काठमाडौं,असोज १८ सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले सुरक्षाको कारणले सरकारी मेल चलाउने जानकारी दिए । सरकारी कार्यालयमा अनिवार्य र अन्यलाई पनि प्रयोग नगर्ने आग्रह गरिने उनको… Continue reading सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी
Category: समाज
विराटनगरमा ५ सयको जुत्तालाई ४६ सयमा बेचिदै
विराटनगर, १८ असोज विराटनगरमा नाम चलेका पसलहरुले खरिद मूल्य भन्दा ६ गुणा बढी मूल्य लिएर उपभोक्तालाई सामाग्री बेच्ने गरेको पाइएको छ । ग्यालेक्सी र साकेतले उपभोक्तालाई ठगीरहेको भेटिएको हो । चाडपर्वका समय लागेपछि अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले बिहीबार गरेको अनुगमनका क्रममा साकेत र ग्यालेक्सी जस्ता नाम चलेका र उपभोक्ताको भीड लाग्ने पसलमा… Continue reading विराटनगरमा ५ सयको जुत्तालाई ४६ सयमा बेचिदै
विराटनगरलाईनै स्थायी राजधानी बनाउन माग गर्दै ६३ संघ संस्थाद्धारा ज्ञापनपत्र
विराटनगर, असोज १८ १ नं. प्रदेशको स्थायी विराटनगरलाई नै बनाउन माग गर्दै विराटनगरका ६३ वटा विभिन्न सामाजिक संघ संस्थाले १ नम्बर प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्याप्त पूर्वाधार र सामथ्र्यका आधारमा राजधानी बन्न विराटनगर नै उपयुक्त भएको उनीहरुको तर्क छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुबाईमा… Continue reading विराटनगरलाईनै स्थायी राजधानी बनाउन माग गर्दै ६३ संघ संस्थाद्धारा ज्ञापनपत्र
भारतका यी मन्दिर, जहाँ पुरुषलाई प्रवेश निषेध छ
एजेन्सी,असोज १८ देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् । केरलाको अत्तुकल भगवती मन्दिर यस्तो मन्दिर हो जहाँ महिलाको… Continue reading भारतका यी मन्दिर, जहाँ पुरुषलाई प्रवेश निषेध छ
प्रदेश १ सरकारले अब धुलो दुध उत्पादन गर्ने
विराटनगर,असोज १८ प्रदेश १ सरकारले बिक्री नभएर खेर गईरहेको दुधको सदुपयोग गर्दे धुलो दुध उत्पादन सुरु गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उत्पादन भई बिक्री नभएर खेर गईरहेको दुधलाई यसै आर्थिक वर्षदेखि खरिद गरी धुलो दुध उत्पादन शुरु गरिने बताएका हुन् । भूमि व्यवस्था,कृषि तथा सहकारी मंन्त्रालयद्धारा विराटनगरमा विहीबार स्थापित पशुपन्छी तथा… Continue reading प्रदेश १ सरकारले अब धुलो दुध उत्पादन गर्ने
कोशी नदीको ५० किलोमिटर दुरीमा दुई कम्पनीले स्पिडबोट र जेटबोट सञ्चालन गर्ने
काठमाडौं,असोज १८ कोशी नदीको ५० किलोमिटर दुरीमा जेटबोट र स्पिडबोट सञ्चालन हुने भएको छ । कोसी एड्भेन्चर प्राइभेट लिमिटेड र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवाले नदीमा जल यातायात सुरु गर्न लागेका हुन् । कोसी एड्भेन्चरले कोसी नदीमा स्पिडबोट सञ्चालन गर्नेछ । सुनकोसी, सप्तकोशी र अरुण नदीमा वराह क्षेत्रले स्पिडबोट सञ्चालन गर्ने भएको हो ।… Continue reading कोशी नदीको ५० किलोमिटर दुरीमा दुई कम्पनीले स्पिडबोट र जेटबोट सञ्चालन गर्ने
बागमतीमा १० लाख पुगे मोटरसाइकल, नयाँ दर्ता रोकियो
बागमतीमा नयाँ मोटसाईकलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ ।अब तीन डिजिट अर्थात १०० को लटमा… Continue reading बागमतीमा १० लाख पुगे मोटरसाइकल, नयाँ दर्ता रोकियो
सांसद् र आयुक्तबीच जुहारी : ‘मेरी श्रीमतीले सांसद हुन पाउने कि नपाउने ?’
सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो । सांसद्हरूले सभासद् हुन पाउने लगायतका विषयमा आयोगको क्लष्टर के हो भनेर आयुक्तहरूलाई ¥याख ¥याप्ती पारे भने आयुक्तहरूले आयोगले यो वर्ष नौ नौवटा निर्वाचन गरेर अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेकाले गिनिज बुकमा नाम लेखाइदिन सभासद्हरूलाई व्यङ्गयात्मक जवाफ दिए ।, यो… Continue reading सांसद् र आयुक्तबीच जुहारी : ‘मेरी श्रीमतीले सांसद हुन पाउने कि नपाउने ?’
बलात्कारीले भरिदै जेल: थपिदै छन्, बृद्ध पनि
‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्। नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै… Continue reading बलात्कारीले भरिदै जेल: थपिदै छन्, बृद्ध पनि
यौन दुब्र्यबहारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । इलाम नगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुव्र्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ । पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् ।नवलपरासी स्थायी घर… Continue reading यौन दुब्र्यबहारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप
मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सर्वोच्चले आफैँले बनाएको मापदण्ड उल्लंघन गरेको कर्मचारीको आरोप छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । सर्वोच्च अदालत प्रशासनले गत सोमबार २ सय ५२ नासु, ११ कम्प्यूटर अपरेटर, ९९ डिट्ठा, ४४ तामेलदारसहित ४ सय १८ जना कर्मचारी सरुवा गरेको थियो ।… Continue reading सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप
यती एयरलाईन्सको जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप
भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।,यो खबर… Continue reading यती एयरलाईन्सको जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप
मेसिनले ज्यान लियो
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका – ३ स्थित इस्ट एसिया प्लास्टिक उद्यागको टुलिटर ब्लो मेसिनमा टाउको ठोक्किँदा एक महिलाको ज्यान गएको छ । सोही उद्योगमा मजदुरी गर्दै आईरहेकी खोटाङ बाक्सिला घर भई हाल बुढीगंगा गाउँपालिका – ३ मा बस्ने ३४ बर्षीया सरिता तामाङको बोतल टिप्न भुइँमा निहुरिएको बेला स्वचालित मेसिनले टाउकोमा लागेको थियो । मेसिनले… Continue reading मेसिनले ज्यान लियो
मापसे गरे परीक्षा दिनुपर्ने , ८० प्रतिशत उत्तर नमिलाए लाईसेन्स फिर्ता नहुने
विराटनगर : मादक पदार्थ सेवन गरी सवारी कुदाउनेलाई कारबाही गर्न मोरङ प्रहरीले नयाँ नियम ल्याएको छ । मापसे गरी सवारी कुदाउने चालकलाई कारबाही गर्न मोरङ प्रहरीले असोज २३ गतेदेखि लागु हुनेगरी परीक्षा दिनुपर्ने नियम ल्याएको हो । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । प्रहरीको नियम अनुसार मापसे सेवन गरी सवारी साधन अनुमती पत्र… Continue reading मापसे गरे परीक्षा दिनुपर्ने , ८० प्रतिशत उत्तर नमिलाए लाईसेन्स फिर्ता नहुने
कम्पनी सञ्चालक भागेपछि कतारमा डेढ सय नेपाली अलपत्र
कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको… Continue reading कम्पनी सञ्चालक भागेपछि कतारमा डेढ सय नेपाली अलपत्र
आफ्नै बाबुलाई झाडीमा फाल्दा मृत्यु
धनुषा, असोज १८ नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले आफ्नो ७० वर्षीय बाबु रामचन्द्र महतोलाई झाडीमा फाल्दा उनको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका पाँच छोरा छन् । एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करीब ३५ किलोमिटर दूरीमा पर्ने बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाको… Continue reading आफ्नै बाबुलाई झाडीमा फाल्दा मृत्यु
मोरङ प्रहरीको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना, मापासे गरे अब परीक्षा दिनुपर्ने
विराटनगर, १७ असोज जिल्ला प्रहरी कार्यालय मोरङले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना ल्याएको छ । नजिकिएको चाडपर्वमा हुनसक्ने आपराधिक घटना न्युनिकरणगर्न भन्दै मोरङ प्रहरीले बिशेष सुरक्षा योजना ल्याएको हो । सुरक्षा योजना अन्र्तगत चाडपर्वको वेला धेरै भीडभाड हुने स्थानमा सादा पोशाक प्रहरी खटाउनुका साथै पैदल र साईकल प्रहरी गस्तीको व्यवस्था गरिएको जनाइएको छ । यस्तै… Continue reading मोरङ प्रहरीको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना, मापासे गरे अब परीक्षा दिनुपर्ने
