अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

भारतको नयाँ दिल्लीमा कडा प्रतिबन्धात्मक नियम लागू

२९ चैत, काठमाडौँ । तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतको नयाँ दिल्ली सरकारले कडा मापदण्ड लागू गरेको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएलः दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हरायो

२९ चैत, एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । हिजो

ताजा समाचार, पत्रपत्रिकाबाट

आज घोडेजात्रा पर्व मनाइँदै

२९ चैत, काठमाडौँ । आज घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ

ताजा समाचार, पत्रपत्रिकाबाट

ओली र देउवाको एउटै दाउ

२९ चैत, काठमाडौँ । नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी

ताजा समाचार, पत्रपत्रिकाबाट

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना

२९ चैत, काठमाडौँ । गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको

ताजा समाचार, पत्रपत्रिकाबाट

बहुमत खण्डित, सरकारमा संकट

२९ चैत, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय

ताजा समाचार, पत्रपत्रिकाबाट

एक सातामै ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन

२९ चैत, काठमाडौँ । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ

ताजा समाचार, पत्रपत्रिकाबाट

पोल्ट्री क्षेत्रमा ३५ अर्बको नोक्सान

२९ चैत, काठमाडौँ । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी

ताजा समाचार, पत्रपत्रिकाबाट

एक वर्ष अघिदेखि ओली–ठाकुरबीच निकटता, आगामी चुनावमा सहयात्रासम्म जानसक्ने

२९ चैत, काठमाडौँ । कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को

ताजा समाचार, पत्रपत्रिकाबाट

दिवा खाजा पकाउँदै आएका दलित हटाइए

२९ चैत, काठमाडौँ । विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

लकडाउन हुने संकेत ! (भिडियो सहित)

२८ चैत, काठमाडौं । विश्वलाई फेरि पनि कोरोना भाइरसले आक्रान्त बनाउँन सुरु गरेपछि धेरै राष्ट्र पुन लकडाउनमा गएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरोनाबाट उच्च सतर्कता अपनाउन सीसीएमसीको अपिल

२८ चैत, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको

खेलकुद, ताजा समाचार

आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

२८ चैत, पोखरा । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको

आर्थिक, ताजा समाचार, बिजनेस

आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा चन्द्रप्रसाद ढकालको जोड

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्डको कुरा कसरी पत्याउने ? (भिडियो सहित)

२८ चैत, काठमाडौं । हुन त नेताहरुले बोलेको कुरा पूरा गर्छन् भन्नेमा धेरैलाई विश्वास छैन । जनता नेताका कुरा एक

आर्थिक, ताजा समाचार, राजनीति

बजेटको आकार बढाएर मात्रै विकास हुदैनः शेखर गोल्छा

२८ चैत्र, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान

ताजा समाचार, समाज

पत्रकार महासंघको निर्णयमा दलीय प्रभाव पर्न दिन्नः विपुल पोखरेल

२८ चैत्र, काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न

ताजा समाचार, राजनीति

ओली राज्य कब्जा गर्ने षड्यन्त्रमा लागेः प्रचण्ड

२८ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

२४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

२८ चैत,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

अपराध, ताजा समाचार

गम्भीर प्रकृतिका अपराध बढे, प्रतिदिन ७ जबर्जस्ती करणी

२८ चैत्र, रासस । मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना बढेको छ । चालू आर्थिक वर्षमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

तृणमूल कांग्रेस तथा भारतीय जनता पार्टीका समर्थकबीच भिडन्त, पाँच जनाको मृत्यु

२८ चैत्र, एजेन्सी । भारतको पश्चिम बंगालमा भएको चुनावी हिंसामा परी पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, तीन जना

ताजा समाचार, समाज

राष्ट्रपतिद्वारा एलिजावेथ द्वितीयलाई समवेदना व्यक्त

२८ चैत, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक

आर्थिक, ताजा समाचार, राजनीति

गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न अदालतको आदेश

२८ चैत्र, काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न विशेष अदालतले आदेश दिएको छ । स्थायी ठेगानामा

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

बञ्चरेडाँडामा जेठदेखि फोहर विसर्जन गर्न सकिने

२८ चैत, काठमाडौ । अहिलेकै गतिमा काम भए आगामी  जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, शिक्षा, स्वास्थ्य

ठूला सहरमा अनलाइन कक्षा सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

२८ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्जलगायतका ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने

ताजा समाचार, समाज

ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

२८ चैत, महोत्तरी । महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार औरही नगरपालिका १

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पदकमा नयाँ नक्सा नराखिएकोमा युवा संघको विरोध

२८ चैत, काठमाडौ । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा

खेलकुद, ताजा समाचार

एपिएफले जित्यो ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

२८ चैत, काठमाडौ । नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिवार भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कर्णालीका ३ मन्त्रीको राजीनामा स्वीकृति

२८ चैत, कर्णाली । कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृति भएको छ । शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक मामिला तथा

