ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका

१ वैशाख, काठमाडौं । काठमाडौँको पेप्सिकोलामा एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ ।पेप्सीकोला

ताजा समाचार, समाज, स्वास्थ्य

१२ वर्षदेखि थलिएका विरामीको सुनिल शर्माले गरे उद्धार

१ बैशाख ,बिराटनगर। नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा थप २ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १४पुग्यो

१ बैशाख, काठमाडौँ । सरकारले थप दुई जनामा कोभिड–१९को संक्रमण फेला परेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार

ताजा समाचार, स्वास्थ्य

सप्तरीमा द्रुत परीक्षण शुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

१ वैशाख, सप्तरी । सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ। क्वारेन्टाइनमा रहेका

ताजा समाचार, स्वास्थ्य

रौतहटका १९ वर्षीय युवकलाई पनि कोभिड १९ पुष्टि, संक्रमित १४ पुगे

१ वैशाख, काठमाडौँ । रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा

ताजा समाचार, स्वास्थ्य

दक्षिणवर्ती सीमा सिल गर्ने गृहकार्यमा जुट्यो प्रदेश २ 

१ वैशाख, लहान । वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश २ सरकारले दक्षिणवर्ती सीमा सिल गर्न

ताजा समाचार, स्वास्थ्य

कोरोना विरुद्धको प्रतिकार्यमा सक्षम हुनेछौँः मुख्यमन्त्री शाही

१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

रौतहटको क्वारेन्टाइनमा रहेकामध्ये ३२ जनालाई घर पठाइयो

१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुरस्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई आइतबार राति घर पठाइएको छ ।

ताजा समाचार, स्वास्थ्य

अर्घाखाँचीमा थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा

१ वैशाख, अर्घाखाँची । अर्घाखाँची जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै

ताजा समाचार, स्वास्थ्य

नारायणकाजी श्रेष्ठले एक वर्षको तलब कोरोना र विपन्न कोषमा जम्मा गर्ने

१ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

कोरोना संक्रमण परीक्षण मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमा जडान गरिने

१ वैशाख, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वीरगञ्जबाट लम्की पुगेकी एक महिलालाई संक्रमणको आशंकामा धनगढी पठाइयो

१ वैशाख, काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिका १ मा एक महिलालाई कोरोना भाइरस (कोभिड(१९) संक्रमणको सम्भावना देखिएपछि थप उपचारका

ताजा समाचार, स्वास्थ्य

बागलुङमा र्‍यापिड टेस्ट गर्दा थप एक जनामा कोरोना पोजेटिभ

३० चैत, बाग्लुङ। बाग्लुङमा भारतबाट तीर्थयात्रापछि फर्किएकी एक महिलामा र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । विदेशबाट

ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौको भृकुटी ट्रष्टले कोशी अस्पताललाई दियो ५० सेट पीपीई

३० चैत, विराटनगर। विराटनगरमा रहेको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित हुदै सेवा प्रवाह गर्नका लागी व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)

ताजा समाचार, स्वास्थ्य

औषधिमा आत्मनिर्भर हुने गरी काम गर्न मन्त्री ढकालको आग्रह

३० चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन्

ताजा समाचार, समाज, स्वास्थ्य

कोशी कोभिड १९ उपचार केन्द्रलाई आइसीयु वेड हस्तान्तरण

३० चैत,विराटनगर । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई राउण्ड टेवलले आईसीयु वेड हस्तान्तरण गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

३० चैत, काठमाडौँ । नेपालमाकोरोनाभाइरस (कोभिड—१९) संक्रमितको संख्या १२ पुगेको छ । क्वारेन्टाइनमा रहेका तीन जना व्यक्तिहरुको स्वाव परीक्षण गर्दा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

लकडाउनको २० औं दिन, कतै सुनसान कतै सयौं पक्राउ

३० चैत, काठमाडौं । आइतबार लकडाउन घोषणा भएको २० अकौं दिन पनि जारी रहेको छ । चैत ११ गते विहान

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौंका तरकारी बजार कोरोना संक्रमणको जोखिममा

३० चैत, काठमाडौं । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वीरगञ्जमा संक्रमित तीन भारतीयसँग भेट गर्ने २६ जना क्वारेन्टाइनमा

३० चैत, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित तीन जना भारतीयसँग भेट गर्ने २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

पर्सामा संक्रमित पुगेको स्थान र व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

३० चैत, काठमाडौं। स्वास्थ्य मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा बसिरहेका कोरोना देखिएका तीनजनाको सम्पर्कमा रहेका व्यक्तिहरु तथा उनीहरु गएको

