ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एनआरएनएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता

२० पौष, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा देखिएनन्, ’हराएको’ आशंका

२० पौष, एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनी ’हराएको’ आशंका गरिएको छ । याहु

ताजा समाचार, समाज

कर्णाली राजमार्गको बालीघाटमा ठूलो ढुङ्गा खसेपछि सडक अवरुद्ध

२० पौष, जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत बालीघाटमा ठूलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको छ । आइतबार राति राजमार्गमा ढुङ्गा

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित विमानस्थलबाट एक जना पक्राउ

२० पौष, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । श्री

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपालको अध्यक्षतामा प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक बस्दै

२० पौष, काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का

अपराध, ताजा समाचार

दमकबाट लागुऔषध सहित दुई जना पक्राउ

२० पौष, झापा । झापाको दमक नगरपालिका-६ बेलडागीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी

ताजा समाचार, समाज

झापामा खोलाले बगाएर एक वृद्धाको मृत्यु

२० पौष, झापा । झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार राती

अपराध, ताजा समाचार

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

२० पुस, काठमाडौँ । थानकोट प्रहरीले एक जना भारतीय नागरिकको साथबाट १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरेको छ

ताजा समाचार, राजनीति

पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थप उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

भारतले कोरोना खोप केही महिनासम्म निर्यात नगर्ने, नेपाललाई समस्या हुन सक्ने

२० पुस, एजेन्सी । भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ। अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको खोप उत्पादन

अन्तर्राष्ट्रिय, ताजा समाचार

न्यान्सी चौथोपटक हाउस अफ रिप्रिजेनटेटिभको सभामुखमा निर्वाचित

२० पुस, एजेन्सी । अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित भएकी छन् । उनी चौथोपटक हाउस अफ रिप्रिजेनटेटिभको

ताजा समाचार, राजनीति, समाज

मोदी गाउँपालिकाले बनायो आफ्नै लोगो

२० पुस, पर्वत । पर्वतको मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ। गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ।

आर्थिक, ताजा समाचार, समाज

लामो समयपछि वर्षा, किसान खुशी

२० पुस, बैतडी । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन्।

अन्तर्राष्ट्रिय, ताजा समाचार

ट्रम्पले जोर्जियाका अधिकारीलाई मतपरिणाम उल्टाउन भनेको कल रेकर्ड सार्वजनिक

२० पुस, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत खोज्न भनेको

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानमा हिन्दू सन्तको समाधिस्थल भत्काइएपछि सर्वोच्च अदालतमा भोली सुनुवाइ हुँदै

२० पुस, बीबीसी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा एक हिन्दू सन्तको समाधि भत्काइएपछि देशको सर्वोच्च अदालतले उक्त मुद्दामा

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानमा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

२० पुस, बीबीसी । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले

ताजा समाचार, समाज

‘वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा मानव–वन्यजन्तु क्षति भयावह बन्दै’

२० पुस, काठमाडौँ । यही पुस १७ गते शुक्रबार राति नेपालगञ्जबाट उपचार गरी घर फर्कने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने

ताजा समाचार, राजनीति

आज ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै

२० पुस, काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा समसामयिक राजनीतिक परिवेश

ताजा समाचार

कृषिमा ४८ अर्बको आयात हुँदा ४ अर्बको निर्यात, २ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बराबरको चिया निर्यात

काठमाडौँ : सरकारले पन्ध्रौं योजनासम्ममा कृषिका मुख्य बालीको उत्पादन बढाउने लक्ष्य राखे पनि आयात–निर्यातको खाडल झन्भन्दा झन् बढ्दो छ । कृषि

ताजा समाचार

तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतको उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ को मृत्यु

२० पुस, एजेन्सी। भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

विमानमा कोरोना संक्रमितः निगमका तीन कर्मचारीलाई कारवाही

काठमाडाैँ : मलेसियाको उडानबाट गत बुधबार कोभिड संक्रमित बिरामीलाई काठमाडौँ पठाउने नेपाल वायु सेवा निगमका तीन जना कर्मचारीलाई क्वाललम्पुरबाट फिर्ता

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

काठमाडौं : नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव

ताजा समाचार, पत्रपत्रिकाबाट

सरकारले किन सार्वजनिक गरेन नयाँ नेपालको क्षेत्रफल ?

