NepalTimes

राजनीति

राजनीतिक News

माओवादी केन्द्रको बागमती अध्यक्षमा सरल सहयात्री विजयी

६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमी प्रदेश नेतृत्व चयनका लागि गरेको चुनावबाट सरल सहयात्री अध्यक्षमा विजयी भएका छन्।...

Read moreDetails

एमाले माथि फेरि खनिए सभामुख, पढाए कानूनको पाठ

६ पुस, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा...

Read moreDetails

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

६ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । भोलि बुधबार सर्वोच्च अदालतमा बस्नेगरी आयोगका...

Read moreDetails

मधेसी खुल्लातर्फ दोस्रो लोकप्रिय मत ल्याएर विनोद चौधरी विजयी

६ पुस, विराटनगर । नेपाली काँग्रेसको ‘मधेसी खुल्ला’तर्फ उद्योगपति विनोद चौधरी दोस्रो लोकप्रिय मत ल्याएर विजयी भएका छन् । काँग्रेसको...

Read moreDetails

संसदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गयोः माधव नेपाल

६ पुस, पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो...

Read moreDetails

विवेकशील साझाले गर्‍यो संयोजक पाण्डेलाई निष्कासन

६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् ।...

Read moreDetails

अवरोधका बीच संसद सूचारु गराएकोमा प्रेम सुवालको आपत्ति

६ पुस, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला...

Read moreDetails

प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

६ पुस, काठमाडौं । सभामुख अग्निप्रसाद सापटकोटको निर्देशनमा संसद बैठकको समाचार संकलनमा पत्रकारलाई रोक लगाइएको छ । मंगलबार संसद बैठकको...

Read moreDetails

प्रतिनिधिसभामा एमालेको अवरोधका बीच दुई अध्यादेश स्वीकृत

६ पुस, काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले...

Read moreDetails

एमसीसी अगाडी बढाउनु सरकारको दायित्व होः गृहमन्त्री खाँण

६ पुस, जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग...

Read moreDetails

कांग्रेस प्रदेश २ को अधिवेशन आजदेखि

६ पुस, विराटनगर । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजदेखि सुरु हुँदैछ । विवादका कारण रोकिएको प्रदेश अधिवेशन केन्द्रीय...

Read moreDetails

आज प्रतिनिधि सभा बैठक बस्‍दैः कस्तो छ सम्भावित कार्यसूची ?

६ पुस, काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्‍दैछ । बैठकअघि सभामुख अग्‍निप्रसाद सापकोटाले कार्य परामर्श समितिको...

Read moreDetails

भृकुटीमण्डप बजारलाई व्यवस्थित गर्ने सरकारको योजना

५ पुस, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् । सोमबार काठमाडौंमा...

Read moreDetails

अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै नियोजित हल्ला चलाइयोः अर्थमन्त्री शर्मा

५ पुस, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा भनेका छन्।...

Read moreDetails

पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिन अझै एक वर्ष लाग्ने

५ पुस, काठमाडौँ । पुरातत्व विभागले आगामी आर्थिक वर्ष भित्र भूकम्पले ध्वस्त बनाएका पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने...

Read moreDetails

वर्षमान पुन यसै हप्ता चीनबाट फर्किने

५ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवम् केन्द्रीय सचिवालय इञ्चार्ज वर्षमान पुन अनन्त यसै हप्ता चीनबाट...

Read moreDetails

गठबन्धन सरकारले एमसिसीबारे दृष्टिकोण बनाउन सकेनः शंकर पोखरेल

५ पुस, दाङ । एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले एमसिसीबारे दृष्टिकोण बनाउन नसकेको टिप्पणी गरेका छन्। सोमबार घोराहीमा प्रेस...

Read moreDetails

गठबन्धन तोडे कांग्रेसलाई एकलौटी सरकार र एमसीसी पारित गर्न सघाउने एमालेको प्रस्ताव छः प्रचण्ड

५ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्ने एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन्...

Read moreDetails

राष्ट्रियसभामा एमालेको अवरोध, अनिश्चितकालका लागि बैठक स्थगित

५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।...

Read moreDetails

एमसीसीमा साझा धारणा बनाएर गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छः बाबुराम भट्टराई

५ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा...

Read moreDetails

ओलीको व्यवहारले हत्तु, हैरान पार्योः माधव नेपाल

५ पुस, काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले हत्तु, हैरान पारेको बताएका...

Read moreDetails

विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्न आवश्यक छः प्रधानमन्त्री देउवा

५ पुस, काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी...

Read moreDetails

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

५ पौष, काठमाडौँ । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८...

Read moreDetails

कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने विश्वप्रकाशको घोषणा

५ पुस, विराटनगर । नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका छन्। सोमबार राजधानीमा पत्रकारसँग कुरा...

Read moreDetails

यी हुन् खुलातर्फ निर्वाचित ३५ कांग्रेस केन्द्रीय सदस्यहरु, आधा अनुहार नयाँ

५ पुस, विराटनगर । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कांग्रेस विधानअनुसार ३५ जना खुला केन्द्रीय...

Read moreDetails

बालुवाटारमा सर्वदलीय बैठक सुरू, एमाले अनुपस्थित

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ । सरकारका क्रियाकलाप, संसद् सञ्चालन र...

Read moreDetails

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

४ पुस, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा...

Read moreDetails

आश्रित परिवारले पेन्सन पाउन थालेपछि सामाजिक सुरक्षाप्रति आकर्षण बढ्यो

४ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताएका छन्...

Read moreDetails

संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व होः प्रधानमन्त्री देउवा

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । आइतबार...

