विराटनगर : विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनबाट गोबरबाट उत्पादित ग्याँसको प्लान्ट विस्तार हुन सकेको छैन ।सञ्चालनमा आएको ५ महिना वितिसक्दा समेत प्लान्ट विस्तार हुन नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको आश्वासन कार्यान्वयन नहुँदा स्थानीयले चाहे अनुसार प्लान्ट विस्तार गर्न सञ्चालक असफल भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।… Continue reading प्रधानमन्त्रीले उद्घाटन गरेको वायोग्याँस विस्तार भएन
Category: समाज
मानवीय क्षतिपछि अनुगमनमा निस्कियो वाणिज्य कार्यालय
विराटनगर, पुस १२ पछिल्लो समय मोरङमा खाना पकाउने ग्याँस पडकिएर मान्छेको ज्यानै समेत गएपछि अनुगमनका लागि वाणिज्य कार्यालय तातेको छ । ग्यास पड्किएर मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि कार्यालय र उपभोक्तावादी संघसंस्थाहरुले अनुगमन सुरु गरेका छन् । बाणिज्य कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ लगायतका कार्यालय र अन्य उपभोक्तावादी संघसंस्थाहरुले बिहीबार ग्याँस उद्योगहरुको अनुगमन… Continue reading मानवीय क्षतिपछि अनुगमनमा निस्कियो वाणिज्य कार्यालय
झापाको मेचीनगरमा भिषण आगलागी, १३ घर जले
विराटनगर,पुस १३ झापाको काँकडभिट्टामा भीषण आगलागी भएको छ। मेचीनगर–६ स्थित साठीविग्हा क्षेत्रमा आगलागी भएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार बधशाला (मासु काट्ने) क्षेत्रबाट फैलिएको आगो नियन्त्रण भन्दा बाहिर गएपछि आगलागी सुरु भएको हो। आगलागीबाट आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्। आगलागीको कारण खुल्न नसके पनि विद्युत चुहावट वा… Continue reading झापाको मेचीनगरमा भिषण आगलागी, १३ घर जले
बन्यो शक्तिशाली यातायात प्राधिकरण, उपत्यकामा ३०० इलेक्ट्रिक बस सञ्चालन गरिने
काठमाडौं,पुस १२ सरकारले शक्तिशाली यातायात प्राधिकरण बनाउने भएको छ । मन्त्रिपरिषदको बैठकले यातायात प्राधिकरण निर्माण गर्ने निर्णय गरेको हो । सरकारले प्राधिकरण मार्फत नै ३०० सय वटा इलेक्ट्रिक बस सञ्चालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा मात्र विभागले ३२ लाख सवारी नियन्त्रण गर्न नसक्ने भन्दै प्राधिकरणको अवधारणा ल्याइएको हो ।… Continue reading बन्यो शक्तिशाली यातायात प्राधिकरण, उपत्यकामा ३०० इलेक्ट्रिक बस सञ्चालन गरिने
धरानको भानुचोकमा सुन्दर पार्क बन्ने
धरान,पुस १२ पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ । विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजनाअन्र्तगत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको धरान उपमहानगरका इञ्जिनीयर सुरज श्रेष्ठले जानकारी… Continue reading धरानको भानुचोकमा सुन्दर पार्क बन्ने
मुस्लिम समूदायको दाइजोविरुद्धको अभियानमा प्रदेश प्रमुख तुम्बाहाङ
विराटनगर, पुस १२ प्रदेश नम्बर एकका प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले दाइजो प्रथा उन्मुलनगर्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । इस्लामिक संघ नेपाल प्रदेश १ समितिले बिहीबार विराटनगरमा आयोजना गरेको दाइजो प्रथा,समाजमा यसको प्रभाव तथा कारण र निवारण बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । उनले दाइजो प्रथाकै कारण महिलाहरुमाथि हिंसा हुनुका… Continue reading मुस्लिम समूदायको दाइजोविरुद्धको अभियानमा प्रदेश प्रमुख तुम्बाहाङ
१ लाख २५ हजार बराबरको अबैध समान बरामद
विराटनगर,पुस १२ मोरङको विराटनगर महानगरपलिका–१४ बाट १ लाख २५ हजार रुपैँया बराबरको अबैध समान बरामद भएको छ । आज दिउँसो सिआभी जतुवाको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र खेलौना गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा… Continue reading १ लाख २५ हजार बराबरको अबैध समान बरामद