काठमाडौँ : सरकारले गत जेठमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्‍यो तर, नयाँ नक्साअनुसार मापन गरिएको नेपाल

ताजा समाचार, पत्रपत्रिकाबाट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल: गुरुयोजना बनाउन भारतको सीजी इन्फ्राटा–बीडीए (जेभी)सँग सम्झौता

काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी

ताजा समाचार, पत्रपत्रिकाबाट

सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा

ताजा समाचार, समाज

सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै इन्स्पेक्टरले लिए १५ हजार घूस

२० पुस, काठमाडौँ । सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घूस लिएको कसुरमा महानगरीय प्रहरी वृत्त थानकोटका

ताजा समाचार, पत्रपत्रिकाबाट

विद्यालय खोल्ने निर्णय भएको छैन : सीसीएमसी

काठमाडौं: कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमण केही कम भएकाले यस अघि बन्द भएका केही सेवा

ताजा समाचार, पत्रपत्रिकाबाट

नेकपाको वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु

काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा

ताजा समाचार, पत्रपत्रिकाबाट

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं : विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन्

ताजा समाचार, पत्रपत्रिकाबाट

फागुनमा नहुने भयो काँग्रेसको महाधिवेशन

ललितपुर: नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति

काठमाडौं: भारतमा कोरोनाविरुद्धको दुई ओटा खोप प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र

ताजा समाचार, पत्रपत्रिकाबाट

एसईई जेठमा गर्न प्रस्ताव

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका

ताजा समाचार, समाज

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

२० पुस, काठमाडाैँ । कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा समाचार, समाज

शे-फोक्सुण्डो क्षेत्र संरक्षणमा सहकार्य सफल, हेलिकाेप्टर उडानमा कडाइ

१९ पुस, जाजरकोट । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संवैधानिक इजलासलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय, अदालत प्रवेश गर्न मिल्दैन

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेका मुद्दाको जवाफ दिएका छन् । उनले

ताजा समाचार, समाज

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

१९ पुस, हुम्ला । हुम्लामा आज दिउसोदेखि हिमपात भएको छ । आज बिहानदेखि मौसम बदलीसंगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्ड-नेपालप्रति ओलीको कटाक्ष : सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो

१९ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतलाई सहिद भएको भए

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

केयूमा विवादित पदाधिकारीलाई नियुक्ति नगर : डा. गाेविन्द केसी

१९ पुस, काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू) मा विवादित पदाधिकारीलाई नियुक्त

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कांग्रेसले पुस २५ देखि प्रदेश र स्थानीय तहमा विरोध कार्यक्रम गर्ने

१९ पुस, काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसको आइतबार

ताजा समाचार, समाज

बगरमा उखुखेतीः प्रतिवर्ष दुई करोड बढीको बिक्री

१९ पुस, कञ्चनपुर । नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्ड–माधव समूहले केन्द्रदेखि वडासम्म कार्य विभाजन गर्ने

१९ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रको सांगठनिक कार्य विभाजनगर्न कार्यदल गठन

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(विघटनको प्रतिफल) प्रतिनिधि सभा विघटन भएसँगै ३८ विधेयकहरु निस्क्रिय /निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका

ताजा समाचार, स्वास्थ्य

एन्टीजेन परीक्षणमा संक्रमण भएकालाई उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई उपचार गर्न गराउन सबै प्रदेश

ताजा समाचार, समाज

प्रदेश १ सरकारको अपाङ्गता रोकथाम कार्यक्रम ६९ स्थानीय तहमा पुग्यो

१९ पुस, विराटनगर । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सुरु गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीले भने- विघटित संसद अब बौरिदैन

१९ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज, सिनेमा

अब चलचित्र घर, जिमखाना र विद्यालय निर्वाध खोल्न सकिने

१९ पुस, काठमाडाैँ । कोभिडका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् ।आज (आइतबार) बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्ड सोमबार पत्नी सीताको उपचार गर्न भारत जाँदै

१९ पुस, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कांग्रेसले घोषणा गर्याे संसद् विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम

१९ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन : मुख्यमन्त्री राउत

१९ पुस, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको

ताजा समाचार, समाज

वाग्मती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सुरु

१९ पुस, काठमाडौं । वाग्मती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा खुला भएको छ । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री

१९ पुस, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पार्टी फुटाउन वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा २८० वटा बैठक : ओली

१९ पुस, काठमाडौँ । कामचलाउ सरकारका प्रधानमन्त्री तथा नेकपा (ओली पक्ष)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन गर्नका लागि गएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन

सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशत घट्यो

१९ पुस, काठमाडौँ। सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले

ताजा समाचार, पर्यटन

बन्दाबन्दीपछि पर्यटकले भरियो कालिञ्चोक

१९ पुस, दोलखा । कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज ४२१ संक्रमित थपिँदा ६३७ डिस्चार्ज, थप ८ जनाको मृत्यु

१९ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

प्रदेश १ मा आज १३३ जना डिस्चार्ज हुँदा थपिए २६ संक्रमित

१९ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३०, वीपी कोइराला

Scroll to Top