Read moreDetails

राजसंस्थाका बारे फेरि बोले कमल थापा

४ पुस, विराटनगर । नेपालमा राजासहितको हिन्दु राष्ट्रको वकालत गर्दै त्यसै अनुशारको राजनीतिक अभियान चलाईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता...

Read moreDetails

गठबन्धनको सहमतिपछि मात्रै एमसीसी अघि बढ्छः कांग्रेस सहमहामन्त्री

४ पुस, पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरूले सहमति जनाएपछि मात्र एमसीसी संसदबाट पारित हुने...

Read moreDetails

सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

४ पौष, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक...

Read moreDetails

नागरिकता नभएकालाई पनि निर्वाचनमा सहभागी गराउन उपेन्द्रको माग

४ पुस, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता...

Read moreDetails

उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछः प्रधानमन्त्री देउवा

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी...

Read moreDetails

हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति होः प्रचण्ड

४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता...

Read moreDetails

टप ३५ बाट गणेश लामा आउट, शशांक कोइराला पहिलो स्थानमा

४ पुस, काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला...

Read moreDetails

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

४ पुस, काठमाडौं । आइतबार अपराह्न ४ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको...

Read moreDetails

आइतबार ४ बजेका लागि सर्वदलीय बैठक आह्वानः संसद्को अवरोध र एमसीसीबारे छलफल हुने

३ पुस, काठमाडौं । संघीय संसद्मा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्...

Read moreDetails

कांग्रेस मतगणनाः खुलातर्फको केन्द्रीय सदस्यमा शशांकको अग्रता

३ पुस, काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी...

Read moreDetails

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छः भीम रावल

३ पुस, विराटनगर । नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी दिइने कुनै पनि जिम्मेवारी स्वीकार नगर्ने बताएका छन्। एमालेले...

Read moreDetails

नेतृत्वले हस्तक्षेप गर्दैन, ५ पुसभित्र प्रतिनिधिको सूची पठाउनूः प्रचण्ड सचिवालय

३ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि पुस ५ गतेभित्र आवश्यक विवरणसहितको प्रतिनिधि सूची केन्द्रीय कार्यालयमा पेश...

Read moreDetails

विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन मन्त्री भुसालको अपिल

३ पुस, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन् । मन्त्री...

Read moreDetails

ओलीले संसद भंग गरेकै दिन नेकपा एसका पत्रकारको विशेष भेला

३ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौंमा विशेष...

Read moreDetails

भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

३ पुस, काठमाडौँ । नेकपा एमालेले निवर्तमान उपाध्यक्ष भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । पार्टीको दसौं...

Read moreDetails

कांग्रेस केन्द्रीय सदस्यमा देउवा समूहकी चित्रलेखा यादव विजयी

३ पुस, विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् । १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय...

Read moreDetails

पराजित भएपनि भावविभोर बने शेखर कोइराला

३ पौष, काठमाडौँ । सत्तारुढ दल नेपाली काग्रेसको सभापति पदमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका डा. शेखर...

Read moreDetails

एमसीसीका लागि ओलीले थापे च्याँखे दाउ

३ पौष, काठमाडौँ ।  अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकार र नेपालका राजनीतिक दलहरुका लागि घाटीमा पुगेर अड्किएर बसेको छ...

Read moreDetails

‘कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने जिम्मेवारी मेरो काँधमा आएको छ’, शेखर कोइराला

२ पौष, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको...

Read moreDetails

कांग्रेस महाधिवेशनः सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना सुरु

२ पौष, काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको मतगणना भइरहेको छ । कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन्...

Read moreDetails

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना खोप उपलब्ध गराउन आग्रह

२ पौष, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन...

Read moreDetails

ओलीविरुद्ध प्रचण्डले आगो ओकले

२ पुस, काठमाडौं । अलग अलग राजनीतिक पृष्ठभूमि भएपनि राजनीतिक यात्राको महत्वपूर्ण कालखण्डमा एकै बैठकमा, एकै कोठामा घटौ विचार विर्मशका...

Read moreDetails

मन्त्री झाँक्री नै भन्छिन्, सरकारी आयोजनाहरुमा पहुँचवाला व्यक्तिहरुको हालीमुहाली छ

१ पुस, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको...

Read moreDetails

मसँग एकदिन पनि थाक्ने सुविधा छैनः गगन थापा

१ पुस, काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको...

Read moreDetails

कांग्रेस महामन्त्रीमा निर्वाचित भएकोमा गगन र विश्वप्रकाशलाई प्रदीपको बधाई

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले बधाई...

Read moreDetails

गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीको दुई पदमा...

Read moreDetails

यो गुटको नभइ समग्र कांग्रेसको जित होः विश्वप्रकाश शर्मा

१ पुस, काठमाडौं । नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा आफ्नो जीत सुनिश्चित हुँदै गएपछि यो गुटको होइन, काँग्रेसको जीत...

Read moreDetails

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्। कांग्रेसको...

Read moreDetails

रक्षा मन्त्रीबाट मिनेन्द्र रिजालले दिए राजीनामा

१ पुस, काठमाडौं । नेपाली काग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा पराजय नजिक पुगेपछि रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा...

Read moreDetails

कांग्रेस महामन्त्री मतगणना अपडेटः थापाले लिए अग्रता

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न चुनावअन्तर्गत अहिले महामन्त्री पदतर्फको मतगणना भइरहेको छ। मतगणना...

Read moreDetails

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

१ पुस, काठमाडौं । आगामी १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान...

Read moreDetails

कांग्रेस महामन्त्रीको मतगणना सुरु

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भएकै...

Read moreDetails
Page 52 of 248 1 51 52 53 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist