विराटनगर,जेठ ३० चाइना साउर्दन एयरलाइन्सले बजार प्रर्बधनात्मक कार्यक्रम गरेको छ । विराटनगरमा गरिएको कार्यक्रममा एयरलाईन्सका बजार प्रबन्धक कोबिन ल्यू ले एयरलाईन्सले प्रदान गर्दै आएको सेवा र कम्पनीसंग भएका विमानहरुको बिशेषताका बिषयमा सहभागिलाई जानकारी गराए । एयरलाईन्सका नेपाल प्रबन्धक लिंकल्न ली ले चाईना साउर्दन एयरलाईन्स विमानसंख्याको हिसाबले एशियामा एक नम्बर र विश्वमा चौथो नम्बरमा रहेको बताए।… Continue reading चाईना साउर्दन एयरलाईन्स विमानसंख्याको हिसाबले एशियामा एक नम्बर
Category: समाज
नोबेलमा मोफसलकै पहिलो पटक ईपी ल्याब सञ्चालन
बिराटनगर, जेठ ३० मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याब सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो । मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव… Continue reading नोबेलमा मोफसलकै पहिलो पटक ईपी ल्याब सञ्चालन
उखु किसानको ५० करोड बक्यौता रकम भुक्तानी बाँकी
नवलपरासी, जेठ ३० पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् । जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि नपाएका हुन् । सबै चिनी उद्योगमा करीब रु ५० करोड भुक्तानी पाउन बाँकी रहेको उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए।… Continue reading उखु किसानको ५० करोड बक्यौता रकम भुक्तानी बाँकी
दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन
काठमाडौँ, जेठ ३० नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ । विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन् । दुई… Continue reading दुईहजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन
बाँसको झ्याङ खस्दा महिलाको मृत्यु
नवलपरासी, जेठ ३० पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ । पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया बिन्दादेवी राजभरको ज्यान गएको… Continue reading बाँसको झ्याङ खस्दा महिलाको मृत्यु
कलाकार भीमबहादुर थापाको निधन
विराटनगर,जेठ ३० वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । उनको बुधबार बिहान दुई बजेतिर ९२ वर्षको उमेरमा निधन भएको हो । कलाकार दीपकराज गिरिका अनुसार केही छिन्मा पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।… Continue reading कलाकार भीमबहादुर थापाको निधन
दुर्लभ गरुड चरा समात्ने पक्राउ
विराटनगर,जेठ ३० मोरङ प्रहरीले मंगलबार दुर्लभ गरुड चरा समाउँदै हिड्ने एक जनालाई पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको छ। सुनसरी हरिनगरा वडा नम्बर ७ बस्ने सकिर खानलाई विराटनगर–१९ सरदार टोलबाट गरुड समाउदै गरेको अवस्थामा गरुड चरासहित नियन्त्रणमा लिई जिल्ला वन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
अवैध काठसहित पाँच पक्राउ
विराटनगर ,जेठ ३० मोरङको केराबारीबाट प्रहरीले अवैध काठसहित पाँच जनालाई पक्राउ गरेको छ। १४ क्युवि फिट सखूवा र साज जातको काठसहित केराबारी–७ बस्ने बिमल लिम्बु, शुक्रबहादुर लिम्बु, खगेन्द्र राई, सन्तोष राई र सुशिल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई केराबारी गाउँपालिका–७ जनता सामुदायिक वनबाट चिरान काठ चोरी पैठारी गर्दै गरेको अवस्थामा मंगलबार राती पक्राउ गरिएको… Continue reading अवैध काठसहित पाँच पक्राउ
बिभिन्न मुद्दाका फरार तीन पक्राउ
विराटनगर, जेठ ३० प्रहरीले मोरङ र उदयपुर जिल्लाबाट बिभिन्न मुद्दाका फरार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा केही सार्वजनिक मुद्दाका मोरङ विराटनगर–१५ बस्ने मन्जर आलम, सोही मुद्दाका रुपेश कुमार यादव र चोरी मुद्दाका उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने रहिम मियाँ छन। इलाका प्रहरी कार्यालय रानी र सुन्दरपुरको टोलीले उनीहरुलाई विशेष सुराकी परिचालन गरी मंगलबार बिहान… Continue reading बिभिन्न मुद्दाका फरार तीन पक्राउ
अवैध बालुवा उत्खनन्मा संलग्न १० सवारी नियन्त्रणमा
विराटनगर,जेठ ३० अवैध रुपमा ढुङा, गिट्टी उत्खनन् तथा ओसारपसारमा संलग्न १० सवारी साधनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका १ मसानघाटस्थित लोहोन्द्रा खोलास्थित निषेधित क्षेत्रबाटबाट अवैध रुपमा मिक्स गिट्टी निकाल्दै गरेको अवस्थामा को.२.त ६५०६ नम्बर, सुन्दर हरैचा नगरपालिका ३ गछिया चौकबाट बिना भ्याट बिल गिट्टी, बालुवा ढुवानी गर्ने को १ ख… Continue reading अवैध बालुवा उत्खनन्मा संलग्न १० सवारी नियन्त्रणमा
ईटहरीबाट कम तौल भएको सिलिण्डर बरामद
विराटनगर,जेठ ३० सुनसरीको ईटहरी उपमहानगरपालिका –९ स्थित बिकास अग्रवालको भवानी ग्याँस स्टोरबाट कम तौल भएको सिलिण्डर प्रहरीले बरामद गरेको छ । अग्रवालको उक्त डिलरमा राखिएको एउटा ग्याँस सिलिण्डरको तौल २९ किलो ६०० ग्राम हुनुपर्नेमा २६ किलो ७०० ग्राम मात्र भएको पाइएपछि प्रहरीले उक्त सिलिण्डर बरामद गरी अनुसन्धान शुरु गरेको छ। अग्रवालको डिलरबाट बिक्रि भएको ग्याँसमा… Continue reading ईटहरीबाट कम तौल भएको सिलिण्डर बरामद
काँग्रेस नगर सचिव ढुंगानाको निधन