इन्डोनेसियामा भूकम्प र सुनामीमा परी मृत्यु हुनेको सख्या १३ सय पुग्यो
इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या १३ सय पुगेको छ । साठी हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोका अनुसार ६५ हजार ७ सय ३३ घरहरू भत्किएका छन् भने सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला… Continue reading इन्डोनेसियामा भूकम्प र सुनामीमा परी मृत्यु हुनेको सख्या १३ सय पुग्यो
आज रातिदेखि डीभी भर्न सकिने, यस्तो छ नयाँ नियम
काठमाडौ‘ ,असोज १७ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट… Continue reading आज रातिदेखि डीभी भर्न सकिने, यस्तो छ नयाँ नियम
लागु औषधसहित ३ पक्राउ
विराटनगर, असोज १७ सुनसरीको धरान उप–महानगरपालिका–८ स्थित भोटेपुलबाट प्रहरीले मंगलबार लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो भोटेपुलमा रोकि राखेको को १७ प २२३३ नम्बरको स्कुटर माथी शंका लागि चेकजाँच गर्ने क्रममा लागु औषधसहित धरान–८ का २५ वर्षिय सुजन मगर, २८ वर्षिय शुक्र लिम्बु र ३५ वर्षिय शुसिल थापा मगरलाई प्रहरीले पक्राउ… Continue reading लागु औषधसहित ३ पक्राउ
सेना व्यापारी कि सुरक्षा संयन्त्र ?
संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ। राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अधिकारीसमक्ष सांसदहरूले प्रश्न उठाएका हुन्। पोखरेलले सेनाका कामको बचाउ गरेको स्रोतले जनाएको छ। ‘सेनाले फास्ट टङयाक र अन्य सडक निर्माणको जिम्मा लिए पनि अरुलाई ठेक्का… Continue reading सेना व्यापारी कि सुरक्षा संयन्त्र ?
कञ्चनपुर घटनाः सिंगो सरकारमाथि नै प्रश्नचिन्ह
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सात महिना पूरा भएको छ । सरकार गठन हुँदा नागरिकमा देखिएको आशा र उत्साह सात महिना पुग्दा निराशामा परिणत भएको छ ।सरकारले नागरिकको आधारभूत आवश्यकतालाई समेत पूरा गर्न सकेको छैन ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ । समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति… Continue reading कञ्चनपुर घटनाः सिंगो सरकारमाथि नै प्रश्नचिन्ह
ढिस्कोले पुरिएर बालिकाको मृत्यु
कञ्चनपुर, असोज १७ माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्र्षीया जानकी बिष्टको मृत्यु भएको छ । चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय… Continue reading ढिस्कोले पुरिएर बालिकाको मृत्यु
जनप्रतिनिधिमा सवारीसाधन मोह : प्रमुखलाई गाडी, वडाध्यक्षलाई मोटरसाइकल
सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् । योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ । निर्वाचित भएसँगै केही स्थानीय तहले आफ्नै बजेटबाट गाडी खरिद गरेका थिए। २… Continue reading जनप्रतिनिधिमा सवारीसाधन मोह : प्रमुखलाई गाडी, वडाध्यक्षलाई मोटरसाइकल
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई
टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् ।पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय… Continue reading पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई
बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो,गलत प्रतिवेदन दिने डाक्टरलाई कारबाही सिफारिस
१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ।बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन्। पीडितको शारीरिक अवस्थासँगै उचाइमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा… Continue reading बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो,गलत प्रतिवेदन दिने डाक्टरलाई कारबाही सिफारिस
आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी
नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ । , आजको नयाँ पत्रिकामा यो खबर छ । नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो । ब्युरोले मकवानपुरको मनहरी ७ रमनटारमा गुडिरहेको ट्यांकर नियन्त्रणमा लिएको छ… Continue reading आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी
चाडपर्वमा ५० दिने सुरक्षा योजना, सादा पोशाकमा प्रहरीमार्फत निगरानी बढाइयो
विराटनगर : चाडपर्वलाई लक्षित गरी प्रदेश प्रहरीले ५० दिने सुरक्षा योजना लागु गरेको छ । प्रदेश १ प्रहरी कार्यालयले प्रदेश राजधानी विराटनगरसहित १४ जिल्लाका लागि दशैँ तिहार तथा छठपर्व लक्षित सुरक्षा योजना लागु गरेको हो । असोज १० गतेबाट लागु चाडपर्व सुरक्षा योजना कात्तिक ३० गतेसम्म लागु हुनेछ । १ नम्बर प्रदेश प्रहरी प्रवत्ता प्रहरी… Continue reading चाडपर्वमा ५० दिने सुरक्षा योजना, सादा पोशाकमा प्रहरीमार्फत निगरानी बढाइयो
चाडपर्व लक्षित सुरक्षा ब्यबस्था र कालोबजारी नियन्त्रणका लागि प्रदेश स्तरीय सुरक्षा बैठक
विराटनगर : आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरेको छ । चाडपर्व लक्षित सुरक्षा ब्यबस्था र कालोबजारी नियन्त्रणका लागि छलफल गर्न प्रदेश सरकारले सुरक्षा गोष्ठीको आयोजना गरेको हो ।गोष्ठीमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता छ । मंगलबार भएको सुरक्षा गोष्ठीमा चाडपर्वमा हुनसक्ने कालोबजारी नियन्त्रण र सुरक्षा स्थितिको विषयमा छलफल… Continue reading चाडपर्व लक्षित सुरक्षा ब्यबस्था र कालोबजारी नियन्त्रणका लागि प्रदेश स्तरीय सुरक्षा बैठक
जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
पाँचथर, आश्विन १६ जबरजस्ती करणी गरेको आरोपमा पाँचथरबाट प्रहरीले मंगलबार १ युवकलाई पक्राउ गरेको छ । गत असोज १३ गते पाँचथर फिदिम नगरपालिका–१२ बस्ने २६ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १९ को सुमन केरुङलाई गत आईतबार पक्राउ गरेको हो । केरुङले रातको समयमा युवतीको घरमा गई मोबाईलमा भएको फोटो देखाउने… Continue reading जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
ट्रकको ठक्करबाट बाबुको मृत्यु, छोरा घाईते
विराटनगर, आश्विन १६ मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी बजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकल सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहान साढे दश बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख २९४४ नम्बरको ट्रकले बाटो क्रस गर्ने क्रममा रहेको को. २५ प २८९६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको… Continue reading ट्रकको ठक्करबाट बाबुको मृत्यु, छोरा घाईते
प्रदेश १ को राजधानीमा विराटनगरको विकल्प छैनः मन्त्री पण्डित
विराटनगर, असोज १६ संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले प्रदेश राजधानीका लागि विराटनगरको विकल्प नरहेको बताएका छन ।उनले विराटनगर नै प्रदेश नम्बर १ को राजधानी हुनेमा विश्वस्त रहन पनि आग्रह गरे । मंगलबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो कुरा बताएका हुन… Continue reading प्रदेश १ को राजधानीमा विराटनगरको विकल्प छैनः मन्त्री पण्डित
आज जितिया पर्व, राष्ट्रपतिद्वारा शुभकामना
असोज १६, विराटनगर आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ । जितिया पर्व मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ… Continue reading आज जितिया पर्व, राष्ट्रपतिद्वारा शुभकामना
दसैँमा यात्रुबसले पालो कुर्नु नपर्ने
दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो।, आजको नयाँ पत्रिकामा यो खबर छ । यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलमा दसैँको यात्रालाई सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति भएको छ। ‘कतिपय ठाउँका यात्रुबस एक हप्तासम्म पालो कुरेर… Continue reading दसैँमा यात्रुबसले पालो कुर्नु नपर्ने
उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ। पछिल्लोपटक निर्मला हत्या प्रकरणको अनुसन्धान झन् जटिल बन्दै गएको छ। कञ्चनपुर… Continue reading उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन
पाइपमा २५ करोड घोटाला
डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेपानी संस्थानले २५ करोड रूपैयाँ घोटाला गरेको छ। संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको हो।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त रकम घोटाला गरिएको खानेपानी मन्त्रालयको छानबिन प्रतिवेदनले औंल्याएको छ। ठेक्का दिने… Continue reading पाइपमा २५ करोड घोटाला
