ताजा समाचार, राजनीति

विराटनगरमा पनि मनाईयो गजेन्द्रनारायणको स्मृति दिवस

विराटनगर, माघ १० नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गिय गजेन्द्रनारायण सिंहको स्मृति दिवस बिहिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ जना घाईते

विराटनगर, माघ १० विराटनगर रानीस्थित एक स्कुलको भ्यान आज विहान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम बोडिङ

ताजा समाचार, राजनीति, समाज

राष्ट्रिय शहीद सप्ताह सुरु, माघ १६ मा प्रदेश ३ सरकारको सार्वजनिक विदा

बिहिबार, १० माघ प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि

ट्रेन्डिंग समाचार, ताजा समाचार

स्कुल भ्यान दुर्घटना हुँदा २ घाईते

विराटनगर १५मा अवस्थित श्रीराम सेकेण्डरी बोडिङ स्कुलको को १ च ७०३४ नम्बरको स्कुल भ्यान दुर्घटना हुँदा २ जना विद्यार्थी घाईते

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सरकारले तयार पार्याे द्वन्द्वकालका दोषीलाई सजाय नदिने विधेयक

काठमाडौँ : द्वन्द्वका मानव अधिकार उल्लंघन गर्ने दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

काठमाडौंमा २१२ जनामा स्वाइन फ्लु, स्वास्थ्यकर्मी नै उपचार गर्न डराउदै

काठमाडौं :काठमाडौँमा स्वाइन फ्लुको संक्रमण बढेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार पछिल्लो एक महिना (पुस १७ देखि माघ

ताजा समाचार, समाज

४८ मिटर गहिराईको हिमतालबाट शव निकालेका शिरबहादुर बने सशस्त्र प्रहरीका ‘वर्षा जवान’

काठमाडौं : सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार शिरबहादुर थापालाई ‘वर्ष जवान’ छनोट गरेको छ । समाचारको अनुसार

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

प्रति विद्यार्थी सरकारकाे लगानी ४ लाख, प्रतिफल निराशाजनक

काठमाडौं : लुम्बिनी बौद्ध तथा नेपाल संस्कृत विश्वविद्यालयमा सरकारको लगानी धेरै भए पनि प्रतिफल सन्तोषजनक देखिएको छैन। साधारण धार, धर्म

ताजा समाचार, समाज

मेलम्चीको बाँकी काम सेनालाई

काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ।,याे खबर आजकाे राजधानी दैनिकमा छ।

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

चट्याङ लागेर एकै ठाउँमा चरिरहेका ५२ भेडा मरे

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् ।चुथीको जंगलमा सँगै

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

चिकित्सा शिक्षा विद्येयक जसरीपनि पास हुने योगेश भट्टराईको दावी

काठमाडौं, माघ ९ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक जसरि

ट्रेन्डिंग समाचार, ताजा समाचार

शुक्रबारदेखि सुदूरपश्चिमबाटै श्रम स्वीकृति

काठमाडौँ, माघ ९ वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

प्रदेशका अस्पताल प्रदेश सरकारलाई नै

काठमाडौं, माघ ९ संघिय सरकारले प्रदेश अन्गर्ततका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

‘स्वदेशी जुत्ता चप्पल व्यापार मेला–२०७५’ विराटनगरमा सुरु

विराटनगर, माघ ९ ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा बुधबारदेखी स्वदेशी जुत्ता चप्पल मेला–२०७५ सुरु

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

रुकुम पूर्वको एक स्कुल जहाँ १ शिक्षकले १सय १४ विद्यार्थीलाइ पढाउँछन्

रूकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका, ४ काँडास्थित एक विद्यालयमा १ जना मात्र शिक्षकले १ सय १४ विद्यार्थीला पढाउँछन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

काठमाडौं : नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा लागे खोटाङबासी

काठमाडौं : बाँदरको आतंक नियन्त्रणका लागि खोटाङका स्थानीय चन्दा उठाएर अभियानमा लागेका छन् । बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने

कला, ताजा समाचार

तयारी मिस प्रदेशको : माघको दोस्रो साता पहिलो अडिसन

विराटनगर, माघ ९ जय मिडिया म्यानिजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ प्रतियोगिता हुने भएको छ । एक पछि

ताजा समाचार, संगीत

पूर्वी सहरमा सांगीतिक धमाका : द भ्वाइस अफ नेपालका बिजेताले पथरी तताउने

विराटनगर, माघ ९ चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट’ हुने भएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

जनकपुरका धार्मिकस्थलको संकट, पुजारीकै संलग्नतामा अर्बौँ पर्ने गुठीको जग्गामा भूमाफियाहरूको कब्जा