झापा, जेठ २९ नेपाली काँग्रेसका भद्रपुर नगर सचिव शैलेश ढुंगानाको आज निधन भएको छ । भद्रपुर–७ निवासी ४९ वर्षीय ढुंगानाको ओमसाई पाथीभरा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ढुंगाना मिर्गौला र कमलपित्त रोगबाट ग्रसित थिए । उनलाई केही दिनदेखि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिँदै आएको पारिवारिक स्रोतले जनाएको छ । ढुंगाना झापा… Continue reading काँग्रेस नगर सचिव ढुंगानाको निधन
विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस् ः गृहमन्त्री थापा
काठमाडौँ, जेठ २९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापाले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिएका हुन्। नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत… Continue reading विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस् ः गृहमन्त्री थापा
अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
सिन्धुली, जेठ २९ अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो । फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि अहिले दिउँसोबाट पूर्णरुपमा सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी… Continue reading अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शंका
काठमाडौँ, जेठ २९ नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् । आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका गर्दै नेपाल राष्ट्र बैंकका एकजना उच्च… Continue reading वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शंका
प्रधानन्यायधिशमा जोशीकाे नाम सिफारिस
विराटनगर,जेठ २९ संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायधिशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलवार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कामु प्रधानन्यायाधीश रहेका जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको हो । परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश गरेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए । मन्त्री तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको… Continue reading प्रधानन्यायधिशमा जोशीकाे नाम सिफारिस
कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द
धनुषा, जेठ २९ पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द गरिएको छ । पेट्रोलियम पदार्थमा कालोबजारी भइरहेको समाचार… Continue reading कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द
अवैध लागुऔषधसहित चार युवती पक्राउ
भक्तपुर, जेठ २९ महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम… Continue reading अवैध लागुऔषधसहित चार युवती पक्राउ
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
काठमाडौँ, जेठ २९ नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन । जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने… Continue reading मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
भारतीय गाडीबाट १९ किलो गाँजा बरामद
चितवन, जेठ २९ भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई… Continue reading भारतीय गाडीबाट १९ किलो गाँजा बरामद
ठगी गर्ने चार युवक पक्राउ
पर्सा, जेठ २९ चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज… Continue reading ठगी गर्ने चार युवक पक्राउ
रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, जेठ २९ अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। महासंघका कार्यबहाक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा आज गएको प्रतिनिधिमण्डलले सरकारी निकायले भुक्तानी गर्नुपर्ने रु ४२ अर्बभन्दा… Continue reading रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता
गोँगबुदेखि सिनामंगलसम्म ठूला बस चल्ने
काठमाडौँ, जेठ २९ असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ । सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो । बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर,… Continue reading गोँगबुदेखि सिनामंगलसम्म ठूला बस चल्ने
नगदसहित १२ जना जुवाडे पक्राउ
तनहुँ, जेठ २९ तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। उक्त होटलमा अवैधरुपमा जुवातास… Continue reading नगदसहित १२ जना जुवाडे पक्राउ
छानविन समितिद्वारा काठमाडौँका तीन सुन पसलमा छापा
काठमाडौँ, जेठ २९ सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन… Continue reading छानविन समितिद्वारा काठमाडौँका तीन सुन पसलमा छापा
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ
लहान, जेठ २९ स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो । पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
१ लाख ६९ हजार बराबरको अवैध समान बरामद
विराटनगर,जेठ २९ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सोमबार १ लाख ६९ हजार ७ सय १५ रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ । “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट भन्सार छली चोरी तस्करी गरी ल्याएको लत्ताकपडा, खाद्यान्न तथा नेपालबाट चोरी निकासी गर्दै गरको डिजेल बरामद गरेको… Continue reading १ लाख ६९ हजार बराबरको अवैध समान बरामद
मुग्लिङ सडकमा सात ठाउँमा पहिरो
चितवन, जेठ २९ सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र… Continue reading मुग्लिङ सडकमा सात ठाउँमा पहिरो
ट्याक्टर पल्टिंदा चालकको मृत्यु
विराटनगर, जेठ २९ झापाको अर्जुनधारमा सोमबार राती ट्याक्टर पल्टिंदा चेपिएर ट्याक्टर चालकको मृत्यु भएको छ। मे १ त १८६७ नम्बरको ट्याक्टर अर्जुनधारा नगरपालिका ६ स्थित भित्री सडकमा पल्टिंदा चालक ईलाम माई नगरपालिका बस्ने २२ वर्षका अनु विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो। विश्वकर्मालाई ट्याक्टरको अगाडी पट्टीको भागले थिचेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय… Continue reading ट्याक्टर पल्टिंदा चालकको मृत्यु
संखुवासभा ५४औँ खुला दिसामुक्त घोषित
संखुवासभा, जेठ २८ संखुवासभा जिल्ला ५४औँ खुला दिसामुक्त जिल्ला घोषित भएको छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतमले आज संखुवासभामा सो घोषणा गर्दै शौचालय निर्माणसहित खानेपानी तथा सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरे । ‘स्वास्थ्य, इज्जत प्रतिष्ठाका लागि सरसफाइ खुला दिसामुक्त क्षेत्र, संखुवासभा पूर्ण सरसफाइ हाम्रो आवश्यकता’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी… Continue reading संखुवासभा ५४औँ खुला दिसामुक्त घोषित
फरार अभियुक्त पक्राउ
उदयपुर, जेठ २८ कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका– ५ बस्ने ५० वर्षीय रामेश्वर चौधरी रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी… Continue reading फरार अभियुक्त पक्राउ
कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने ः मन्त्री राई
काठमाडौँ, जेठ २८ शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन्। राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए। मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले संविधानमा आवासको हक सुरक्षित गरिएकाले कम्पनीले दलितलगायत विपन्न वर्गको… Continue reading कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने ः मन्त्री राई
क्यान्सर पीडितलाई रु सात लाख सहयोग
भक्तपुर, जेठ २८ विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ रु सात लाख ३६ हजार पाँच रकम आज हस्तान्तरण गरिएको छ । तेमाल गाउँपालिका–९ चोप्टार निवासी २१ वर्षीया लामाको पाठेघर क्यान्सरको उपचारका लागि विभिन्न दाताबाट रकम सबिना बचाउ अभियानका अभियन्ताले हस्तान्तरण गरेका हुन् । सानै उमेरमा क्यान्सरबाट पीडित हुनु परेकाले उनको… Continue reading क्यान्सर पीडितलाई रु सात लाख सहयोग
रेलमार्ग निर्माण कार्य तीव्र गतिमा
चितवन, जेठ २८ नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका अधिकारीहरुले बताएका छन् । रेल विभागका सिनियर… Continue reading रेलमार्ग निर्माण कार्य तीव्र गतिमा
लागुऔषध कारोवारमा संलग्न तीन पक्राउ
धनकुटा, जेठ २८ प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित धनकुटामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटामा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार २६ गते लागुऔषध ब्राउन सुगरको ओसारपसार भइरहेको जानकारी पाएपछि धनकुटा नगरपालिका–१ हिलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–१ कुवापानीका २५… Continue reading लागुऔषध कारोवारमा संलग्न तीन पक्राउ
असई थापाको मृत्यु रहस्यमय, हत्या भएको भन्दै छानविनको माग
भक्तपुर, जेठ २८ चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) २६ वर्षीय अनुपराज थापाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविन गर्न माग गरेका छन् । प्रहरी पहरा गणबाट काठमाडौँको लाजिम्पाटस्थित इजरायली राजदूतावासमा कार्यरत थापाले आइतबार डियुटीमै आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी… Continue reading असई थापाको मृत्यु रहस्यमय, हत्या भएको भन्दै छानविनको माग
बलात्कारको आरोपमा दुईजना पक्राउ
गौशाला, जेठ २८ महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो । त्यस्तै औरही नगरपालिका–६ की… Continue reading बलात्कारको आरोपमा दुईजना पक्राउ
अत्यधिक गर्मीले धान खेतमै एकको मृत्यु, दुई बेहोस
गौशाला, जेठ २८ महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । त्यसैगरी धान रोप्दा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५… Continue reading अत्यधिक गर्मीले धान खेतमै एकको मृत्यु, दुई बेहोस
‘गोरे’ केन्द्रिय कारागार चलान
विराटनगर,जेठ २८ सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङगेललाई काठमाडौं पुर्याइएको छ । मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई आज बिहान सम्पत्ति शुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो । सम्पत्ति शुद्धिकरण विभागले गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको… Continue reading ‘गोरे’ केन्द्रिय कारागार चलान
ललितपुरमा गोली चल्यो !
