अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन
वासिङ्टन, १० जेठ ः चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको
वासिङ्टन, १० जेठ ः चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको
काठमाडौँ, १० जेठ ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील
काठमाडौँ, १० जेठ ः प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ । अमेरिकी
ललितपुर, १० जेठ ः नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ ।
दाङ, १० जेठ ः सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति
बेनी, म्याग्दी, १० जेठ ः म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ । २०७४ साउन १२ गते गाउँनजिक
बनियानी, झापा, १० जेठ ः हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका
काठमाडौँ, १० जेठ ः रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको
विराटनगर,जेठ १० ः नेपालले एक दिवसिय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपालले
विराटनगर, जेठ १०ः मोरङको विराटनगर– १९ बैजनाथपुरमा सिटी सफारी र ट्याम्पु ठोक्किंदा चार जना घाइते भएका छन् । उतरबाट दक्षिण
ईलाम, जेठ १० ः प्रहरीले ईलामको माङसेबुङ गाउँपालिका–३ बस्ने गौतम भन्ने सनिहाङ साँवाको घरबाट दुई थान भरुवा बन्दुक बरामद
विराटनगर,जेठ १० ः चितवनकाे नवलपुर, दुम्कीवास नजिक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको
काठमाडौँ, ९ जेठ ः उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ
विराटनगर,जेठ ९ः साउथ अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् । उनले बुधकार भिडियो मेसेज मार्फत
विराटनगर,जेठ ९ ः समुहचरणको चारवटै खेल जित्दै रुपन्देही –११ जरी कर्णाली प्रिमियर लीग को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह
लुम्बिनी, ९ जेठ ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन
काठमाडौँ, ९ जेठ ः गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पु¥याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’
विराटनगर,जेठ ९ ः युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरेर फर्किए लगत्तै
काठमाडौँ, ९ जेठ ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताएका छन् ।
काठमाडौँ, ९ जेठ ः काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ
विराटनगर,जेठ ९ ःसुनसरीको इटहरी १ स्थित बरगाछी होम्स नजिकै पल्टिँदा एक युवकको घट्ना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा करीब
काठमाडौँ, ९ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो
भक्तपुर, ९ जेठ ः काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
लहान, ९ जेठ ः राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा
धनगढी, ९ जेठ ः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका
वासिङ्टन, ९ जेठ ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा
काठमाडौँ, ९ जेठ ः समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ सरकारद्वारा प्रस्तुत भएको आव २०७५÷७६ को
विराटनगर, ९ जेठ ः किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही
विराटनगर,जेठ ९ ः मोरङ मुस्लिम समाजले मुस्लिम समुदायको हक अधिकार बञ्चित गर्दै धर्मनिरपेक्षता मास्ने सरकारको कार्यशैलि भएको भन्दै विरोध जनाएको
वालिङ, स्याङ्जा, ९ जेठ ः स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ
इनरुवा, ९ जेठ ः सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ ।
भक्तपुर, ९ जेठ ः विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी
विराटनगर,जेठ ९ः जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार
काठमाडौँ, ९ जेठ ः संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी
जारी भारतीय क्रिकेट लिग (आइपिएल)मा मंगलबार चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई दुई वीकेटले पराजीत गरेको छ। जीतससँगै चेन्नई आइपिएलको फाइनलमा
काठमाडौँ, ८ जेठ ः नेपाल पज्ञा–प्रतिष्ठानले २०७३ चैतमै शुद्धीकरण गरेको नेपाली शब्द विद्यालयमा पढाइ हुने नेपाली विषयको पुस्तकमा सुधार भएको
बिराटनगर,जेठ ८ ः साढे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका २८ जना पुर्पक्षका लागि जेल चलान भएका
काठमाडौँ, ८ जेठ ः नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेकोतर्फ
विराटनगर,जेठ ८ ः आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर चर्चा बटुलेका युवा क्रिकेटर सन्दीप लामिछाने मंगलबार स्वदेश पर्किएका छन् । दिल्ली डेयरडेभिल्समा
काठमाडौँ, ८ जेठ ः स्वदेशमा नै गुणस्तरीय शिक्षाबारे जानकारी गराउने उद्देश्यले यही जेठ १० गतेदेखि ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’
काठमाडौँ, ८ जेठ ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले
काठमाडौँ, ८ जेठ ः लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौंले संयुक्त रुपमा ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध
काठमाडौँ, ८ जेठ ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी रायसुझाव लिएको छ
काठमाडौँ, ८ जेठ ः चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु गरेका छन् । यही जेठ ६ गते नेपाल
वासिङ्टन, ८ जेठ ः अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक
सोल, ८ जेठ ः दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन
चितवन, ८ जेठ ः बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी
विराटनगर,जेठ ८ ः करिब ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ
विराटनगर,जेठ ८ः भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले फिल्ड अफिस बन्द हुने घोषणा
विराटनगर,जेठ ८ ः करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । गोरेलाई
गौशाला, ८ जेठ ः महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ ।
चितवन, ८ जेठ ः गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा
कञ्चनपुर, ८ जेठ ः कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग
काठमाडौँ, ७ जेठ ९रासस० ः प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आफ्नो चारवर्षे कार्यकाल
विराटनगर, ८ जेठ ः नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ ।
विराटनगर, जेठ ८ःसोलुखुम्बुको खुम्बुपासाङ ल्हामु नगरपालिका –४ स्थित ३ नम्बर आधार शिविरमा लेक लागेर र चिप्लिएर दुई जना सगरमाथा आरोहीको
विराटनगर, जेठ ८ ः उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेबाट लागुऔषध टिडिजेसिक र गाँजासहित आइतबार चार जना पक्राउ परेका छन ।
विराटनगर, जेठ ८ ः कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी नगरपालिका– ९ मा सोमबार दिउँसो दुई जीप एक अर्कासंग ठोक्किएर दुर्घटना
विराटनगर, जेठ ८ः मोरङको मिक्लाजुङ गाउँपालिका –८ तोरीबारीमा ट्याम्पु दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना
स्ट्राइकर मारियो बालेटेलीलाई इटालीको राष्ट्रिय टोलीमा पुन: बोलाइएको छ। शनिबार इटालीका नयाँ प्रशिक्षक रोबेर्तो मानचिनीले चार वर्षपछि उनलाई राष्ट्रिय टोलीमा
विराटनगर,जेठ ७ ः नेपाल मुस्लिम संघ मोरङले नेपालमा स्थापित मुस्लिम जातिको धार्मिक पहिचान सरकारले खोसेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र