सवारी दुर्घटनामा परी ८ जना घाईते
उदयपुर, पुस १२ उदयपुरको मिर्चैया नगरपालिका–२ मिर्चैया कटारी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ८ जना घाईते भएका छन् । आज दिउँसो करिब १ बजेको समयमा मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको अनटेस्ट अटो र कटारीबाट मिर्चैया तर्फ आउँदै गरेको स ३ प २२६८ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादा अटोमा सवार ६ जना र… Continue reading सवारी दुर्घटनामा परी ८ जना घाईते
धरहराको जगमा ओलीको फूलअक्षता, यस्तो बन्दैछ धरहरा (भिडियो)
काठमाडौं,पुस १२ प्रधानमन्त्री खड्कप्रसाद ओलीले नयाँ बन्न लागेको धरहराको जगमा फूलअक्षता चढाएका छन् । सरकारका प्रभावशाली मन्त्रीहरु लिएर सुन्धारा पुगेका ओलीले धरहराको औपचारिक शिलान्यास गरेका हुन् । ठेकेदार कम्पनीलाई औलो देखाउँदै ओलीले भने–‘यो दुई वर्षभन्दा बढी कट्नु हुदैंन, समयमै निर्माण सम्पन्न गर्दा चौतर्फी नाफा छ किन ढिला गर्ने ?’ महानगरका मेयर विद्यासुन्दर शाक्यले निर्माणसँगै वातावरण… Continue reading धरहराको जगमा ओलीको फूलअक्षता, यस्तो बन्दैछ धरहरा (भिडियो)
जलवायु परिवर्तन सम्बन्धि युवा सम्मेलन विराटनगरमा सुरु
विराटनगर,पुस १२ जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन बिहीबारबाट विराटनगरमा सुरु भएको छ । जलवायुकालागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता छ । सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा क्लीन इनर्जी नेपाल,स्वच्छ उर्जा नेपाल,दिगो विकास,वाइपैड नेपाल र ग्रिन हुड… Continue reading जलवायु परिवर्तन सम्बन्धि युवा सम्मेलन विराटनगरमा सुरु
बेलबारीमा रहेको पेट्रोल खानी झाडीमा परिणत , समृद्धिको लक्ष्य लिएको सरकार पुग्न सकेन
विराटनगर,पुस १२ सरकारको खानीहरुकोे उत्खनन् गर्ने योजना सेलाएसगै मोरङ राधानगरमा रहेको भनिएको पेट्रोल खानी अलपत्र परेको छ ।बेलवारी नगरपालिका ८ स्थित राधानगर क्षेत्रमा रहेको खानी क्षेत्र भने अहिलेपनि उद्योग मन्त्रालयले संरक्षण गदै आएको छ ।दुई जना हेरालु राखेर मन्त्रालयले झाडी क्षेत्रको संरक्षण गदै आएको छ । तर पछिल्लो समय सरकारले खानीको विस्तृत अन्वेषणको प्रतिबेदनका कुरा… Continue reading बेलबारीमा रहेको पेट्रोल खानी झाडीमा परिणत , समृद्धिको लक्ष्य लिएको सरकार पुग्न सकेन
एकैदिन १७ जना पक्राउ
विराटनगर,पुस १२ जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका नकावजनी चोरी मुद्धाका ३ जना, केही सार्वजानिक अपराध मुद्धाका… Continue reading एकैदिन १७ जना पक्राउ
अबैध समान बरामद गरी भन्सारमा बुझाईयो
विराटनगर , पुस १२ मोरङको विराटनगर महानगरपलिका–१४ बाट ३ लाख ४६ हजार रुपयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार दिउँसो ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । गस्तीमा खटिएको प्रहरी… Continue reading अबैध समान बरामद गरी भन्सारमा बुझाईयो
धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ( २०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ… Continue reading धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै
मेलम्ची आयोजनाको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे
काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् ।मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए । उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका… Continue reading मेलम्ची आयोजनाको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे
शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु
बारा : शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै… Continue reading शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु
विराटनगरमा आजदेखि जलवायु परिवर्तन सम्बन्धी छैँटो राष्ट्रिय युवा सम्मेलन
विराटनगर, पुस १२ जलवायु परिवर्तनका लागि युवाहरुको सञ्जाल (एन.वाइ.सि.ए) र बिराटनगरीको आयोजनामा विराटनगरमा आजदेखि जलवायु परिवर्तन सम्बन्धी छैँटो राष्ट्रिय युवा सम्मेलन हुँदैछ । युवाहरुलाई जलवायु परिवर्तन सम्बन्धी जनचेतना दिने तथा जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा युवाहरुलाई सहभागी गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम विराटनगरको होटल प्यासिफकमा पुस १४ गतेसम्म चल्ने छ । यु.एन डी.पी र स्वच्छ… Continue reading विराटनगरमा आजदेखि जलवायु परिवर्तन सम्बन्धी छैँटो राष्ट्रिय युवा सम्मेलन
फास्ट ट्रयाकः प्रोत्साहन रकमका नाममा सेनाले माग्यो अतिरिक्त ६८ करोड
काठमाडौँ : नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो । करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा सक्ने लक्ष्य छ । सरकारले विभिन्न निकायमा… Continue reading फास्ट ट्रयाकः प्रोत्साहन रकमका नाममा सेनाले माग्यो अतिरिक्त ६८ करोड
६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ
काठमाडौँ : नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो ।,यो समाचार आजको नयाँ पत्रिका… Continue reading ६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ
नेबिसंघ पर्साको बैठकमा खुकुरी हानाहान
वीरगन्ज : पर्सामा नेविसंघको गाउँपालिका अधिवेशन गराउने विषयमा छलफल गर्न बसेको बैठकमा खुकुरी प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष समिर हुसैनमाथि खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेपछि उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।रोशन सिंह भनिने मुन्ना सिंहले समिर मन्सुरीलाई खुकुरी हानेको आरोप लागेको छ । तर,बचाउन गएका उपाध्यक्ष… Continue reading नेबिसंघ पर्साको बैठकमा खुकुरी हानाहान
सञ्जेललाई कार्यकक्षमा ‘नो इन्ट्री’
विराटनगर : आफ्नो सरुवाको विरुद्ध सार्वजनिक रुपमा विरोधमा उत्रिएका श्रम कार्यलय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई निमित्त पमुखले कार्यलय प्रवेशमा रोक लगाएका छन् । भ्रष्टाचार विरोधी छवि बनाएका सञ्जेलले सार्वजनिक रुपमा आफ्नो मानहानी गरेको बताउँदै निमित्त प्रमुख मणिनाथ गोपले हतारहतार रमाना पत्र तयार पारेर कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् । सञ्जेलले सोमबार पत्रकार सम्मेलन गरी मजदुरको… Continue reading सञ्जेललाई कार्यकक्षमा ‘नो इन्ट्री’
तेह्रथुममा मण्डपमै बेहुलीमाथि कुटपिट, १० जना पक्राउ
म्याङ्लुङ,पुस १२ तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदीप लिम्बू, मन्दिप लिम्बू, पूर्ण लिम्बू, नवीन लिम्बू, खगेन्द्र लिम्बू,… Continue reading तेह्रथुममा मण्डपमै बेहुलीमाथि कुटपिट, १० जना पक्राउ
ज्यान गुमाएकाहरुलाई बधाई दिएपछि परराष्ट्र मन्त्रालयले माफि माग्यो
काठमाडौं,पुस ११ नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिए पछि मन्त्रालयले माफि मागेको छ। इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ’बधाई’ दिएको थियो । विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ’बधाई… Continue reading ज्यान गुमाएकाहरुलाई बधाई दिएपछि परराष्ट्र मन्त्रालयले माफि माग्यो
दूरसंचारका प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा
काठमाडौं,पुस ११ सरकारले हटाएपछि पुनः नियुक्त भएका नेपाल दूरसंचारका प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । झाले बुधबार राजीनामा दिएका हुन् । बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले झाले पदबाट राजीनामा दिएको जानकारी गराएको नेतृ रामकुमारी झाँक्रीले जनकारी दिइन् ।
परराष्ट्रको विज्ञप्तिमा गम्भीर त्रुटि ! ज्यान गुमाएकामा ‘बधाई’ ?