जनकपुर : हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिने जनकपुरमा आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा गुठीको अर्बौं पर्ने जग्गा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

पश्चिम पहाडमा हिमपात,जनजीवन कष्टकर

धनगढी : सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सप्तरीमा प्रहरीको इन्काउन्टर : ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक अभियुक्त मारिए

सप्तरी,माघ ९ सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो

काठमाडौं : मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भोजपुरलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प

काठमाडौं, माघ ९ भोजपुरलाई केन्द्रविन्दु बनाएर प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा, समाज

सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपलको चर्तिकला : मापसे गरेर हो–हल्ला, महिलासँग आपत्ति जनक अवस्थामा फेला

महेन्द्रनगर : सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल भुपेन्द्र बिष्टका घृणित तथ्यहरु खुल्न थालेका छन् । विश्वविद्यालयको सेवा आयोगको सदस्य देखि हाल

खेलकुद, ताजा समाचार

८ औं हिसान स्पोर्टस् मिट विराटनगरमा सुरु

विराटनगर, माघ ९ उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट मंगलबारदेखि सुरु भएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नाबालिका बलात्कार गरेको अरोपमा २ युवक पक्राउ

संखुवासभा : जबरजस्ती करणी गरेको अरोपमा संखुवासभाका बिभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कृष्ण पहाडीसहित २१ अभियानकर्मी बानेश्वरबाट पक्राउ

काठमाडौँ,माघ ८ सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् ।

ताजा समाचार, समाज

विराटनगरको बरगाछीमा टेम्पो दुर्घटना, पाँच जना घाइते

विराटनगर, माघ ८ विराटनगरको बरगाछीमा टेम्पो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज दिउँसो कोसी राजमार्ग अन्तर्गत बरगाछीमा

ताजा समाचार, सिनेमा

‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडौँ, माघ ८ नेपाली चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम बिच सो चलचित्रको

आर्थिक, ताजा समाचार, समाज

२१ हजारले दिए सहुलियत ऋणको आवेदन, कहिले पाउँछन्, कतिले पाउँछन् १० लाख ऋण ?

काठमाडौँ ,माघ ८ विदेशबाट फर्किएकाहरुलाई दिइने सहुलियत कर्जाको ऋणका लागि अन्तिम म्यादसम्म करिब २१ हजार जनाले आवेदन दिएका छन् ।

खेलकुद, ताजा समाचार, शिक्षा

१० औँ मोरङ प्याब्सन स्पोर्टस मिट बेलबारीमा सुरु

विराटनगर, माघ ८ मोरङको बेलबारी स्थित लक्ष्मीमार्गमा मंगलबारबाट प्याब्सन मोरङको १० औँ खेलकुद महामेला (स्पोर्टस मिट २०७५) सुरु भएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

विराटनगरमा तरुण दलको सरकार विरोधी आन्दोलन

विराटनगर, माघ ८ कांग्रेस भ्रातृ संगठन तरुण दलले प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट सरकार विरोधी आन्दोलन सुरु गरेको छ

ताजा समाचार, समाज

सुदूर पहाडमा भारी हिमपात

बैतडी,माघ ८ मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । बैतडीको दशरथचन्द

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

मन्त्री पण्डितको पहलमा विरेन्द्रसभा गृह अत्याधुनिक बनाइने

विराटनगर, माघ ८ विराटनगर स्थित विरेन्द्र सभागृहलाई अत्याधुनिक सुविधा सम्पन्न बनाईने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देशभर मौसम बदली : हिमाली भेगमा हिमपातको सम्भावना, काठमाडौंमा पानी पर्ने

काठमाडौं,माघ ८ मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा मध्यम हिमपातको

ज्ञान–विज्ञान, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

सरकारले जलवायुु परिवर्तनका असर न्युुनिकरण गर्न नयाँ नीति बनाउने

विराटनगर, माघ १० जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरण गर्न नयाँ निति तर्जुगर्ने उद्देश्यले विराटनगरमा सुुझाव संकलन गरिएको छ । नेपाल

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

जयनगर–कुर्थामा सरकारको रेल, ‘पक्का रेल गुड्छ चाँडै नै गुड्छ’

काठमाडौं : निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

विदेशी बैंकमा पैसा राख्नेमाथि अनुसन्धान गर्न निर्देशन

काठमाडौं : स्विस बैंकमा व्यवसायी घरानाले पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई सचेत गराएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सक्रियता बढाउदै ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय

काठमाडौं : पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

दलित समुदायभित्रै चल्दैन पानी, जातैपिच्छे कुवा !

