ताजा समाचार, पर्यटन

तनहुँकाे मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

२३ कात्तिक, दमौली। महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

२३ कात्तिक, काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले

ताजा समाचार, पत्रपत्रिकाबाट

भाइमसलाको माग, मूल्य र आयात घट्यो

काठमाडौं : तिहार नजिकिएसँगै तिहारमा अत्यधिक खपत हुने भाइ मसलाको माग घटेको छ । माग घटेसँगै यसको मूल्यमा पनि कमी

ताजा समाचार, पत्रपत्रिकाबाट

विदेशबाट करीब १ लाख नेपाली श्रमिकको माग

काठमाडौं :  वैदेशिक रोजगारीका लागि आकर्षक मानिएको यूएई, साउदीलगायत मुलुकबाट करीब १ लाख श्रमिकको माग गरिएको छ । कोभिड–१९ का

अन्तर्राष्ट्रिय, ताजा समाचार

कमला ह्यारिस बनिन् अमेरिकाको प्रथम अश्वेत महिला उपराष्ट्रपति

२३ कात्तिक, एजेन्सी। कमला ह्यारिस अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी छिन् । उनीले अब ह्वाइटहाउसमा उपराष्ट्रपति पद

ताजा समाचार, पत्रपत्रिकाबाट

अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ : प्रधानमन्‍त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने बताएका छन्। शनिबार एपीवान टेलिभिजनमा विशेष कुराकानी गर्दै ओलीले यस्तो

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना विरुद्धको अभियानमा आविष्कार केन्द्र

काठमाडौँ : ‘हेलो ! अँ भन्नुस् ।’ ‘…. ’ ‘होला अलिअलि । कति चाहिने हो ?’ ‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

२३  कात्तिक, एजेन्सी । जोसेफ रोविनेट बाइडेन अमेरिककाे ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति

ताजा समाचार, पर्यटन, राजनीति

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रबद्र्धनसम्म

२२ कात्तिक, काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र

ताजा समाचार, समाज

ढुङ्गा प्रहार गरी छिमेकीको हत्या

२२ कात्तिक, काभ्रे । रोशी गाउँपालिका-११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ

ताजा समाचार, समाज

बलात्कार विरुद्ध तुलसीपुरमा प्रदर्शन

२२ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुरमा बलात्कार विरुद्ध प्रदर्शन गरिएको छ । ‘अझै कति सहने ?’ अभियान अन्तर्गत ‘अ रेपिष्ट

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

२२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका–

ताजा समाचार, समाज

पर्वतमा सुन्तला उत्पादन ५ प्रतिशतले वृद्धि हुने

२२ कात्तिक, पर्वत । पर्वत जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको भन्दा ५ प्रतिशतले वृद्धि हुने भएको छ ।

ताजा समाचार, समाज

दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

२२ कात्तिक, डाेल्पा । नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने

आर्थिक, ताजा समाचार

अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

२२ कात्तिक, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश

ताजा समाचार, स्वास्थ्य

प्रदेश १ मा संक्रमित भन्दा डिस्चार्ज बढी : ५२७ थपिँदा ४९८ डिस्चार्ज

२२ कात्तिक, विराटनगर । प्रदेश १ मा आज शनिबार संक्रमित भन्दा डिस्चार्ज हुने बढी रहेका छन् । ४९८ जना कोरोना

ताजा समाचार, समाज

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

२२ कात्तिक, चितवन । चितवनमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ। आक्रमणबाट  चन्द्रपुर गैडाटार घर भई हाल रत्ननगर

ताजा समाचार, समाज

घुस लिएको अभियोगमा इञ्जीनियरसहित २ जना पक्राउ

२२ कात्तिक, त्रिशूली। नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ

ताजा समाचार, राजनीति

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

२२ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा

अन्तर्राष्ट्रिय, ताजा समाचार

फ्रान्समा एकै दिनमा ६० हजार जना कोरोना सङ्क्रमित थपिए

२२ कात्तिक, एजेन्सी । फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य

अन्तर्राष्ट्रिय, ताजा समाचार

जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प

२२ कात्तिक, टोकियो । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, २२०६ जना डिस्चार्ज