विराटनगर,जेठ २८ ललितपुरको युएन पार्कमा प्रहरीले गोली चलाएको छ । गुण्डा नाईके अशोक लामालाई पक्राउ गर्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार दिउँसो गोली चलाएको हो । ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो । लामा प्रहरीमाथि जाइ… Continue reading ललितपुरमा गोली चल्यो !
गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो ,सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने
विराटनगर ,जेठ २८ झन्डै ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे’ भनिने चुडामणि उप्रेतीसहित तीन जनालाई आज काठमाडौं लगिएको छ । उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, उनका सालो डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई थप अनुसन्धानको लागि काठमाडौं लगिएको हो । जिल्ला अदालत, मोरङको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका… Continue reading गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो ,सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने
उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत
महोत्तरी, जेठ २८ उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता व्यक्त गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित भएको… Continue reading उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत
दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
चरिकोट, जेठ २८ दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । बा १४… Continue reading दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र
म्याग्दी, जेठ २८ पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३… Continue reading अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र
आगलागी हुँदा दुई करोड पचास लाख बराबरको क्षति
विराटनगर,जेठ २८ सुनसरीको ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा गएराती आगलागी भएको छ। इटहरी उपमहानगरपालिका –९ गोल्डेन चौकस्थित ईन्द्र बहादुर कार्कीको आफ्नै घरमा रहेको ईन्द्र फैन्सी स्टोरमा राती ११ः३० बजे अचानक आगलागी भएको थियो। आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा को २५ प ४९३२ नम्बरको स्कुटर जल्दा करिब दुई करोड पचास लाख बराबरको धनमाल क्षति… Continue reading आगलागी हुँदा दुई करोड पचास लाख बराबरको क्षति
विकृती फैलिएपछि गाँजा फडानी
धनकुटा, जेठ २८ प्रहरीले धनकुटाको चौविसे गाउँपालिका ७ मा गाँजा फडानी गरेका छन्। चौविसे गाउँपालिका ७ स्तित भोगबहादुर लिम्बु र सोनम लिम्बुको बारीमा प्राकृतिक रुपले उम्रिएका ११५ बोट गाँजा अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको टोलीले आइतबार बिहान उखालेर नष्ट गरेको हो। धनकुटामा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरुले विकृती फैलिएपछि प्रहरीले गाँजा फडानी अभियान तिव्र पारेको… Continue reading विकृती फैलिएपछि गाँजा फडानी
घरको छतबाट खसेर मृत्यु
विराटनगर, जेठ २८ मोरङको विराटनगर १३ मा घरको छतबाट लडेर गम्भीर घाइते भएकी भारत जडीया निवासी १६ वर्षीया कमला यादवको उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार साँझ एउटै घरमा डेरा गरी बसेका सिरहा कर्जन्हा–२ का १७ वर्षीय मुकेश पासवानसंग गफ गर्दै गर्दा आमा बिन्दादेवीलाई देखेर भाग्न खोज्दा छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा… Continue reading घरको छतबाट खसेर मृत्यु
दुई लाख तिरासी हजारसहित ९ जुवाडे पक्राउ
विराटनगर,जेठ २८ मोरङको ग्रामथान गाउँपालिका ४ कटहराबाट दुई लाख त्रिरासी हजार पन्चानब्बे रुपैयासहित ९ जुवाडे पक्राउ परेका छन् । प्रहरीले स्थानीय सुजित माझीको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हरैचाको टोलीले माझीको घरबाट कौडा खेल््दै गरेका ९ जनालाई आइतबार राती नियन्त्रणमा लिएको हो। जुवाको खालबाट एक सेट कौडा, नगद २ लाख… Continue reading दुई लाख तिरासी हजारसहित ९ जुवाडे पक्राउ
प्रदेश–१ को नीति तथा कार्यक्रम सार्वजनिक( नीति तथा कार्यक्रमको पुर्णपाठसहित )
विराटनगर, जेठ २८ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषिबाट मात्रै प्रदेशको समग्र आर्थिक उन्नति हुने निष्कर्षका साथ प्रदेश सरकारले भूमिको वर्गीकरण गरी भू–उपयोग नीति तयार पार्ने योजना अघि सारेको छ । आइतबारको संसद बैठकमा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले… Continue reading प्रदेश–१ को नीति तथा कार्यक्रम सार्वजनिक( नीति तथा कार्यक्रमको पुर्णपाठसहित )