प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद
राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो । ,यो खबर आजको नयाँ पत्रिकामा छ । अस्थायी राजधानी विराटनगरबाट संरचना विकेन्द्रित गर्नेरनगर्नेबारे सरकार, सांसद, दलका नेता,… Continue reading प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद
बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस
बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो।, यो खबर आजको नागरिक दैनिकमा छ । महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई… Continue reading बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस
महानगर विष्फोट प्रकरण : धरौटीमा छुटे गोईत कार्यकर्ता
विराटनगर : गत साउन २७ गते विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट गराएको आरोपमा पक्राउ परेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) का तीन जना छुटेका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । विष्फोटक पदार्थ मुद्दामा जिल्ला अदालत मोरङले तीनै जनालाई जनही ३८ हजार धरौटी बुझाएर छुटेका हुन् ।महानगरमा बम बिष्फोट गराएको… Continue reading महानगर विष्फोट प्रकरण : धरौटीमा छुटे गोईत कार्यकर्ता
घर पुर्याउने बहानामा जबरजस्ती करणी
विराटनगर : बुढीगंगा गाउँपालिका –४ मा एक युवती जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी गाउँलेले नै प्रहरीको जिम्मा लगाएका छन् । विराटनगरकी १४ बर्षीया किशोरीलाई विश्वकर्मा पुजामा आयोजित नृत्य कार्यक्रम हेरेपछि घर पुर्याईदिने बहानामा तीन जना ब्यक्तिले जबरजस्ती करणी गरेका थिए । सँगै नाच हेर्न गएका साथीले नै जबरजस्ती करणी गरेको देखेपछि गाउँलले… Continue reading घर पुर्याउने बहानामा जबरजस्ती करणी
प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न
विराटनगर,असोज १६ बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस… Continue reading प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न
चालकहरुले मुलुकी अपराध संहिता बुझेनन् !
विराटनगर,असोज १५ वर्तमान मुलुकी अपराध संहिता ऐनको बिषयमा पूर्णरुपमा जानकारी पाउन नसकेका कारण सवारी चालकहरुमा अन्यौलता रहेको सम्बद्ध अगुवाहरुले बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर महानगर कमिटिले सोमबार विराटनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि संहिताको बिषयमा सवारी चालकलाई जानकारी गराएको हो । सो अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला… Continue reading चालकहरुले मुलुकी अपराध संहिता बुझेनन् !
प्रेस युनियनको पद हस्तान्तरण
विराटनगर,असोज १५ नेपाल प्रेस युनियन मोरङको नव निर्वाचित कार्यसमितिलाई सोमबार पद हस्तान्तरण गरिएको छ । निवर्तमान अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठले एक औपचारिक कार्यक्रमबीच आइतबार अध्यक्ष कुमार लुइँटेललाई पद हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ मोरङको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले बधाई तथा शुभकामना दिदैं अहिलेको चुनौती व्यवासयिक पत्रकारिताको… Continue reading प्रेस युनियनको पद हस्तान्तरण
विराटनगरमा जितियाको रौनक
विराटनगर,असोज १५ तराईमधेशका जिल्लाहरुमा भोलि मनाइने जितिया पर्वको अवसरमा विराटनगरक्षेत्रमा विविध कार्यक्रम गरिएको छ । सो अवसरमा विराट राजवंशी जितिया पावन समितिले विराटनगर ३ कंचनवारीस्थित राजवंशी टोलमा विचार गोष्ठी सहित सांस्कृतिक कार्यक्रम गरेको छ । विचार गोष्ठीमा बोल्दै राजवंशी समाज उत्थान समिति विराटका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले जितिया राजवंशी समुदायको मौलिक पर्व रहेको बताउंदै… Continue reading विराटनगरमा जितियाको रौनक
ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान
विराटनगर,असोज १५ ज्येष्ठ नागरिक दिवसको अवसरमा विराटनगर ३ स्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले विविध कार्यक्रम गरेको छ । समाजले विचार गोष्ठी, सरसफाई र १ सय २ बर्षिय ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सो अवसरमा स्थानिय देवी पाञ्चायन मन्दिरमा विचार गोष्ठी आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले… Continue reading ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान
प्रदेश १ को नाम र स्थायी राजधानीको गाँठो फुकाउन नेकपा संसदीय दलको बैठक,स्थायी राजधानीमा विराटनगरको पल्ला भारी
विराटनगर,असोज १५ प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयलाई टुंगोमा पु¥याउन नेकपाको संसदीय दलको बैठक अस्थायी राजधानी विराटनगरमा शुरु भएको छ । प्रदेशको नाम र अस्थायी राजधानीको बिषय पेचिलो बन्दै गएको अबस्थामा नाम र अस्थायी राजधानीको बिषयमा निर्णय गर्न नेकपाको संसदीय दलको बैठक शुरु भएको हो । सरकार गठन भएको सात महिनासम्म प्रदेशको… Continue reading प्रदेश १ को नाम र स्थायी राजधानीको गाँठो फुकाउन नेकपा संसदीय दलको बैठक,स्थायी राजधानीमा विराटनगरको पल्ला भारी
एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना, तुरुन्त उजुरी गर्न आग्रह
काठमाडौँ, असोज १५ सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु… Continue reading एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना, तुरुन्त उजुरी गर्न आग्रह
प्रदेश राजधानीबारे विराटनगरबासीको चेतावनी : विकल्प खोजे संघर्ष
विराटनगर, असोज १५ प्रदेश नं १को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले ख्बरदारी गरेका छन् ।प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले अस्थायी राजधानी विराटनगरबाट सार्नका लागि भित्री रुपमा तयारी गरेको संकेत सार्वजनिक भएपछि संघीय र प्रदेश सांसदहरुले खबरदारी गरेका हुन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको… Continue reading प्रदेश राजधानीबारे विराटनगरबासीको चेतावनी : विकल्प खोजे संघर्ष
कुलोले बगाएर एक जनाको मृत्यु
विराटनगर, असोज १५ मोरङको केरावारी गाउँपालिका–७ स्थित डाँगीमा आईतबार दिउँसो कुलोले बगाएर एक महिलाको मृत्यु भएको छ । दिउँसो करिव पौने ३ बजेको समयमा कुलो तर्ने क्रममा अचानक कुलोले बगाएर सोही स्थानकी ५० वर्षिय लक्ष्मी बिश्वकर्माको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ठूलो परिमाणमा अवैध मरिच सहित २ पक्राउ
किशोर विश्वकर्मा झापा, असोज १५ झापाको मेचीनगर नगरपालिका–४ प्रसाद गौडा स्थित मदन पाण्डेको घरबाट प्रहरीले आईतबार राती ठूलो परिमाणको मरिच सहित २ जनालाई पक्राउ गरेको छ । साती करिब साढे ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ५६ हजार मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित २ जनालाई… Continue reading ठूलो परिमाणमा अवैध मरिच सहित २ पक्राउ
कात्तिकपछि भूकम्प पीडितले ५० हजार नपाउने, दोहोर किस्ता लिनेको सम्पति जफत
काठमाडौं,असोज १५ सरकारले कात्तिक मसान्तपछि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ता वापतको रकम नदिने भएको छ । भदौ २१ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिले कात्तिक मसान्तपछि पहिलो किस्ताको रकम नबाढ्ने निर्णय गरेको हो । ८ लाख १० हजार ६ सय ९० परिवारहरु अनुदान पाउने सूचिमा छन् ।हालसम्म तीमध्ये ७… Continue reading कात्तिकपछि भूकम्प पीडितले ५० हजार नपाउने, दोहोर किस्ता लिनेको सम्पति जफत
शान्ति मिसनमा जर्नेलका लागि छुट्याएको कोटा प्रणाली हटाईने
जर्नेलहरूले शान्ति मिसनमा कोटामा सैनिक अधिकारी पठाउने परम्परा अन्त्य भएको छ ।दुई साताअघि जंगी अड्डामा बसेको पिएसओज बैठकले कोटा प्रणाली खारेज गरेको हो । प्रधानसेनपति पूर्णचन्द्र थापाले जर्नेलका लागि छुट्याएको कोटा प्रणाली हटाउने निर्णय लिएका हुन् । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । कोटा प्रणालीले सेनाको व्यवसायिक छविमा आँच आएको भन्दै प्रधानसेनापति थापाले… Continue reading शान्ति मिसनमा जर्नेलका लागि छुट्याएको कोटा प्रणाली हटाईने
निर्मला हत्या प्रकरण : पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या
भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए ।निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ । हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन् । २५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए। दाजु… Continue reading निर्मला हत्या प्रकरण : पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या
गरिब नै परेनन् गरिबको सूचीमै , साहुभन्दा हलिया धनी !
पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन्।सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य हुन्। सरकारले हलिया मुक्तिको घोषणा गरेको १० वर्ष बित्यो। बाजुरामा एक हजार पाँच सय हलियाको प्रमाणीकरण भए पनि साहुबाट लिएको ऋण मिनाहा र पुर्नस्थापनाको व्यवस्था नहुँदा हलियाहरुले अहिलेसम्म मुक्तिको अनुभूति… Continue reading गरिब नै परेनन् गरिबको सूचीमै , साहुभन्दा हलिया धनी !
अनुसन्धान अझै अनुत्तरित
कञ्चनपुर भीमदत्तकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६६ दिन पुग्यो । राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले र्गयो भन्ने मुख्य प्रश्न अनुत्तरित छ । गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन र्गयो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टै टोली पठायो । प्रहरी वरिष्ठ… Continue reading अनुसन्धान अझै अनुत्तरित
निर्मला हत्या प्रकरण बारे प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’
काठमाडौँ : निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक… Continue reading निर्मला हत्या प्रकरण बारे प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’
१६ हजारभन्दा बढी पोर्न साईटमाथि निषेध
सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ । , आजको नेपाल समाचारपत्रमा यो खबर छ । सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उदेश्यले यस्ता साइट पुर्णरुपमा बन्देज लगाउने निर्णय… Continue reading १६ हजारभन्दा बढी पोर्न साईटमाथि निषेध
राजधानीबारे विराटनगरबासी भन्छन् : विकल्प खोजे संघर्ष
विराटनगर : प्रदेश सरकारले स्थायी राजधानी र नामाङ्कनको तयारी सुरु गर्दैगर्दा राजधानी सार्ने हल्लाले विराटनगर तातेको छ ।मुख्यमन्त्री शेरधन राईनै घुमाउरो पारामा विराटनगरबाट राजधानी सार्ने योजनामा लागेको भन्दै विराटनगरको नागरिक समाजले खबरदारी थालेको छ । प्रदेश सरकारले जनताको सहजताको लागि एकैठाउँ राखिनुपर्ने संरचना विकेन्द्रिकरण गरी राजधानी कार्यालयहरु जिल्ला जिल्लामा बाँड्ने तयारी थालेको छनक पाएपछि नागरिक समाजको… Continue reading राजधानीबारे विराटनगरबासी भन्छन् : विकल्प खोजे संघर्ष
हत्यापछि फिरौती माग !
विराटनगर : विराटनगर १४ र १७ को सिमानामा पर्ने भित्री सडकमा राखिएको ह्युमपाइपभित्र भेटिएको शवको पहिचान खुलेको छ । गत असोज ७ गते सडिएको अवस्थामा भेटिएको शव एक साताको अनुसन्धानपछि विराटनगर–१७ का मोहम्मद अस्फाकको भएको खुलेको हो । अस्फाक गत असोज १ गतेदेखि अपहरणमा परेका थिए । अपहरणमा परेका उनलाई सोही दिन हत्या गरी ह्युमपाइपभित्र… Continue reading हत्यापछि फिरौती माग !
हत्या आरोपी १३ वर्षपछि पक्राउ
नेपालगञ्ज, असोज १५ नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए । हेमकार परिवारको २०६२ फागनु… Continue reading हत्या आरोपी १३ वर्षपछि पक्राउ
खुर्सिदको परिवालाई दश लाख हस्तान्त्रण
इनरुवा, असोज १४ केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई आज सरकारले रु १० लाख हस्तान्तरण गरेको छ । ११औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जलिसभाका अवसरमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा खुर्सिदकै घर पुगेर उनका परिवारलाई रु १० लाखको चेक हस्तान्तरण गरे । अज्ञात… Continue reading खुर्सिदको परिवालाई दश लाख हस्तान्त्रण