ताजा समाचार, सिनेमा, स्वास्थ्य

अक्षय कुमारले गरे पीपीइ र मास्क बनाउन ३ करोड सहयोग

२९ चैत,एजेन्सी। बिलिउड चर्चित अभिनेता अक्षय कुमारले कोरोनाविरुद्द लड्न सरकारलाई सहयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्री राहत कोषमा

ताजा समाचार, स्वास्थ्य

वीर अस्पतालमा पनि कोरोना परीक्षण सुरु

२९ चैत, काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९)को परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमाडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको छ । स्वास्थ्य

ताजा समाचार, स्वास्थ्य

प्रदेश १ मा र्यापिड टेस्टको ९३ नमूनाको रिपोर्ट नेगेटिभ

२९ चैत, विराटनगर । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित

२९ चैत, मुम्बई ।  भारतमा २४ घन्टायता कोरोना भाइरसका १ हजार ३५ जना नयाँ संक्रमित थपिएको छ । शनिबार बिहानको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

देशभर कोरोना परीक्षणका रिपोर्ट नेगेटिभ, ८ हजार बढी क्वारेन्टाइनमा

२९ चैत, काठमाडौँ । सरकारले सातदिनयता कोरोनाभाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार

ताजा समाचार, राजनीति, स्वास्थ्य

सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स

२९ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका छन्। उनले सिंहदरबारबाट यस्तो भिडियो

ताजा समाचार, स्वास्थ्य

कोरोना सङ्क्रमित युवतीसँगै आएका पाँच जनाको नमूना नेगेटिभ

२९ चैत्र, गुल्मी । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा गुल्मीबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको पाँच जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

ताजा समाचार, समाज, स्वास्थ्य

राहत अस्वीकार गरेको भन्दै गाउँपालिकाविरुद्ध उत्रियो कांग्रेस

२९ चैत, मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा नोवेल मेडिकल कलेजका संचालक डा.सुनिल शर्माले प्रदान गर्न लागेको राहत रकम

ताजा समाचार, स्वास्थ्य

हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइयो

२९ चैत्र, वीरगञ्ज वीरगञ्जबाट स्वाब संकलन गरी परीक्षणका लागि हेटौँडा पठाइएको तीनजनाको स्वाब थप परीक्षणको लागि काठमाडौं पठाइएको छ। वीरगञ्जमा

ताजा समाचार, समाज, स्वास्थ्य

कुहिएको चामल र किरा परेको सोयाबिन बाँडेपछि राहत नगरपालिकालाई नै फिर्ता

२९ चैत्र, परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता

ताजा समाचार, स्वास्थ्य

सुदूरपश्चिममा एक हजार ६ सय ९५ जनाको नमूना सङ्कलन, २ सय ५९ जनाको नतिजा नेगेटिभ

२९ चैत्र, धनगढी । शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद एक हजार ६ सय ९५ व्यक्तिको नमूना सङ्कलन गरिएको छ ।

ताजा समाचार, स्वास्थ्य

केही दिनमै डिस्चार्ज हुँदैछन् दुई कोरोना सङ्क्रमितःटेकु अस्पताल

२९ चैत्र, काठमाडौं । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति

ताजा समाचार, स्वास्थ्य

एनआरएनएले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझायो

२९ चैत्र, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझाएको छ। एनआरएनए

ताजा समाचार, स्वास्थ्य

न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो

२९ चैत्र, एजेन्सी । कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटमा ४७ बर्षीय नेपाली राजकुमार थापाको निधन भएको छ। गत मार्च १९ मा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

प्रदेश १ मा लकडाउनमा कडाई, क्वारेन्टाइनको जिम्मा सेनालाई

२८ चैत, विराटनगर । प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने

ताजा समाचार, समाज, स्वास्थ्य

स्थानीय तहले बनाएका क्वारेन्टाइनहरुको सरकारले अनुगमन गर्ने

२८ चैत, काठमाडौँ । सरकारले स्थानीय तह र अन्य निकायले व्यवस्थापन गरेका क्वारेन्टाइनहरुको अवस्थाका विषयमा निरीक्षण गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना महामारी: यस्तो छ अमेरिकामा नेपालीको अवस्था

२८ चैत, वाशिङ्टन डिसी । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

६ सय ३० को परीक्षण रिपोर्ट नेगेटिभ, १ सय २५ जना आइसोलेसनमा

२८ चैत, काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोशी अस्पतालका ल्यावको निरिक्षणमा पुगे मुख्यमन्त्री राई