२२ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर

ताजा समाचार, राजनीति

नरवणे भ्रमणले सम्बन्धमा सकारात्मक उर्जा थप्योः सुरक्षा विज्ञ

२२ कार्तिक, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षा

ताजा समाचार, राजनीति

पार्टी एकता जोगाउन ओलीलाई दाहाल समूहको लिखित आग्रह

२२ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक

ताजा समाचार, समाज

भालुको आक्रमणबाट बालक घाइते

२२ कार्तिक, डोटी । भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन्।

ताजा समाचार, राजनीति

सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद, आफुविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार

२२ कार्तिक, काठमाडौं । नेकपा सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाए

ताजा समाचार, पर्यटन

देश दर्शनले सुरु गर्याे पर्यटक बस

२२ कार्तिक, काठमाडौं । देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीचपनि शनिबारबाट पर्यटक बससेवा सुरु गरेको छ । देशदर्शनले

ताजा समाचार, राजनीति

संसदको अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुको जोड

२२ कार्तिक, काठमाडौं । पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । संक्रमणकालिन अवस्थामा

ताजा समाचार, समाज

उपत्यकामा ट्राफिक सचेतनाका लागि चोक चोकमा गीत बजाइने

२२ कार्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको छ । आम सर्वसाधारणलाई

अन्तर्राष्ट्रिय, ताजा समाचार

विद्यार्थीलाई अस्ट्रेलिया प्रवेश खोल्ने तैयारी

२२ कार्तिक, विराटनगर । कोभिड–१९ का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधारण र विद्यार्थीहरूका लागि बन्द अस्ट्रेलियाको बोर्डरलाई प्राथमिकताका सुचिमा राखेर

ताजा समाचार, समाज

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

२२ कार्तिक, काठमाडौं । हिउँद शुरु भएसँगै देशभर तापक्रम घट्न थालेपछि चिसो बढेको छ। हिमाली क्षेत्रको तापक्रम माइनसमा पुग्न थालेको

अन्तर्राष्ट्रिय, ताजा समाचार

ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोः गाउँ पुरियो, कम्तीमा ५० जनाको मृत्यु

२२ कार्तिक, एजेन्सी । ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरेको छ । पहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गएको

ताजा समाचार, स्वास्थ्य

प्लाज्मा थेरापीका लागि मोरङका १८ प्रहरीले गरे रक्तदान

२२ कार्तिक, विराटनगर । पछिल्ला दिनमा कोरोना संक्रमितका लागि प्लाजमा थेरापी उपचारमा अभाव देखिएको रगत संकलन गर्ने उद्धेश्यले विराटनगरमा रक्तदान

ताजा समाचार, राजनीति

सचिवालय बैठकको माग गर्दै प्रचण्डसहितका नेताहरु बालुवाटार पुगे

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु सचिवालय बैठकको माग गर्दै प्रधानमन्‍त्री केपी शर्मा ओली

आर्थिक, ताजा समाचार, राजनीति

तमोर नदीमा बन्दै गरेको जलविद्युत आयोजनाको मन्त्रि भट्टराईद्वारा अनुगमन

२२ कार्तिक, ताप्लेजुङ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराईले ताप्लेजुङको तमोर नदीमा बन्दै गरेको ७३ मेघावाट क्षमताको जलविद्युत

ताजा समाचार, राजनीति

द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको न हो, देशलाई खाँचो त थिएन संघीयताः गोकुल बाँस्कोटा

२२ कार्तिक, विराटनगर। पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता बाध्यता भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले द्वन्द्व व्यवस्थापनका लागि संघीयता मानिदिएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिका कोरोनाभाइरसः एकै दिन एक लाख २२ हजार बढी संक्रमित

२२ कार्तिक, एजेन्सी । अमेरिकामा एकै दिन एक लाख २२ हजारभन्दा बढीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। शुक्रवार पुष्टि भएको