ताजा समाचार, राजनीति

भरत साह माओवादी केन्द्र प्रदेश–२ को संसदीय दलका नेता

२८ चैत्र, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश–२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ । यसअघि पार्टीको

ताजा समाचार, स्वास्थ्य

विश्वमा एकैदिन ७ लाख ८५ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिए

२८ चैत, काठमाडौ । गएको २४ घण्टामा विश्वमा सात लाख ८५ हजार आठ सय ९६ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पत्रकार महासंघको निर्वाचनः अझै१६ जिल्लाको परिणाम आउन बाँकी

२८ चैत,काठमाडौ । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका

ताजा समाचार, राजनीति

ओली सरकार धेरै दिन नटिक्ने प्रचण्डको दाबी

२८ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पानी परेसंगै वायु प्रदूषणको सूचकांकमा नेपाल आठौं स्थानमा झर्यो

२८ चैत्र, विराटनगर । हावाहुरीसहित पानी परेसँगै काठमाडौंको वायु प्रदूषण केही मात्रामा घटेको छ। गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित

अन्तर्राष्ट्रिय, ताजा समाचार

एकाधिकार नियम उल्लंघन गरेको आरोपमा अलिबाबामाथि ३ खर्ब रुपैयाँको जरिवाना

२८ चैत्र, एजेन्सी । चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा २ अर्ब ७५ करोड अमेरिकी

ताजा समाचार, समाज

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु

२८ चैत्र, रासस । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबारदेखि सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर

अपराध, आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हुण्डी कारोबार के हो ? कसरी पक्राउ परिन्छ ? (भिडियो सहित)

२७ चैत । लाखौँ नेपालीहरु वैदेशिक रोजगारमा छन् । त्यसैको बलमा देशको अर्थतन्त्र अडिएको छ । नेपालको अर्थतन्त्रलाई रेमिटेन्सले धानेको

आर्थिक, ताजा समाचार, बिजनेस

उद्योगी व्यवसायीका समस्या सुन्न सरकार तयार छः अर्थमन्त्री

२७ चैत, काठमाडौं । लअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आतमविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी

ट्रेन्डिंग समाचार, ताजा समाचार

सरकार गठनका लागि तीनको दलको बैठक एजेन्डामै सिमित

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रेलको डिब्बा छ तर इञ्जिन छैन ! (भिडियो सहित)

२७ चैत, काठमाडौं । नेपालको रेल चढ्ने नेपालीहरुको ठूलो सपना हो । ६ महिनाअघि नेपालमा रेल ल्याइसकेपनि त्यो सपना भने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्ड र बादलको वियोगान्त विछोड ! (भिडियो सहित)

२७ चैत, काठमाडौं । राजनीतिमा सबै आफ्ना हुन्छन् र सबै आफन्त आफ्ना हुँदैनन् भन्ने भनाइलाई पुष्टि गर्दै पुष्पकमल दाहाल प्रचण्डले

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको निधन

२७ चैत, काठमाडौँ । बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बकिङ्घम राजदरबारले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको: विश्वप्रकाश

२७ चैत्, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पुनर्नियुक्ति पाएका चार मन्त्रीद्वारा राष्ट्रपति समक्ष शपथ ग्रहण

२७ चैत, काठमाडौँ । सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका चार मन्त्रीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध उभिनुपर्छः गगन थापा

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध कांग्रेस बलियो ढंगले

ताजा समाचार, समाज, सूचना विभाग

ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी सुरु

२७ चैत, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईन मार्फत भुक्तानी गर्न

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आजबाट भारतमा आईपीएल क्रिकेटको चौधौं संस्करण सुरु हुँदै

२७ चैत, काठमाडौँ । कोरोना संक्रमण तीव्र गतिमा बढीरहेको र भारत हट्स्पट बनेका बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको

आर्थिक, ताजा समाचार, बिजनेस

चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल

२७ चैत, काठमाडौँ । मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

आज २८८ संक्रमित थपिँदा १२७ जना डिस्चार्ज, सक्रिय संक्रमित २६१५ पुगे

२७ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २८८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

स्कुल, कलेज, सिनेमा हल बन्द गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा

२७ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकार बनाउने संख्या छैन्, अब चुनाव गर्नुपर्छः देउवा

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली सर्वसत्तावादको भर्याङ चढ्न खोजेः रामचन्द्र पौडेल

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बैंक

सिंगाटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड

२७ चैत, काठमाडौँ । सिंगाटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बैंक, सूचना विभाग

शनिबार र आइतबार पनि बैंक खुल्ने

२७,चैत, काठमाडौ । भोली शनिबार र पर्सि आइतबार बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् । नेपाल राष्ट बैंकले

ताजा समाचार, पर्यटन, समाज

सौराहमा विदेशी पर्यटक शुन्य !

२७ चैत, काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् । विदेशी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको सर्वोच्च बार एशोसिएसनको निष्कर्ष

२७ चैत, काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ ।

Scroll to Top