काठमाडौं,पुस ११ नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ’बधाई’ दिएको जनाइएको छ। विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ’बधाई सन्देश पठाएको’… Continue reading परराष्ट्रको विज्ञप्तिमा गम्भीर त्रुटि ! ज्यान गुमाएकामा ‘बधाई’ ?
थोत्रा ग्यांस सिलिण्डरका कारण दुर्घटना बढेको भन्दै न्युनीकरण गर्ने उपाय अबलम्बन गर्न माग
विराटनगर, पुस ११ थोत्रा ग्यांस सिलिण्डरका कारण आगलागी र ज्यानै जानेगरिका दुर्घटना बढेको भन्दै त्यसलाई न्युनिकरण गर्ने उपाय अवलम्बन गर्न सरोकारवालाले स्थानीय प्रशासन समक्ष माग गरेका छन । एल.पि.ग्यास विक्रेता संघ मोरङले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष विकास लालवानीले मोरङका साहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।… Continue reading थोत्रा ग्यांस सिलिण्डरका कारण दुर्घटना बढेको भन्दै न्युनीकरण गर्ने उपाय अबलम्बन गर्न माग
विराटनगरमा इस्लामी संघको दाइजोबिरुद्ध ¥याली
विराटनगर,पुस ११ छोरीलाई दाइजो होईन शिक्षा देउ भन्ने नारासहित विराटनगरमा दाइजोबिरुद्ध ¥याली प्रर्दशन गरिएको छ । इस्लामी संघ नेपालको आयोजनामा सरौचियास्थित अमान नगरबाट निकालिएको ¥यालीले धरानरोड, महेन्द्रचोक, ट्राफिकचोकबाट मेनरोडहुंदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । उल्लेख्यरुपमा मुस्लिम समुदायका युवायुवती सहभागि रहेको ¥यालीका सहभागिले ‘छोरीलाई दाइजो होईन शिक्षा देउ’ नारा लगाएका थिए । उनीहरुले छोरीलाई पैत्रिक… Continue reading विराटनगरमा इस्लामी संघको दाइजोबिरुद्ध ¥याली
छतबाट लडेर युवतीको मृत्यु
विराटनगर,पुस ११ मोरङको बिराटनगर महानगरपालिका–१ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर एक युवतीको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा आफ्नै छतमा घाम तापी रहेकी २२ बर्षिया उषा गौतम अचानक भुईमा लड्दा गम्भीर घाईते भएकी थिइन् । घाईतेलाई उपचारको लागि विराटनगरको बिराट अपताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको… Continue reading छतबाट लडेर युवतीको मृत्यु
खुशी साट्न नपाउदै रवि ओडमाथि ठूलो बर्जपात, आमाको करेन्ट लागेर मृत्यु
कञ्चनपुर, पुस ११ नेपाल आइडल जितेर गृह प्रदेशमा खुशीयाली मनाइरहेका रवि ओडमाथि ठूलो बर्जपात परेको छ । दोस्रो नेपाल आइडल विजेता रविलाई मातृ शोक परेको छ । आज (बुधबार) बिहान करिब ७ः३० रविकी आमा ४५ वर्षीया विस्नाको घरमै करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहान घरमा पानी तान्ने मोटर चलाउदा… Continue reading खुशी साट्न नपाउदै रवि ओडमाथि ठूलो बर्जपात, आमाको करेन्ट लागेर मृत्यु
भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको उद्दार
काठमाडौं : छिमेकी मुलुक भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी मंगलबार काठमाडौं ल्याइएको छ । भारतको अहमदावाद र बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी काठमाडौं ल्याएको हो । भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्दार गरी काठमाडौं ल्याउन सफल भएको नेपाली जनसम्पर्क समितिका… Continue reading भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको उद्दार
कोलकातामा ३३ बरामत भएको सुन गोरेकै ग्याङको भएको निष्कर्ष, सुन नेपाल ल्याउन नमिल्ने
काठमाडौँ : मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिएका थिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ।,आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक… Continue reading कोलकातामा ३३ बरामत भएको सुन गोरेकै ग्याङको भएको निष्कर्ष, सुन नेपाल ल्याउन नमिल्ने
