्षअघि विवाह भएको थियो। सन्तानको चाहना पूरा गर्न मंगयाम्मा एक दशकदेखि उपचाररत रहेकी… Continue reading ७४ वर्षीया महिलाको जुम्ल्याहा शिशु

काश्मीरमा सयौं युवायुवतीको विवाह रद्द

१९ भदौ, काश्मीर । काश्मीरमा संविधानको धारा ३७० खारेज गरेको एक महिनाको अवधिमा स्थानीय सयौं युवायुवतीको विवाह रद्द भएको छ । काश्मीर अहिले सुरक्षा निकायको घेरामा रहेकोले विवाहका लागि सहज वातावरण नभएर विवाह रद्द गरिएको स्थानीय बासिन्दाको भनाइसहितको भिडियो बीबीसीले सार्वजनिक गरेको छ । काश्मीरमा धारा ३७० खारेज गरिएपछि कतिपय भारतीयले काश्मीरको मामिला सुल्झिएको बताए… Continue reading काश्मीरमा सयौं युवायुवतीको विवाह रद्द

हङकङमा सुपुर्दगी विधेयक फिर्ता, आन्दोलनकारीको माग पुरा

१८ भदौ, एजेन्सी । करिब ३ महिनादेखि अशान्त रहेको हङकङ शहर शान्त हुने भएको छ । हङकङकी नेतृ क्यारी ल्याम चेङ युटग्नोरले सुपुर्दगी विधेयक फिर्ता लिएपछि प्रदर्शन रोकिने देखिएको छ। योसँगै प्रदर्शनकारीहरुको एउटा माग पूरा भएको छ। उनले घटना र यसको कारणका सम्बन्धमा छानबिन गर्न समिति बनाउने घोषणा पनि गरेकी छन्।

विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन दिएनन् ।

१८ भदौ, एजेन्सी । बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन असफल भएका छन् । बेलायती प्रधानमन्त्रीका रुपमा जोन्सनले पाएको यो पहिलो असफलता हो । सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन नदिएका हुन्। हाउस कमन्समा… Continue reading विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन दिएनन् ।

अमेरिका र तालिबानबिच सहमति, ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी

१७ भदौ, एजेन्सी । अमेरिका र अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको तालिबान विद्रोहीबीच सहमति भएको छ । तालिबानसँगको वार्तामा सहभागी भएका अमेरिकी उच्च अधिकारीलाई उद्धृत गर्दै दुई पक्षबिच सैद्धान्तिक सहमति बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सहमतिअनुसार अमेरिकाले आउँदो २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजानुपर्नेछ । अफगानिस्तनमा हाल १४ हजार अमेरिकी सेना तैनाथ… Continue reading अमेरिका र तालिबानबिच सहमति, ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी

कश्मीरमा तीन हप्तादेखि लकडाउनको अवस्था रहेको भन्दै पाकिस्तानले लेख्यो फेरी अर्को पत्र

१२ भदौ, एजेन्सी । पाकिस्तानले फेरि कश्मीरको विषयमा संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ । संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकाय सुरक्षा परिषदलाई कश्मीर मुद्दाबारे फेरि अर्को चिट्ठी पाकिस्तानले लेखेको हो । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका अध्यक्षलाई लेखेको पत्रमा भारत प्रशासित जम्मू–कश्मीरमा मावनअधिकारको अवस्था गम्भीर संकटपूर्ण रहेको र त्यहाँको अवस्था सर्वसाधारणका लागि… Continue reading कश्मीरमा तीन हप्तादेखि लकडाउनको अवस्था रहेको भन्दै पाकिस्तानले लेख्यो फेरी अर्को पत्र

पाकिस्तानले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने

११ भदौ, एजेन्सी । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी भएको बताएका छन् । चौधरीका अनुसार पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपले भारतका लागि बन्द गर्ने विषयमा विचार भइरहेको बताएका छन् । यस्तै भारतले अफगानिस्तानसँगको व्यापारका लागि पाकिस्तानी जमिन प्रयोग गर्ने गरेको र त्यसमा पनि… Continue reading पाकिस्तानले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने

लिबियालीमा डुङ्गा दुर्घटना, ४० जनाको मृत्यु

११ भदौ, एजेन्सी । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० यात्रुको ज्यान गएको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)का प्रवक्ता चार्ली याक्सलेले जनाएका छन् । मङ्गलबार ट्वीटरमार्फत जानकारी गराउँदै यूएनएचसीआरले कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको र ४० जनाको ज्यान गएको उल्लेख गरेको छ । दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय… Continue reading लिबियालीमा डुङ्गा दुर्घटना, ४० जनाको मृत्यु

