राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित
काठमाडौँ, ३ जेठ ः राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन
काठमाडौँ, ३ जेठ ः राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन
काठमाडौँ, ३ जेठ ः मदन भण्डारी कला साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको आयोजनामा यही जेठ ५ गते ‘समृद्धिका लागि साहित्य’
विराटनगर,जेठ ३ ः एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो
काठमाडौँ, ३ जेठ ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज
राजविराज, ३ जेठ ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ ।
विराटनगर, जेष्ठ ३ ः सुनसरी र मोरङमा बुधबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका २
विराटनगर, जेठ ३ ः सुनसरीको वराह नगरपालिका –१० प्रकाशपुरबाट ठुलो परिणममा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोल, २ जेठ ः उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको
विराटनगर, २ जेठ ः नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र
सुर्खेत, २ जेठ ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
चितवन, २ जेठ ः विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ
काठमाडौँ, २ जेठ ः निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको
काठमाडौँ, २ जेठ ः प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको
काठमाडौँ, २ जेठ ः पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ ।
काठमाडौँ, २ जेठ ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो
विराटनगर, जेठ २ ः नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत यी दुई पार्टीको
बागलुङ, २ जेठ ः मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि
भक्तपुर, २ जेठ ः सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ
किशोर विश्वकर्मा विराटनगर, जेठ २ धरान उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वार्चीत भएर आउने वित्तिकै खेलकुद क्षेत्रको विकासले प्रथामिकता पाएको छ । उपमहानगरपालिकाले
काठमाडौँ, २ जेठ ः पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का
काठमाडौँ, २ जेठ ः सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आरोहणको
भीमदत्तनगर, २ जेठ ः कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ
जकार्ता,जेठ २ ः इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ । इन्डोनेसियाको दोस्रो ठूलो सहर
काठमाडौँ, २ जेठ ः नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले
काठमाडाँै, २ जेठ ः पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र
विराटनगर,जेठ २ ः मकालु एयरको वेपत्ता कार्गोे विमान दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा फेला परेको छ । विमान दुर्घटनामा चालक दलका दुवै
विराटनगर,जेठ २ ःसुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै भेटिएको छैन । यसअघि विमान बाजुरामा भेटिएको खबर आएको
दमक, २ जेठ ः झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि
फलेवास, पर्वत, २ जेठ ः वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका
विराटनगर, जेष्ठ २ ःसीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्रगत प्रहरीले मंगलबार एक लाख एक हजार नौ सय रुपैया बराबरको
विराटनगर, जेष्ठ २ ः“घरेलु मदिरा नियन्त्रण अभियान” अन्र्तगत प्रहरीले विराटनगर–१५ बाट दुई सय लिटर घरेलु तथा अन्य विभिन्न खालका मदिरा
विराटनगर,जेठ २ ः आज विहानबाट सम्पर्क विहीन बनेको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडको सम्पर्कविहीन
राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ नजिक पुगेको छ। १ सय ४३ रनको
विराटनगर,जेठ १ः बार्षिक रुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको वीरप्रसाद कृष्णादेवी स्मृती समाजले यो बर्ष पनि दुई जना विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ, १ जेठ ः नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी
विराटनगर,जेठ १ – रुसमा हुने विश्व कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य प्रारम्भिक टोली सार्वजनिक गरेका छन् ।
सोल, १ जेठ ः उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने
पर्सा, १ जेठ (रासस) ः नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति
काठमाडौँ, १ जेठ ः धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा
काठमाडौँ, १ जेठ ः नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका
काठमाडौँ, १ जेठ ः कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ
विराटनगर – ब्राजिलको राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक
काँकडभिट्टा, १ जेठ ः पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको
विराटनगर, १ जेठ ः मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो
विराटनगर, ३१ वैशाख ः साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी
कञ्चनपुर, १ जेठ ः हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा
विराटनगर, १ जेठ ः घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएको सोमबार यहाँ आयोजित कार्यक्रममा
विराटनगर — नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको अस्वस्थताका कारण निधन भएको छ । नेपाली म्याराडोनाको रुपमा
काठमाडौँ, ३१ वैशाख (रासस) ःभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् । राष्ट्रिय जनता पार्टीका
काठमाडौँ, ३१ वैशाख ः नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको
काठमाडौँ, ३१ वैशाख ः नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज
काठमाडौँ, ३१ वैशाख ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण
नयाँदिल्ली, ३१ वैशाख ः भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको
चितवन, ३१ वैशाख ः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गत शनिबार जानकी मन्दिर परिसरमा राखिएको राष्ट्रिय झण्डाको आकार र प्रकार किन फरक
जिरी, दोलखा, ३१ वैशाख ः दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिरी नगरपालिका
दमक, ३१ वैशाख ः सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टिकरण मागिएको छ । दमक–६
काठमाडौँ, ३१ वैशाख ः प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत १३
विराटनगर,बैशाख ३१ः एमालेबाट निर्वाचित प्रदेश सांसद हरीशरण लामिछानेको निधन भएको छ । भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद
सुराबिया, इन्डोनेसिया, ३१ वैशाख ः इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार
काठमाडौँ, ३१ वैशाख ः सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा