काठमाडौं,असोज १४ वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्ग पनि निजगढ हुँदै काठमाडौं आउने भएको छ । रेल विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गलाई जितपुरबाट सिमरा एयरपोर्ट हुँदै निजगढ ल्याउन लागेको हो । हाल भारत सरकारले यो रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिरहेको छ । ‘पर्सावन्यजन्तु राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज काठमाडौं रेलमार्गलाई जितपुरबाट निजगढ… Continue reading फास्ट ट्रयाक र एयरपोर्टसँगै वीरगञ्ज-काठमाडौं रेलमार्ग पनि निजगढमै
Category: समाज
मोरङका जनप्रतिनिधीमाझ अख्तियार
विराटनगर,असोज १४ स्थानीय जनप्रतिनिधिहरुलाई भ्रष्टाचारका विषयमा जानकारी गराउने उद्देश्यले विराटनगरमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । स्थानीय जनप्रतिनिधिहरुलाई भ्रष्टाचारका विषयमा जानकारी गराउने उद्देश्यले मोरङका सबै स्थानीय तहका वडाअध्यक्षहरुको सहभागितामा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा आयोगले वडाध्यक्षहरुलाई भ्रष्टाचार हुनाका कारण, चुनौती, भ्रष्टाचार ठहर… Continue reading मोरङका जनप्रतिनिधीमाझ अख्तियार
विराटनगरलाई स्थायी राजधानी कायम गराउन सरोकारवाला जागे
विराटनगर,असोज १४ विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी कायम गर्न दबाबदिन दवावमूलक अन्र्तक्रिया गरिएको छ । उद्योग संगठन मोरङको अगुवाईमा आइतबार आयोजित अन्तरक्रियात्मक सुझाव संकलन कार्यक्रमका सहभागि सरोकारवालाले सबै हिसाबले प्रदेश एकको स्थायी राजधानीकालागि विराटनगरनै उपयुक्त भएको निश्कर्ष निकालेका छन् । कार्यक्रमका सहभागिले ऐतिहासिक,राजनैतिक र भौतिक संरचना लगायत सबै आधारमा स्थायी राजधानीकालागि विराटनगरको विकल्प नभएको बताएका… Continue reading विराटनगरलाई स्थायी राजधानी कायम गराउन सरोकारवाला जागे
होमपाईप भित्र भेटिएको शवको पहिचान भयो, हत्या आरोपमा २ जना पक्राउ
विराटनगर, असोज १४ असोज ७ गते विराटनगरमा होमपाईप भित्र भेटिएको शव विराटनगर १७ का मोहम्मद अस्फाकको भएको पुष्टि भएको छ । उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले खुलासा गरेको छ । विराटनगरको वडा नम्बर १४ र १७ को सिमानामा रहेको पैनी स्थित होमपाईप भित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई… Continue reading होमपाईप भित्र भेटिएको शवको पहिचान भयो, हत्या आरोपमा २ जना पक्राउ
प्रदेश नं. १ को पहिलो प्राथमिकता कृषि : मुख्यमन्त्री राई
विराटनगर, असोज १४ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कृषिक्षेत्रको विकासमा सरकारी र निजीक्षेत्रको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले प्रदेश १ का पहाडी तथा तराईका… Continue reading प्रदेश नं. १ को पहिलो प्राथमिकता कृषि : मुख्यमन्त्री राई
निर्मला हत्या प्रकरणः तीनैजनाको डीएनए मेल खाएन
कञ्चनपुर,असोज १४ निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतका अनुसार तीनैजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको हो । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका… Continue reading निर्मला हत्या प्रकरणः तीनैजनाको डीएनए मेल खाएन
ट्रकमा मोरटसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
विराटनगर , असोज १४ विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९… Continue reading ट्रकमा मोरटसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै
पर्वत, असोज १४ अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१,… Continue reading दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै
मालपोत कार्यालयका प्रमुखकै मिलेमतोमा जग्गा बिक्री
चाबहिल मालपोतका प्रमुखसहित आठ कर्मचारी प्रहरी हिरासतमा मालपोत कार्यालय चाबहिलका प्रमुखकै मिलेमतोमा धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेको छ । प्रहरीले मालपोत प्रमुखसहित थप चार कर्मचारीलाई पक्राउ गरेको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।… Continue reading मालपोत कार्यालयका प्रमुखकै मिलेमतोमा जग्गा बिक्री
प्रदेश १ को राजधानीका संरचना छिन्नभिन्न पारिँदै
विराटनगर : प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्। मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र केही मन्त्रालय इलाम, झापालगायतका जिल्लामा राख्न विभिन्न जिल्लाका प्रदेशसभा सदस्यसँग छुट्टाछुट्टै अनौपचारिक… Continue reading प्रदेश १ को राजधानीका संरचना छिन्नभिन्न पारिँदै
गाडीमै बिरामी भई मृत्यु , धम्क्याउनेलाई जेल
ओखलढुंगा : पैसा उठाउन आएका एक कम्पनीका ३ कर्मचारीलाई दुराशय राखी कर्तव्य ज्यान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका ४ का रामकुमार भुजेल काठमाडौंको समाखुसीस्थित एक हार्डवेयर कम्पनीले काम गर्थे ।उनले कम्पनीमा कम गर्दा लाखौँ रकम हिनामिना गरेको अरोप लाग्यो । रामकुमार काम छोडेर विस्तारै कम्पनीबाट टाढिए ।कम्पनीले उनलाई खोजी गर्यो ।… Continue reading गाडीमै बिरामी भई मृत्यु , धम्क्याउनेलाई जेल
सिंहदरबारका पाँच हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र
हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबारभित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए।,यो खबर आजको गोरखापत्र दैनिकमा छ… Continue reading सिंहदरबारका पाँच हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र
दसैंका लागि ४० हजार टिकट बुकिङ
दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ। , यो खबर आजको कारोवार दैनिकमा छ । नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ। महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार र्साजनिक… Continue reading दसैंका लागि ४० हजार टिकट बुकिङ
नेपाल–मलेसियाबीच श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने
मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ।, यो खबर आजको नागरिक दैनिकमा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको… Continue reading नेपाल–मलेसियाबीच श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने
कर्मचारी समायोजनमा अझै आलटाल, स्थानीय निकाय र प्रदेश प्रभावित
कर्मचारी समायोजनमा भएको आलटालले स्थानीय र प्रदेशको प्रशासनिक संरचनाले अझै गति लिन सकेको छैन । कर्मचारी समायोजन नहुँदाको सबैभन्दा बढी असर स्थानीय तह र प्रदेशको प्रशासनिक कार्यमा परेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । संविधानबमोजिम प्रदेश र स्थानीय तहले जनप्रतिनिधि पाए पनि सोहीअनुरुप प्रशासनिक संरचना चलायमान हुनसकेको छैन । चलायनमान हुन नसक्नुमा… Continue reading कर्मचारी समायोजनमा अझै आलटाल, स्थानीय निकाय र प्रदेश प्रभावित
खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?
नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ ।सुन्दै पत्याउन गाह्रो… Continue reading खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?
दशैँका लागि घर रंगाउने माटो खन्न हिँडेका तीन जनाको मृत्यु भएपछि
घोराही, दाङ : वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे । दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले… Continue reading दशैँका लागि घर रंगाउने माटो खन्न हिँडेका तीन जनाको मृत्यु भएपछि
सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा सतर्कता बढाइ बढाइयो
देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । ,आजको नेपाल समाचारपत्रमा यो खबर छ । केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए । मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभि रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा… Continue reading सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा सतर्कता बढाइ बढाइयो
बेतन कर्णाली जलविद्युत् आयोजना – इआइए शुरु
काठमाडौँ, असोज १४ छ लाख बढी सञ्चयकर्ताको लगानीमा कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन ( इआइए) को काम शुरु गरेको छ । आयोजना निर्माणका लागि कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी स्थापना गरेको छ । कम्पनीले आज एक सूचनामार्फत वातावरणीय प्रभाव मूल्याङ्कनको काम शुरु भएको जनाएको छ… Continue reading बेतन कर्णाली जलविद्युत् आयोजना – इआइए शुरु
माटोको ढिस्कोले पुरिएर एउटै घरका तीन जनाको मृत्यु
लमही,असोज १३ माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । मीना श्यामकुमारीकी भाउजु तथा रेजिना मीनाकी भतिजी हुन् । घर पोत्नका लागि… Continue reading माटोको ढिस्कोले पुरिएर एउटै घरका तीन जनाको मृत्यु
निर्मललाई न्याय दे !
विराटनगर,असोज १३ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायदिन मागगर्दै विराटनगरमा सडकमा कविताःनिर्मलाका निम्ति न्याय कार्यक्रम आयोजना गरिएको छ । नयां पाइला नामक संस्थाको अगुवाईमा शनिबार अपरान्ह स्थानिय ट्राफिकचोकमा सडकमा कविता कार्यक्रम गरिएको हो । कविता वाचन शुरु हुनुअघि संस्था आबद्ध युवायुवतीले प्ले कार्डसहित प्रर्दशन समेत गरेका थिए । युवा युवतीले बोकेका प्ले कार्डमा उठ… Continue reading निर्मललाई न्याय दे !
न्याय नपाएपछि मोरङ प्रहरी कार्यालय अगाडि आफन्तको धर्ना
विराटनगर,असोज १३ विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक शौरभ उप्रेतीको मृत्यु प्रकरणमा गहन अनुसन्धान गरी न्याय दिलाउन माग गर्दै परिवार र आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । साउन १६ गते सुतेकै अवस्थामा बारा कोल्भी नगरपालिका ८ का उप्रेती कोठामै मृत अवस्थामा भेटिएका थिए । आफन्तले आत्महत्या नभएर उनको हत्या भएको दाबी गरेका… Continue reading न्याय नपाएपछि मोरङ प्रहरी कार्यालय अगाडि आफन्तको धर्ना
लेटाङ नगरपालिकाले दीर्घरोगीहरुलाई गर्याे आर्थिक सहयोग
मोरङ,असोज १३ मोरङको लेटाङ नगरपालिकाले क्यान्सर , मृगौला , मुटुरोग लगायतका दिर्घरोगीहरुको स्वास्थ्य उपरार्थ आर्थिक सहयोग हस्तान्तरण तथा ह्वील चियर वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच लेटाङ नगरपालिकाको सभाहलमा ४३ जना विरामीलाई १० हजार रुपैयाँका दरले ४ लाख ३० हजार रुपैयाँ लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वितरण गरे ।सोही कार्यक्रममा नगरप्रमुख राईले १०… Continue reading लेटाङ नगरपालिकाले दीर्घरोगीहरुलाई गर्याे आर्थिक सहयोग
पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो,६० प्रतिशत काम सकियो
जनकपुरधाम, असोज १३ भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छन् । जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।” भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२ करोड भारतीय रूपैयाँको लगानीमा मोतिहारी– अमलेखगञ्ज… Continue reading पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो,६० प्रतिशत काम सकियो
आज विश्व मुटु दिवस, विराटनगरमा प्रभातफेरी
विराटनगर,असोज १३ आज २९ सेप्टेम्बर संसारभरि विश्व मुटु दिवसकोरुपमा मनाईदै छ । नेपालमा समेत यो दिवस विविध कार्यक्रमगरि मनाइदै छ । सो अवसरमा लायन्स क्लब अफ विराटनगर योङ हार्टको आयोजनामा जनचेतनामुलक प्रभातफेरी निकालिएको छ । स्थानिय नमस्कार होटल परिसरबाट निकालिएको प्रभातफेरीले ट्राफिकचोकबाट, धरानरोड,शनिमन्दिरबाट मेनरोड हुंदै नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । यसबर्ष स्वस्थ्य मुुटुकालागि… Continue reading आज विश्व मुटु दिवस, विराटनगरमा प्रभातफेरी
८ बर्षभित्र चिनियाँ र भारतीय रेल काठमाडौंमा, नारायणी र कोशीमा पानी जहाज
काठमाडौं,असोज १३ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी ८ बर्षभित्र चिनियाँ र भारतीय रेल काठमाडौ आईपुग्ने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री ज्ञवालीले आगामी ८ बर्षभित्र चीन र भारतका रेलवे नेटवर्टसँग काठमाडौं जोडिने बताएका हुन् । ज्ञवालीले जुनसुकै ‘रुट’ तथा सवारीका सधान प्रयोग गर्न सकिने मार्गका लागि प्रयास भइरहेको बताउँदै भारतसँग… Continue reading ८ बर्षभित्र चिनियाँ र भारतीय रेल काठमाडौंमा, नारायणी र कोशीमा पानी जहाज
१५ गतेदेखि सुपथ पसल, २१ गतेदेखि नयाँ नोट
कठमाडौँ, असोज १३ दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । दसैँको लागि अग्रिम टिकट बुकिङ खुलेपछि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी पनि भैरहेको छ । दसैँको बेला १० प्रतिशत गाडीभाडा बढाएको सरकारले खाद्यान्नमा भने छुट दिने बताएको छ । नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै आउँदो १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको… Continue reading १५ गतेदेखि सुपथ पसल, २१ गतेदेखि नयाँ नोट
गौ हत्या गर्ने चार जनालाई कैदमुक्त गर्न आदेश
सोलुखुम्बु, असोज १३ जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई , रजप्रसाद राई र नेचासल्यान गाउँपालिका–२ का हेमन्त… Continue reading गौ हत्या गर्ने चार जनालाई कैदमुक्त गर्न आदेश
बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत(सूचीसहित)
काठमाडौँ,असोज १३ पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका छन् । सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पेस गरेको विवरणमा सो तथ्य देखिएको हो । बिहीबार समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित भएर महिला हिंसाकोपछिल्लो अवस्थाबारे जानकारी गराएका… Continue reading बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत(सूचीसहित)
विद्यालयबाट फर्किँदा हराएका शिक्षक मृत भेटिए
बेत्रावती, असोज १३ दुप्चेश्वर गाँउपालिका–३ राउत बेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् । दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममा हराएकोमा घर नजिकै बाँसबोटे भन्ने जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । जङ्गल क्षेत्रमा भीरबाट लडेको जस्तो देखिए पनि उनको… Continue reading विद्यालयबाट फर्किँदा हराएका शिक्षक मृत भेटिए
बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते
कावासोती, असोज १३ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट… Continue reading बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते
एकै दिन साढे पाँच सय कर्मचारीको सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ। बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।, यो खबर आजको नागरिक दैनिकमा छ । यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो। मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार… Continue reading एकै दिन साढे पाँच सय कर्मचारीको सरुवा
जहाँ एसिडपीडित, त्यहाँ सीमा
एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् । सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।’ जतिपटक आफ्नो अनुहार ऐनामा हेर्छिन्, एसिडको रापले उस्तै पोल्ने गरेको अनुभव गर्छिन् उनी। सीमा भन्छिन्, ‘मानसिक,… Continue reading जहाँ एसिडपीडित, त्यहाँ सीमा
विदेशबाट दैनिक पाँच शव नेपाल आउँछन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट। वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिऐ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि… Continue reading विदेशबाट दैनिक पाँच शव नेपाल आउँछन्
बलात्कारीलाई फाँसी ठीक : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल… Continue reading बलात्कारीलाई फाँसी ठीक : गृहमन्त्री
आमासँग लिभिङ टुगेदर, ११ बर्षीया छोरीमाथि बलात्कार !
तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे ।उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटामा ३० बर्षीया मन्थली कले नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे ।श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो ।त्यसरी खान थालेको… Continue reading आमासँग लिभिङ टुगेदर, ११ बर्षीया छोरीमाथि बलात्कार !
प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईंटेल
विराटनगर,असोज १२ नेपाल प्रेस युनियन मोरङको आठौ अधिवेशनबाट कुमार लुईंटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा विनोद सुवेदी, कौशल निरौला, हरि कोइराला र जितेन्द्र ठाकुर, सचिवमा गोपाल पोखरेल, सह–सचिव रञ्जिता पोखरेल, धिरज दाहाल, विवेक मिश्र, तथा कोषाध्यक्षमा केशव न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा जिना कार्की, अशोक… Continue reading प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईंटेल
नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईटेल निर्वाचित
विराटनगर,असोज १२ नेपाल प्रेस युनियन मोरङको आठौ अधिवेशनबाट कुमार लुईंटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा विनोद सुवेदी, कौशल निरौला, हरि कोइराला र जितेन्द्र ठाकुर, सचिवमा गोपाल पोखरेल, सह–सचिव रञ्जिता पोखरेल, धिरज दाहाल, विवेक मिश्र, तथा कोषाध्यक्षमा केशव न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा जिना कार्की,… Continue reading नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईटेल निर्वाचित
प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत
काठमाडौँ, असोज १२ प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा… Continue reading प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत
मोरङका ५ पत्रकार पुरस्कृत
विराटनगर, १२ असोज नेपाल प्रेस युनियन मोरङले आफ्नो जिल्ला अधिवेशनको अवसरमा ५ जना पत्रकारलाई पुरस्कृत गरेको छ । युनियनको शुक्रबार विराटनगरमा आयोजित आठौं अधिवेशन तथा पुरस्कार वितरण समारोहमा ५ जना पत्रकारलाई पुरस्कृत गरिएको हो । सो अवसरमा मकालु टेलिभिजनकी संवाददाता सुशिला पाठकलाई ११ हजार १ सय राशिको अम्बे मुरारी महिला पत्रकारिता पुरस्कार र सोही टेलिभिजनकी… Continue reading मोरङका ५ पत्रकार पुरस्कृत
दशै आयो सिमापारीको बजार जोगबनी गुल्जार ! विराटनगर सुनसान
विराटनगर, असोज ११ विराटनगरबाट भारतको जोगवनी ७ किलोमिटर मात्र छ । जोगवनी बजार नजिक भएका कारण विराटनगर र आसपासका क्षेत्रका मानिसहरु खाद्यान्न, लत्ताकपडा लगायतका घरायसी सामग्री किन्न दैनिक त्याहा पुग्ने गरेका छन् । दशै लाग्ने तरखरसगै यतिबेला सिमापारीको बजार जोगबनी किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताका कारण भरीभराउन हुने गरेको छ । अन्य समयमा पनि निकै… Continue reading दशै आयो सिमापारीको बजार जोगबनी गुल्जार ! विराटनगर सुनसान
शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने बाटो खुल्यो, अब जानुस् बैंकमा
काठमाडौं,असोज १२ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण लिने प्रक्रिया औपचारिक रुपमै सुरु भएको छ । मन्त्रिपरिषदले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यबिधी २०७५लाई पारित गरेसँगै नेपाल राष्ट्र बैंकले समेत परिपत्र जारी गरेको छ । केन्द्रिय बैंकको परिपत्रसँगै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण लिने प्रक्रियाले औपचारिकता पाएको हो । अब शुक्रबारबाटै बैंक… Continue reading शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने बाटो खुल्यो, अब जानुस् बैंकमा
काठमाडौंमा दुई महिनाभित्रै मेलम्ची खानेपानी आईपुग्ने
मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिर्निसिङ गर्ने काम भईरहेको जानकारी दिए । अब आयोजनामा करिव १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको… Continue reading काठमाडौंमा दुई महिनाभित्रै मेलम्ची खानेपानी आईपुग्ने
गुणस्तरहीन उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय फर्मविरुद्ध मुद्दा
उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।,यो खबर आजको नागरिक दैनिकमा छ । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। चाउचाउ, पानी, चामल, चिया,… Continue reading गुणस्तरहीन उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय फर्मविरुद्ध मुद्दा
चिनी आयातमा बन्देज लगाएपछि किलोमा १५ रुपैयाँ मुल्य बढ्यो
सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ।सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको… Continue reading चिनी आयातमा बन्देज लगाएपछि किलोमा १५ रुपैयाँ मुल्य बढ्यो
१० रुपैयाँको लोभ देखाएर बलात्कार
पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हत्या भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए । , आजको नागरिक दैनिकमा यो खबर छ । श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका… Continue reading १० रुपैयाँको लोभ देखाएर बलात्कार
विश्व पर्यटन दिवसमा अन्तरक्रिया कार्यक्रम : पर्यटन क्षेत्रको पहिचान गरी प्रचारप्रसार गर्न सुझाव
विराटनगर,असोज १२ प्रदेश नम्बर १ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री जगदीश कुसियतले पर्यटन प्रवद्र्धनमा आफु जोसजाँगरका साथ लागी परेको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयद्धारा बिहिबार विराटनगरमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री कुसियतले आफुलाई पर्यटन प्रवद्धनमा अझै जाँगर बढेको बताउँदै सबै क्षेत्रका सल्लाह सुझावहरु समेटेर पर्यटनका कानुनहरु बनाईने… Continue reading विश्व पर्यटन दिवसमा अन्तरक्रिया कार्यक्रम : पर्यटन क्षेत्रको पहिचान गरी प्रचारप्रसार गर्न सुझाव
वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना
गुल्मी : राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेग्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । , आजको नागरिक दैनिकमा यो खबर छ । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन ।गाउँपालिाका कार्यालय वा अन्यत्र जान… Continue reading वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना
सुन तस्करी प्रकरणः पूर्व डिआईजी गोविन्द निरौलालाई छोड्न आदेश
विराटनगर,असोज १२ उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ । बिहिबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । निरौलाले २९ चैत ०७४ मा अवकाश पाएका थिए । उनले विमानस्थल प्रहरी प्रमुख रहेका बेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको थियो… Continue reading सुन तस्करी प्रकरणः पूर्व डिआईजी गोविन्द निरौलालाई छोड्न आदेश
काठमाडौ जिल्ला अदालतबाट धरौटीमा छुट्ने बित्तिकै २ उपसचिवलाई फेरी अख्तियारले पक्रियो
काठमाडौं,असोज ११ काठमाडौं जिल्ला अदालबाट धरौटीमा छुटेका २ उपसचिव फेरी पक्राउ परेका छन् । बुधबार धरौटीमा छुट्ने बित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाइ पुनः पक्राउ गरेको हो । भारतीय व्यवसायी रामनिरञ्जन जटहियाको शंकर इलेक्ट्रोनिक्स कम्पनीको सेयर ट्रान्फरमा मिलेमतो गरेको भन्दै अख्तियारले उप–सचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेललाई पक्राउ गरको हो । यसअघि सरकारी वकिलको कार्यालयले… Continue reading काठमाडौ जिल्ला अदालतबाट धरौटीमा छुट्ने बित्तिकै २ उपसचिवलाई फेरी अख्तियारले पक्रियो
पर्यटन दिवसमा पर्यटकको स्वागत
विराटनगर, असोज ११ ३९ औं विश्व पर्यटन दिवस विहीबार विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसका अवसरमा विराटनगरमा भने यहाँ भित्रिने पर्यटकहरुलाई स्वागत गर्दै मनाइएको छ ।भारतीय सीमा नाका जोगबनीबाट विराटनगर भित्रिएका पर्यटकलाई दिवसको अवसरमा स्वागत गरिएको छ । विराटनगर भन्सारक्षेत्रमा कार्यक्रमको आयोजनागर्दै सरकारी प्रतिनिधि,पर्यटन र होटल आबद्ध ब्यवसायी तथा प्रतिनिधिहरुले भारतबाट नेपाल भित्रिएका… Continue reading पर्यटन दिवसमा पर्यटकको स्वागत