ताजा समाचार, राजनीति, समाज

कैलाश गाउँपालिकाले बनायो ३१ वटा कानुन

२२ कार्तिक, हेटौंडा । मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले पालिका सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानुन बनाएको छ

अपराध, ताजा समाचार

पटकासहित ४ जना प्रहरी नियन्त्रणमा

२२ कार्तिक, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका ८, पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा

ताजा समाचार, समाज, स्वास्थ्य

बीपी प्रतिष्ठानमा थप दुई संक्रमित महिलाको मृत्यु

२२ कार्तिक, विराटनगर । धरान उपमहानगरपालिकाका थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–९ बस्ने ६७

अन्तर्राष्ट्रिय, ताजा समाचार

मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्छः जो बाइडेन

२२ कार्तिक, एजेन्सी । अमेरिकाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गका रहेको बताउँदै देशलाई एकीकृत गराउनका लागि

ताजा समाचार, समाज, स्वास्थ्य

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

२२ कार्तिक, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान एक संक्रमितको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५

ताजा समाचार, समाज

कोरोनाले घट्यो सिकार : एक झारल र एक नाउर मारिने

२२ कात्तिक, गलकोट। कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस

ताजा समाचार, पत्रपत्रिकाबाट

रहस्यको चौघेरामा चामल प्रकरण : प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्री !

सुर्खेत : शर्मा ढुवानी सेवाले अवैध मात्र होइन, अस्वाभाविक मूल्यमा चामल बिक्री गर्ने गरेको खुलेको छ । खरिद गरेभन्दा साढे ९

कला, ताजा समाचार

हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ : मनोज गजुरेल

२२ कात्तिक, काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको शशस्त्र प्रहरी अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता

ताजा समाचार, पत्रपत्रिकाबाट

यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने

काठमाडौँ : नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण

ताजा समाचार, समाज

बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु

२२ कात्तिक, राँझा। बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं। ८ शम्शेरगञ्ज

ताजा समाचार, पत्रपत्रिकाबाट

संघविरुद्ध प्रदेश २ का ५ मुद्दा

काठमाडौँ : संविधानले दिएको अधिकार ऐन–कानुन र मन्त्रिपरिषद्को निर्णयबाट खोस्न थालेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध हालसम्म ५ मामिलामा

ताजा समाचार, पत्रपत्रिकाबाट

नेकपा सचिवालय नै ‘विभाजित’

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना खर्च : ३ महिनामै सकियो साढे ४ अर्ब

काठमाडौं : कोरोना महामारीसँग जुध्न चालु वर्षको साढे तीन महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ। संघ, प्रदेश

ताजा समाचार, पत्रपत्रिकाबाट

गैँडाको फेरि चोरी सिकार : १२ वटा मृत गैँडामध्ये ४ वटा चोरी सिकारीद्वारा मारिए

भरतपुर: गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर

ताजा समाचार, पत्रपत्रिकाबाट

घरघरमै तिहारको माला

काठमाडौँ : फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौँ: देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

नतिजा नआउँदै आफूलाई विजेता घोषित नगर्न बाइडनलाई ट्रम्पको चेतावनी

२२ कात्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपतिय चुनावमा भोट काउन्टिङ जारी छ । राष्ट्रपतिका उम्मेदवार जो बाइडन जित नजिक छन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट

कोभिड खोप खरिद प्रक्रियाका लागि सरकारले थाल्याे पहल

काठमाडौँ : नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल

ताजा समाचार, पत्रपत्रिकाबाट

तिहारलगत्तै त्रिविका परीक्षा, विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

बेंगलोरमाथि राेमान्चक जित निकाल्दै हैदराबाद आईपीएलको क्वालिफायरमा

२२ कात्तिक,एजेन्सी । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ । शुक्रबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको

ताजा समाचार, समाज

सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी भएको छः नेपाली सेना

२२ कात्तिक, काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन् ।

Scroll to Top