कैलाली : गोदावरी नगरपालिकाको ओलानी क्षेत्रका शङ्कर नेपाली (दमाई) को घरमा वैवाहिक कार्यक्रम थियो। त्यही क्रममा पानी अभाव भएपछि शंकरले

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नेपाल, भारत र चीन जोड्ने छोटो दूरी किमाथांका जोडिन १४ किलोमिटर बाँकी

विराटनगर : बहुप्रतिक्षित जोगबनी–किमथांका सडक जोडिन अब १४ किलोमिटर मात्रै बाँकी छ। नेपाल भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

विदेशी बैंकमा पैसा राख्नेमाथि निगरानी, अनुसन्धान गर्न निर्देशन

काठमाडौं : व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

राजधानीमा स्वाइन फ्लुको संक्रमण बढ्दै, एकको मृत्यु

काठमाडौं : राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ। चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

अनशनस्थल बन्दै शिक्षण अस्पताल- केसीकाे विरूद्धमा थापा, थापाकाे विरूद्धमा खेम!

काठमाडौं : चिकित्सा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औँ पटक अनशनरत छन्। उनी अनशन बसेकै स्थान त्रिवि शिक्षण

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

छाया सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दाबी

काठमाडौं : नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

इटालियन सिरी ए : युभेन्टसको सहज जितमा रोनाल्डोको बिर्सनलायक प्रदर्शन

एजेन्सी,माघ ८ इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा

काठमाडौं : १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

न्याय परिषदको कारबाही : उच्च अदालत सुनसान

विराटनगर : गत बिहीबार बेञ्चमा मुद्दा हेरिरहेका पाँच जना न्यायाधिशका नाममा एकै पटक सरुवा पुर्जी आयो । पुर्व जानकारी विना

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

आन्तरिक राजस्व कार्यालय विराटनगरले पूरा गर्याे अर्धवार्षिक लक्ष्य

विराटनगर, माघ ८ आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब १८ करोड १३ लाख रुपैयाँ संकलन

खेलकुद, ताजा समाचार

युएई भ्रमणका लागि सन्दीप लामिछाने नेपाल आए

काठमाडौँ,माघ ७ बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज नेपाल आएका छन् । अष्ट्रेलियामा जारी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हिन्दु राष्ट्र घोषणाको माग गर्दै विराटनगरमा जुलुस

विराटनगर, माघ ७ राष्ट्रिय प्रजातन्त्र पार्टीको तराई–मधेश संगठनले विराटनगरमा जुलुस प्रदर्शन तथा घरदैलो कार्यक्रम गरेको छ । हिन्दू राष्ट्र पुर्नस्थापनाको

कला, ताजा समाचार, मनोरन्जन

इटहरीमा प्रि भ्यालेन्टाईन्स रेड कार्पेट हुने

विराटनगर, माघ ७ यही माघ २९ गते इटहरीमा प्रि भ्यालेन्टाईन्स रेड कार्पेट हुने भएको छ । इटहरी स्थित इम्पेरियल लन्जमा

ताजा समाचार, समाज, सूचना विभाग

रवि लामिछानेले निकिता पौडेलसँग गरे कोर्ट म्यारिज

काठमाडौं, माघ ७ चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

तीनजुरे मिल्के जलजले क्षेत्रमा रोकिएन गुराँस फँडानी

तेह्रथुम,माघ ७ संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको

ताजा समाचार, समाज

परोपकार घाट ब्यवस्थापनका लागि १ करोड संकलन

विराटनगर, माघ ७ विराटनगर १ मा रहेको परोपकार घाटको ब्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्धेश्यले विराटनगरमा आयोजित श्रीमद्भागवत महायज्ञमा १

खेलकुद, ताजा समाचार

एएफसी यू–२३ छनोटको खेल तालिका सार्वजनिक, नेपाल कठिन समुहमा

काठमाडौँ, माघ ७ सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलको छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ

ताजा समाचार, सिनेमा

वरिष्ठ कलाकार गणेश मुनालको निधन

काठमाडौँ, माघ ७ वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ । दम रोगबाट पिडित मुनालको काठमाडौंको वीर अस्पतालमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

फ्रान्समा सरकार विरोधी आन्दोलन चर्कियो, राष्ट्रपतिको राजीनामा माग

एजेन्सी, माघ ७ फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ । राजधानी पेरिसमा भेला भएका पहेंलो वस्त्रधारी हजारौं प्रदर्शनकारीले

ताजा समाचार, समाज

नगरप्रमुखकै सक्रियतामा भ्रष्टाचार गरेको पोल खुल्यो, कमिसन नपाए बजेट फ्रिज गराउने तयारीमा कर्मचारी

रौतहट, माघ ६ रौतहटको सदरमुकाम भन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकामा भएको भ्रष्टाचारको पोल खुल्न थालेको छ । आर्थिक वर्ष समापनसंगै

Scroll to Top