रथयात्रामा के भन्दै थिए ? मोरङ प्रहरी प्रमुख अधिकारी

८ भदौ, विराटनगर । लाखौं श्रद्धालुको भीड । अनि त्यो भीडमा पेशेवर देखि नवआगन्तुक लुटेराहरु । र ति लुटेराहरुलाई त्यो लाखौंको भिडबाट पहिचान गरी प्रहरीले छानिछानि पक्राउ गर्नुपर्ने । साच्चै चुनौतीको पहाड थियो नेपाल प्रहरीलाई । तर, ती चुनौतीहरु सामना गर्न नेपाल प्रहरी हरेक क्षणमा सफल भयो । नागरिकको सिक्री तान्ने अर्थात लुटने , मोवाईल… Continue reading रथयात्रामा के भन्दै थिए ? मोरङ प्रहरी प्रमुख अधिकारी

अमेजन रेनफरेष्टमा आगलागी, ग्लोबल वार्मिङको खतरा

६ भदौ, एजेन्सी । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने भन्दै विश्व समुदायले चिन्ता प्रकट गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तर्रािष्ट्रय संकट निम्त्याएको बताएका छन् । आगलागीप्रति लक्षिण गर्दै उनले ‘मेरो घर जलिरहेको छ’ भन्दै ट्वीट गरेपछि यो विषय अन्तर्रािष्ट्रयकरण… Continue reading अमेजन रेनफरेष्टमा आगलागी, ग्लोबल वार्मिङको खतरा

नयाँ ब्रेक्जिट सम्झौताका लागि समय छैनःम्याक्रोन

६ भदौ, एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई अब नयाँ ब्रेक्जिट सम्झौताका लागि समय नभएको बताएका छन् । उनले बिहीबार अब एक महिना पनि बाँकी नरहेकोले नयाँ ब्रेक्जिट डिल फिर्ता गर्ने सहमतिका लागि समय नभएको बताएका हुन् । यसअघि बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले आइरिस बोर्डर ुब्याकस्टपु का लागि ३० दिनभित्र… Continue reading नयाँ ब्रेक्जिट सम्झौताका लागि समय छैनःम्याक्रोन

भारतीय पत्रकार रविश कुमारलाई म्यागसेसे पुरस्कार

साउन १७, एजेन्सी । रतीय पत्रकार रविश कुमारले यस वर्षको रामोन म्यागसेसे पुरस्कार प्राप्त गरेका छन् । आवाजविहीनहरुलाई आवाज दिनका लागि पत्रकारितालाई माध्यम बनाएको भन्दै रविश कुमारलाई अवार्डबाट पुरस्कृत गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिले जनाएको छ। फिलिपिन्सका पूर्व राष्ट्रपति रामोन म्यागसेसेको नाममा स्थापना भएको पुरस्कारमा यस वर्ष रविशसँगै म्यानमारका पत्रकार को सी विन, थाइल्याण्डकी… Continue reading भारतीय पत्रकार रविश कुमारलाई म्यागसेसे पुरस्कार

प्रभु बैंकको विराटनगरमा दोश्रो शाखा विस्तार

विराटनगर चैत ५ , प्रभु बैंकले विराटनगरमा दोश्रो शाखा विस्तार गरेको छ । विराटनगरको तीनपैनीचोकमा विस्तार गरिएको शाखाको नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक बिनोदराज आचार्यले उदघाटन गरे । देशभरिकै १ सय ६९ औं शाखाकोरुपमा विराटनगरमा दोस्रो शाखाका रुपमा नयां शाखा विस्तार गरिएको बैंकले जनाएको छ । विराटनगरको वडानम्बर १,२ र ३ सहित मोरङको कटहरी तथा आसपासका गांउपालिकालाई… Continue reading प्रभु बैंकको विराटनगरमा दोश्रो शाखा विस्तार

भारत हुँदै बाहिर जाने नेपालीलाई अनिवार्य नो अब्जेक्स सर्टिफिकेट

भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई… Continue reading भारत हुँदै बाहिर जाने नेपालीलाई अनिवार्य नो अब्जेक्स सर्टिफिकेट

चीनले बनायो समुद्रमाथि विश्वकै लामो पुल(फोटो फिचर)