असोज १७ देखि डिभी खुल्ने, आवेदन भर्दा नयाँ नियम
काठमाडौँ,असोज ११ सन् २०२० को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन अक्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासद्वारा जारी वक्तव्यमा नोभेम्बर ६, २०१८ (२०७५ कात्तिक २०) सम्म आवेदन भर्न सकिने जनाइएको छ। दूतावासले जारी गरेको वक्तव्यमा ‘दर्ता गर्दा तपाईँले आफ्ना पति र पत्नी र आवेदनको समयमा २१… Continue reading असोज १७ देखि डिभी खुल्ने, आवेदन भर्दा नयाँ नियम
नेतृत्वप्रती असन्तुष्टि जनाउँदै प्रेस युनियनका ४२ सदस्यको सामुहिक राजिनामा
विराटनगर, असोज ११ नेतृत्वप्रती असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियन मोरङका ४२ सदस्यले राजीनामा दिएका छन् । प्रेस युनियन नेतृत्व चयनमा बिवाद बढेपछि जिल्ला अधिवेशनको मुखैमा भोजराज बस्नेत नेतृत्वमा पूर्वी मोरङका ४२ सदस्यहरुले सामुहिक रुपमा आज राजिनामा दिएका हुन् । प्रेस युनियन मोरङको शुक्रवारबाट विराटनगरमा हुने जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । प्रेस युनियनको जिल्ला… Continue reading नेतृत्वप्रती असन्तुष्टि जनाउँदै प्रेस युनियनका ४२ सदस्यको सामुहिक राजिनामा
दशैँ नजिकिँदै गर्दा लुटपाट बढ्यो
चाडपर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन्। विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ। , यो समाचार आजको गोरखपत्र दैनिकमा खबर छ । महानगरीय… Continue reading दशैँ नजिकिँदै गर्दा लुटपाट बढ्यो
उपसचिवको बैंक खातामा स्रोत नखुलेको २ करोड !
घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । २ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा २ करोड रुपैयाँभन्दा बढी… Continue reading उपसचिवको बैंक खातामा स्रोत नखुलेको २ करोड !
अब जुत्ता नलगाई सवारी चलाए लाईसेन्स खारेज
दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् ।यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले… Continue reading अब जुत्ता नलगाई सवारी चलाए लाईसेन्स खारेज
चिकित्सा विधेयक पारित नभए अनशन : डा. केसी
डा.गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् । संसदको चालू अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुनस् अनशन बस्ने चेतावनी दिएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ । उनले अब… Continue reading चिकित्सा विधेयक पारित नभए अनशन : डा. केसी
निर्मला हत्याकाण्ड : एकदिन अगावै गराइएको थियो बुवाको सनाखत
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै जोसुकै दोषी पाइए पनि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। , यो खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका दोषीको पहिचान गर्न केही समय धैर्य गर्नुपर्ने… Continue reading निर्मला हत्याकाण्ड : एकदिन अगावै गराइएको थियो बुवाको सनाखत
करेन्ट लागेर एकजनाको मृत्यु
तेह्रथुम, असोज १० तेह्रथुमको लालिगुराँस नगरपालिका–४ चित्रमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साmँ स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा घनकुटा महालक्ष्मी नगरपालिका–१ का ५० वर्षिय भैरव थापालाई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि,९ जनालाई कैद र जरिवाना
मुलुकमा गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि भएको छ । विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ । अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले १४ जना आरोपितमध्ये ९ जनालाई भ्रष्टाचारी… Continue reading गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि,९ जनालाई कैद र जरिवाना
बदनाम पप्पुलाई ११ अर्बको काम
पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ। सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड… Continue reading बदनाम पप्पुलाई ११ अर्बको काम