२८ चैत, विराटनगर । कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का

ताजा समाचार, स्वास्थ्य

अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै

२७ चैत,काठमाडौँ ।  सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन

ताजा समाचार, समाज, स्वास्थ्य

प्रदेश १ मा क्वारेन्टाइन बेड ४ हजार १ सय ४८ पुर्याईयो

२७ चैत, विराटनगर । प्रदेश न.१ मा ४१ क्वारेन्टाइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना भाईरसको नमूना परीक्षण अब विराटनगरबाटै

२७ चैत, विराटनगर । कोरोना भाईरस ( कोभिड १९) को शंकास्पद विरामीको नमूना परिक्षण विराटनगरबाटै गरिने भएको छ । कोशी

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा आइतबार यता कोरोना परीक्षणका सबै रिपोर्ट नेगेटिभ

२७ चैत, काठमाडौँ । आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् । आइतबार यता पाँच दिनमा

आर्थिक, ताजा समाचार, स्वास्थ्य

एनएमबि बैंकले प्रदेश १ सरकारलाई दियो सय थान पीपीई

२७ चैत्र, विराटनगर । एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको

ताजा समाचार, समाज, स्वास्थ्य

अलपत्र परेकाहरुलाई घर फर्कने व्यवस्था मिलाउन महतको आग्रह

२७ चैत्र, काठमाडौँ । मुलुकका विभिन्न स्थानमा अलपत्र परेकाहरुलाई तत्काल घरसम्म पुर्‍याउने व्यवस्था गर्न नेपाली कांग्रेसका नेता डा. रामशरण महतले

समाज, स्वास्थ्य

कोरोनामा मात्र सवैको ध्यान केन्द्रित हुँदा अन्य रोगको जोखिम बढ्न सक्ने

२७ चैत, काठमाडौं । मौसम परिवर्तनको समयमा विभिन्न रोग लाग्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन अत्यन्त जरुरी रहेको विषेशज्ञ डाक्टरहरुले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

भारतीय क्वारेन्टाइनमा रहेकालाई भेटेकाले सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

२७ चैत, काठमाडौँ । गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन

आर्थिक, ताजा समाचार, स्वास्थ्य

सरकारी औषधि उद्योगले सुरु गर्यो स्यानिटाइजर उत्पादन

२६ चैत, काठमाडौँ । नेपाल औषधि लिमिटेडले पहिलोपटक स्यानिटाइजर उत्पादन तथा विक्री सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको औषधि

ताजा समाचार, समाज, स्वास्थ्य

आइसोलेसन बेडको मापदण्ड नपुगेको भन्दै सुन्दरहरैंचामा संख्या घटाइयो

२६ चैत, विराटनगर । प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

सेना र प्रहरीका अस्पतालमा कोरोना संक्रमित राखिने

२६ चैत, काठमाडौँ । सरकारले नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरु कोरोना संक्रमित विरामी राख्नका लागि तयार

ताजा समाचार, समाज, स्वास्थ्य

सुनिल शर्माले पथरीको राहत कोषलाई दिए १ लाख ११ हजार

२६ चैत, बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

बुटवलको आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव बुझ्न परिवारका सदस्य सहमत

२६ चैत, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवारका सदस्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई कारबाही

२६ चैत, बुटवल । कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कारबाही गरेको छ

ताजा समाचार, स्वास्थ्य

ज्योति समूहले सरकारलाई दियो ब्याक प्याक स्प्रे

२५ चैत, काठमाडौँ । ज्योति समूहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान व्याक प्याक स्प्रे सहयोग गरेको छ । विभिन्न

ताजा समाचार, स्वास्थ्य

प्रदेश १ मा ४ हजार बढी क्वारेन्टाइनमा, ९० जनाको स्वाब परीक्षण

२५ चैत, विराटनगर । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्वारेन्टाइन

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

शनिबार यता २ सय ५५ जनाको कोरोना परीक्षण,नयाँ संक्रमित भेटिएनन्

२५ चैत, काठमाडौँ । गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटीएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएका छैनन्

ताजा समाचार, स्वास्थ्य

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

२५ चैत, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई प्रदेश नं. १ मा कार्यरत गैरसरकारी संस्थाहरुले १३ लाख बढीको

ताजा समाचार, स्वास्थ्य

भरतपुरमा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ

२५ चैत्र, भरतपुर । भरतपुरमा कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थर्मल गन कालोबजारी गर्ने उद्योग परिसंघका उपाध्यक्ष अग्रवाल पक्राउ

२५ चैत, काठमाडौं । गएको बिहीबार नेपाल वायुसेवा निगमको विमान चार्टड गरी ग्वान्जाउबाट २० हजार थान इन्फारेड थर्मल गन र

Scroll to Top