दशगजा मिचेर भारतीय पक्षले बनाएको सडक पुरियो
विराटनगर : मोरङको जहदा गाउँपालिका– १ कालाबञ्जारस्थित दशगजा मिचेर भारतीय पक्षले बनाउन लागेको सडक मङ्गलबार पुरिएको छ । नेपाल भारत अन्तराष्ट्रिय सीमाक्षेत्रमा दशगजा मिचेर भारतीयपक्षले सडक बनाउन लागेको थियो । जहदा गाउँपालिका वडा नं.१ कालाबञ्जार र भारततर्फ अररिया कुस्माह ग्राम पञ्चायत ४ आमगाछी भन्ने ठाउँमा सीमा स्तम्भ नं. १७४ र दुई सहायक सीमास्तम्भदेखि ५०० मिटर… Continue reading दशगजा मिचेर भारतीय पक्षले बनाएको सडक पुरियो
डेढ अर्ब नपाए काम नगर्ने मेलम्चीका स्वदेशी ठेकेदारको चेतावनी
काठमाडौं,पुस ११ मेलम्ची खानेपानी आयोजनामा मुल ठेकेदारका लागि काम गरिरहेका ४४ वटा सहायक ठेकेदारहरुले एक अर्ब ५० करोड रुपैंयाँ भुक्तानी नपाए काम रोक्ने चेतावनी दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारका कारण आफूहरुले ठेकेदारबाट भुक्तानी नपाएको गुनासो पोख्दै तत्काल पैसा नपाए काम रोक्ने चेतावनी दिएका हुन् । उनीहरुले आफूहरुको विभिन्न ४४ वटा… Continue reading डेढ अर्ब नपाए काम नगर्ने मेलम्चीका स्वदेशी ठेकेदारको चेतावनी
विद्युत प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा
काठमाडौँ,पुस ११ तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ… Continue reading विद्युत प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा
सगरमाथा इन्स्युरेन्सले ल्यायो ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड
विराटनगर,पुस १० सगरमाथा इन्स्युरेन्स कम्पनीले आजदेखि प्रदेश १ मा ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । उपत्यकामा यसअघि नै सञ्चालनमा रहेको सो कार्ड आजबाट विराटनगरबाट नै वितरण गर्न सुरु गरेको छ । सवारी साधन को बीमालाई लक्षित गरी ल्याईएको सो कार्डले सवारी साधनको सम्पुर्ण बीमा प्रमाणको काम गर्ने सगरमाथा इन्स्युरेन्स कम्पनी विराटनगर… Continue reading सगरमाथा इन्स्युरेन्सले ल्यायो ‘भीआईपी अन द स्पोट’ स्मार्ट कार्ड
जीवन घिमिरेले सार्वजनिक गरे मन्त्रालयको प्रगति विवरण , दश वर्षभित्र प्रदेशका विद्यालयबाट झोला र किताब बिस्थापित गर्ने
विराटनगर, पुस १० प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले अबको दश वर्षभित्रमा १ नम्बर प्रदेशका सबै विद्यालयबाट झोला र किताब बिस्थापित हुने बताएका छन् । चालु आर्थिक वर्षमा हालसम्म भएका कामहरु सार्वजनिक गर्न मंगलबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले अब सरकारले ई–एजुकेशनलाई प्रोत्साहन गर्दै विद्यार्थीहरुले झोला र किताब बोकेर… Continue reading जीवन घिमिरेले सार्वजनिक गरे मन्त्रालयको प्रगति विवरण , दश वर्षभित्र प्रदेशका विद्यालयबाट झोला र किताब बिस्थापित गर्ने
निर्मलाकाे हत्यारा प्रहरीलाई भन्दा पत्रकारलाई बढी थाहा छ : महानिरीक्षक खनाल
काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि जसले हत्या गरेको भए पनि दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रहरी मुख्यालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीले आफूसँग भएको विज्ञताको उच्च सदुपयोग गरिरहेको बताए। उनले प्रहरीले हत्यारा पत्ता लगाउन इमान्दार भएर काम गरिरहेको बताए । महानिरीक्षक… Continue reading निर्मलाकाे हत्यारा प्रहरीलाई भन्दा पत्रकारलाई बढी थाहा छ : महानिरीक्षक खनाल
दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !
विराटनगर : मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ । भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को… Continue reading दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !
चार वर्षमा ६ हजार सीमा स्तम्भ गाडिए
काठमाडौँ : चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ । एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन् । सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।
भ्रष्टाचार मुद्दामा अख्तियारलाई ३२ प्रतिशत असफलता
काठमाडौँ : विभिन्न किमिसका भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२.१८ प्रतिशत असफलता पाएको छ । विशेष अदालतमा दायर भएका मुद्दामध्ये गत वर्षको फैसलाअनुसार ६७.८२ प्रतिशतमा मात्र आयोगको दाबीअनुसार सजाय भएको छ, अन्य मुद्दामा आरोपीले सफाइ पाएका छन् । आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २८औँ प्रतिवेदनअनुसार गत वर्ष १ सय ७४ भ्रष्टाचार मुद्दामा विशेष… Continue reading भ्रष्टाचार मुद्दामा अख्तियारलाई ३२ प्रतिशत असफलता
निर्मला हत्या प्रकरण : रक्षामन्त्री र प्रहरी महानिरीक्षकको अभिव्यक्ति नै भ्रामक
काठमाडौँ : उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ । गृहमन्त्री रामबहादुर थापा भए पनि उपप्रधानमन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्ने अभिव्यक्ति दुई साताअघि नै दिएका थिए ।… Continue reading निर्मला हत्या प्रकरण : रक्षामन्त्री र प्रहरी महानिरीक्षकको अभिव्यक्ति नै भ्रामक
लुँडो खेलेर बस्छन् प्रधानमन्त्री कार्यालयका कर्मचारी
काठमाडौँ : आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना… Continue reading लुँडो खेलेर बस्छन् प्रधानमन्त्री कार्यालयका कर्मचारी
मेलम्ची ओयोजनाको सुरुङ खन्ने ठेकेदार पुनः काममा फर्किने
काठमाडौँ : एक साताअघि एकतर्फी रुपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिवद्धता जनाएको छ । सिएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुझाएको ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फिर्ता लिएर काममा फर्किने प्रतिबद्धता जनाएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताएका… Continue reading मेलम्ची ओयोजनाको सुरुङ खन्ने ठेकेदार पुनः काममा फर्किने
दशगजामा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण
मोरङ : जहदा गाउँपालिका–१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत-४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर… Continue reading दशगजामा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण
पर्खालभित्र सिंहदरबार: थोत्रा गाडीको ‘डम्पिङ साइट’
काठमाडौँ : प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्। अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ। तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्। सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन्। वर्षौंदेखि थन्किएका यस्ता गाडी अनेक ब्रान्डका छन्। प्राडो, पजेरो, निशान (शन्नी), फोर्ड, टक्सनजस्ता ब्रान्डेड कम्पनीका… Continue reading पर्खालभित्र सिंहदरबार: थोत्रा गाडीको ‘डम्पिङ साइट’
अब नेतामा पनि सम्पत्ति शुद्धीकरण छानबिन
काठमाडौँ : अब राजनीतिक दलका नेतामा पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ… Continue reading अब नेतामा पनि सम्पत्ति शुद्धीकरण छानबिन
मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबाहिलका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौँ बुढानिलकण्ठ नगरपालिका साविक विष्णु गाविस वडा नं.७ (ग) किता नं. ३२३,३२५ र ३२९ गरी जम्मा क्षेत्रफल दुई रोपनी आठ आना जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जा समेत… Continue reading मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विराट आँखा अस्पतालमा अवैध भारुको कारोबार
विराटनगर : विराटनगरस्थित मलाया रोडमा सञ्चालित विराट आँखा अस्पतालले सरकारको निर्णय विरुद्ध प्रतिबन्धित भारतीय रुपैँया लेनदेन गरिरहेको पाईएको छ । पुर्व क्षेत्रमै विराटनगर आँखा अस्पताल उपचारका लागि अब्बल मानिन्छ । भारतको विहार, उत्तरप्रदेश, पश्चिम बंगाल लगायतका ठाउँहरुबाट भारतीयहरु विराटनगरमा आँखाको उपचार गर्न आउँछन् । आँखाको उपचार गर्न आउने बिरामीले प्रतिबन्धित नोट लिएर आउने हुँदा अरु… Continue reading विराट आँखा अस्पतालमा अवैध भारुको कारोबार
मोरङको उर्लाबारीमा आगलागी : एक महिलाको मृत्यु
विराटनगर, पुस १० मोरङको उर्लाबारी नगरपालिका – ७ मा सोमबार साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ : ३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा आगोले जलेर बुहारी ४५ वर्षिया रिना थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । आगलागीको समयमा घरमा… Continue reading मोरङको उर्लाबारीमा आगलागी : एक महिलाको मृत्यु
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी नौ बर्ष पछि पक्राउ
मोरङ, पुस ९ ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाई ९ बर्ष पछि पक्राउ गरेको छ । सवारी ज्यान मुद्धामा जिल्ला अदालत मोरङबाट २०६६ साल असार ३१ गते रु २००० हजार जरिवाना फैसला भई हाल सम्म फरार रहेका जिल्ला मोरङ बुढीगंगा गाउँपालिका–२ का बिरेन्द्र थापा मगरलाई आज पक्राउ गरेको हो… Continue reading सवारी ज्यान मुद्धाका फरार प्रतिवादी नौ बर्ष पछि पक्राउ
सुनसरीका अवधलाल र गणेश भए मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी
विराटनगर, पुस ९ जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक अवधलाल साह सोनार र प्रहरी जवान गणेश खवास २०७५ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने र सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी… Continue reading सुनसरीका अवधलाल र गणेश भए मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी
महेन्द्र मोरङका विद्यार्थीहरुका लागि नेविसंघको तालिम
विराटनगर, पुस ९ विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बी.सी.ए र बी.एस्सी. सिएसआईटीमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी तीन दिने तालिमको आयोजना गरिएको छ । प्राविधिक शिक्षाको महत्व बढ्दै गएको समयमा प्राविधिक शिक्षालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संगठन क्याम्पस इकाईले WEB Workshop को आयोजना गरेको हो । सहभागीहरुलाई निड टेक्नासफ्टका गोपाल घिमिरेले तालिम दिएको महेन्द्र मोरङ… Continue reading महेन्द्र मोरङका विद्यार्थीहरुका लागि नेविसंघको तालिम
भ्रष्टाचार विरोधी उपसचिव सञ्जेलको अढाई महिनामै सरुवा
विराटनगर, पुस ९ भ्रष्टाचार विरोधीका रुपमा चिनिदै आएका श्रम तथा रोजगार कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै सरुवा भएको छ । २५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको सीप बिकास कार्यालय इटहरी सुनसरीमा कामकाज गर्ने गरी आकस्मात सरुवा भएको हो । यो सरुवाप्रति भने… Continue reading भ्रष्टाचार विरोधी उपसचिव सञ्जेलको अढाई महिनामै सरुवा
कदमको दाना खाएर १५ जना विद्यार्थी बिरामी