एजेन्सी, कात्तिक ६ विज्ञान र प्रविधिको क्षेत्रमा जति पनि चमत्कार देखिएका छन्, त्यसमा पछिल्लो समय अग्रणी स्थान चीनले नै राख्दै आएको छ । समुद्रमा ५५ किलोमिटर लामो पुल बनाएर चीनले पूरै विश्वलाई चकित बनाएको छ । विज्ञान र प्रविधिको विकासले छलाङ मार्दै जाँदा त्यसको सदुपयोग चीनले राम्रैसँग गरेको छ । चीनले समुद्रमा निर्माण गरेको ५५… Continue reading चीनले बनायो समुद्रमाथि विश्वकै लामो पुल(फोटो फिचर)

प्रदेशको नाम र राजधानी बहुमतको आडमा होइन, समझदारीबाट टुंग्याउछौँ : मुख्यमन्त्री राई

प्रदेश सरकार गठन भएको सात महिना पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले सोचे जस्तो काम गर्न नसकिरहेको आम नागरिकले महशुस गरिरहेका छन् । प्रदेश नं १ को नाम र स्थायी राजधानी समेत अहिलेसम्म टुंगो लाग्न सकेको छैन । यी लगायत प्रदेश सरकारको काम कार्वाही,विकास बजेटको कार्यान्वय साथै नाम र राजधानीको बिषय टुंगो लगाउन… Continue reading प्रदेशको नाम र राजधानी बहुमतको आडमा होइन, समझदारीबाट टुंग्याउछौँ : मुख्यमन्त्री राई

कृषि उत्पादनकै आधारमा हामी सबैभन्दा अब्बल प्रदेश बन्छौ : आर्थिक मामिला मन्त्री, प्रदेश १

आर्थिक विकास र समृद्धिका लागि तत्काल प्राकृतिक स्रोत तथा बित्त आयोग गठन गर्नुपर्छ,संघीयता उल्टाउने चाहानामा नेपालको कर्मचारी प्रशासन प्रदेश नम्बर १ मा प्रदेश सरकार आएको ६ महिना पूरा हुदैगर्दा प्रदेश सरकारले जारी गरेको निति तथा कार्यक्रम र बजेटका आधारमा प्रदेश सरकारका प्राथमिकता, योजना, प्रदेशको वर्तमान स्थिती र भोलिको संभावनाका विषयमा हाम्रा संवाददाताले प्रदेश १ का… Continue reading कृषि उत्पादनकै आधारमा हामी सबैभन्दा अब्बल प्रदेश बन्छौ : आर्थिक मामिला मन्त्री, प्रदेश १

आइएसद्वारा ३६ महिला र बालबालिका अपहरण

बेरुत,  साउन १४ सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले महिला र बालबालिका गरी ३६ जना अपहरण गरेका छन् । मानव अधिकारवादी समूहले सोमबार सो जानकारी दिएको छ । केही दिनअगाडि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २५० भन्दा बढीका मृत्यु भइसकेको छ… Continue reading आइएसद्वारा ३६ महिला र बालबालिका अपहरण

हामीले चाहेकै स्थिर सरकार हो, अहिले लगानीको वातावरण बनेको छ : काबरा

सन् १९८५ मा बिस्कुट उद्योगबाट सुरु भएको काबरा गु्रपले अहिले ७ वटा उद्योग र ३ वटा ट्रेडिङ फर्म सञ्चालन गरिरहेको छ । गणपतलाल काबराको संरक्षकत्वमा छोरा, भतिजाहरूको व्यवस्थापनमा काबरा गु्रप सञ्चालित छ । काबरा समूह ‘क्वालिटी’ ब्रान्डमार्फत उपभोक्ता माझ स्वाद र गुणस्तरका लागि परिचित छ । ३१ वर्षदेखि बिस्कुट, चकलेट तथा स्न्याक्सको बजारमा अग्रणी ब्रान्डको… Continue reading हामीले चाहेकै स्थिर सरकार हो, अहिले लगानीको वातावरण बनेको छ : काबरा

अल नेपाल लियो मिट २०१८ को तयारी तिब्र पारिएको छ ः चाँन्दबाबु इराकी

चाँन्दबाबु इराकी लियो मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्ट, ३२५ नेपाल वर्ष २०१७÷१८ लायन्स क्लबको लायन्स क्लबको भातृ संस्थाको रुपमा रहेको लियो क्लवको अल नेपाल लियो मिट २०१८ आगामि फागुन ३ र ४ गते मोरंगको कटहरी स्थित गोपाल फनपार्कमा हुदैछ । दुई दिन सम्म हुने उत्त कार्यक्रमका विभिन्न कार्यक्रमहरु हुनेछन् । यसै सेरोफेरोमा नेपाल टाइम्सका समाचार प्रमुख किशोर… Continue reading अल नेपाल लियो मिट २०१८ को तयारी तिब्र पारिएको छ ः चाँन्दबाबु इराकी