नाबालकको अपहरणपछि हत्या
रौतहट, जेठ २८ अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती… Continue reading नाबालकको अपहरणपछि हत्या
चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु
काठमाडौँ, जेठ २७ प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिए । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा दुई जनाको समिति गठन… Continue reading चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु
सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी
पर्सा, जेठ २७ रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन गर्न सफल भएको हो । गत आर्थिक… Continue reading सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी
कृषक पुरस्कृत
म्याग्दी, जेठ २७ बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो । फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारीको बीउमा कृष्णबहादुर पाइजा, पशुपालनमा भवीन पाइजा, बेमौसमी आलुखेतीमा इन्द्रदेवी… Continue reading कृषक पुरस्कृत
दुईजना पत्रकारसहित ७ जनालाई उद्योग संगठन मोरङको विशेष सम्मान
विराटनगर, जेठ २७ उद्योग संगठन मोरङले दुईजना पत्रकारसहित ७ जनालाई विशेष सम्मान समर्पण गरेको छ । ४६ औं साधारणसभाका अवसर पारेर संगठनले आइतबार आयोजित कार्यक्रममा पत्रकार गणेश लम्साल र नविन कर्णलाई सम्मान गरेको हो । लम्साल नयाँ पत्रिका दैनिकसँग आबद्ध छन् भने कर्ण मकालु टेलिभिजनमा कार्यरत छन् । उनीहरूलाई पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएकाले संगठनले सम्मान… Continue reading दुईजना पत्रकारसहित ७ जनालाई उद्योग संगठन मोरङको विशेष सम्मान
अब नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार,एआइजीको दरबन्दी कटौती
काठमाडौँ, जेठ २७ सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने… Continue reading अब नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार,एआइजीको दरबन्दी कटौती
ठगी आरोपमा पक्राउ परेका बस्नेतको रिहाइप्रति आपत्ति
काठमाडौँ, जेठ २७ सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ । सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमासजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो । काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष… Continue reading ठगी आरोपमा पक्राउ परेका बस्नेतको रिहाइप्रति आपत्ति
दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो
चितवन, जेठ २७ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आइतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो । घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४… Continue reading दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो
पानीमा डुबेर किशोरीको मृत्यु
बर्दिवास, जेठ २७ महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ । बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका… Continue reading पानीमा डुबेर किशोरीको मृत्यु
पशुपतिमा पाँच हजार विरुवा रोपिने
काठमाडौँ, जेठ २७ विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ । अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरे । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २५०… Continue reading पशुपतिमा पाँच हजार विरुवा रोपिने
भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ
म्याग्दी, जेठ २७ म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो । पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको अवैध एक नाले भरुवा बन्दुकसहित दुर्लभ… Continue reading भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ
अवैध काठसहित पिकअप बरामद
विराटनगर,जेठ २७ ईलामको सुर्योदय नगरपालिका ३ बाट शनिबार प्रहरीले अवैध काठसहित पिकअप नियन्त्रणमा लिएको छ। ईलाम सुर्योदय नगरपालिका ३ आले भन्ने स्थानबाट अपरान्ह २ बजे मे. १ ज. १९५२ नम्बरको पिकअप गाडीसहित धुपि जातको अवैध २३ थान ६ फुटे र ७ फुटे फेन्टा काठ बरामद भएको हो। प्रहरीले गाडीका चालक सुर्योदय नगरपालिका– ३ का केशर… Continue reading अवैध काठसहित पिकअप बरामद