सुनसरी, पुस ९ सुनसरीको रामधुनी–६ मैनीमा कदमको दाना खाएर १५ जना बाल–बालिका बिरामी भएका छन् । आइतबार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी–६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी–६ ऋषीदेब टोल बस्ने ५ देखी १२ बर्ष… Continue reading कदमको दाना खाएर १५ जना विद्यार्थी बिरामी
गुणस्तरहीन दूध बेचे ५ वर्ष जेल र ५० हजार जरिवाना
काठमाडौं : मानव स्वास्थ्यमा गम्भीर असर पार्नेगरी न्यून गुणस्तरीय दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतलाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले दूध मापदण्ड कार्यान्वयनमा ल्याएको हो। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता… Continue reading गुणस्तरहीन दूध बेचे ५ वर्ष जेल र ५० हजार जरिवाना
निर्मला बलात्कार–हत्या प्रकरणः सुदीप गिरी नेतृत्वको टोली कञ्चनपुर
काठमाडौँ : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा प्रहरीले प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन । निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ । सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान… Continue reading निर्मला बलात्कार–हत्या प्रकरणः सुदीप गिरी नेतृत्वको टोली कञ्चनपुर
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
काठमाडौँ : प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
८ सय ५० प्रहरी कार्यालयमा शौचालय नै छैन, आइजिपीलाई सवा २ करोडको नयाँ गाडी
काठमाडौँ : प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोहाेटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत… Continue reading ८ सय ५० प्रहरी कार्यालयमा शौचालय नै छैन, आइजिपीलाई सवा २ करोडको नयाँ गाडी
ट्रिपर सञ्चालनमा कडाई गरेपछि ट्रिपर व्यवसायी आन्दोलित
विराटनगर : प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्रिपर सञ्चालनमा कडाईप्रति व्यवसायी संघले आपत्ति जनाएका छन् ।आफ्नो व्यवसायलाई असर पार्ने गरी प्रहरीले गरेको कडाईका विरुद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । ट्राफिक प्रहरीले पुस १ गतेदेखि बढी व्यस्त हुने बिहान र बेलुकीको समयमा मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवं ट्राफिक आवगमनलाई केन्द्रित गरी दैनिक दुई… Continue reading ट्रिपर सञ्चालनमा कडाई गरेपछि ट्रिपर व्यवसायी आन्दोलित
२५ लाख अवैध रकम सहित २ भारतीय विराटनगरबाट पक्राउ
विराटनगर, पुस ९ भारतबाट लुकाछिपाई नेपाल तर्फ ल्याइदै गरिएको अवैध करिब २५ लाख रकमसहित २ भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले भारत विहार राज्य अररिया जिल्ला फारविसगन्ज वडा नं ९ नया टोलका बर्ष २८ का सनोजकुमार साह र सोही स्थानका बर्ष ५० की शुशिला देवी गुप्ता साहलाई पक्राउ गरेको हो । आइतबार विहान… Continue reading २५ लाख अवैध रकम सहित २ भारतीय विराटनगरबाट पक्राउ
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीब्र, दोस्रो चरणको टेन्डर अन्तिम चरणमा
काठमाडौं,पुस ८ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा हेरिएको गौतम बुद्ध विमानस्थल निर्माणको काम तीब्र गतिमा अघि बढेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तीब्र गतिमा काम अघि बढाएको हो । अहिले हवाई पूर्वाधार र जमिन पूर्वाधारको काम धमाधम भैरहेको छ । पूर्वाधारका १२ विधामा ६० प्रतिशत काम सकिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता बिरेन्द्र… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीब्र, दोस्रो चरणको टेन्डर अन्तिम चरणमा