NepalTimes

स्वास्थ्य

बिपी प्रतिष्ठानमा ६० हजार धरौटी राखेर मात्र संक्रमितले भर्ना पाउने

७ कात्तिक, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय...

Read moreDetails

विराटनगरमा अत्याधुनिक ल्याव संचालन, दैनिक हजार पीसीआर परीक्षण

६ कात्तिक, काठमाडौं । सरकारले भयाभह बनेको कोरोना संक्रमणको परीक्षण सशुल्क गर्ने निर्णय गरेपछि संक्रमित भए नभएको थाहा पाउन यसका...

Read moreDetails

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा. पाण्डे

६ कात्तिक, काठमाडाैँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी...

Read moreDetails

प्रदेश १ मा ६३७ संक्रमित थपिँदा ४१८ डिस्चार्ज

६ कात्तिक, विराटनगर । प्रदेश १ मा बिहीबार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २१ जनाकाे मृत्यु

६ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

Read moreDetails

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन पाँच दिन बन्द हुने

६ कात्तिक, काठमाडौं । कोरोना संक्रमणकाे बारेमा जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन पाँच दिनका...

Read moreDetails

थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि,निकाे हुनेको संख्या एक लाख नाघ्यो

६ कात्तिक, काठमाडौं। नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ६३७ जना काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

Read moreDetails

हरिबंश आचार्य दम्पतीले जिते कोरोना

६ कात्तकि, काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरस स‌क्रमणमुक्त भएका छन् ।...

Read moreDetails

बीपी प्रतिष्ठानमा इनरुवाका कोरोना संक्रमितको मृत्यु

६ कार्तिक, विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ...

Read moreDetails

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

६ कार्तिक, चितवन । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर...

Read moreDetails

कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

६ कार्तिक, कास्की । गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार...

Read moreDetails

ब्राजिलमा कोरोना खोपको परीक्षणमा सहभागी व्यक्तिको मृत्यु

६ कार्तिक, एजेन्सी । ब्राजिलमा कोरोना खोपको चिकित्सकीय परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार...

Read moreDetails

प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

६ कात्तिक, धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क...

Read moreDetails

प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिए

५ कात्तिक,विराटनगर । प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २३०, सुनसरीमा १८३, झापामा ७१,...

Read moreDetails

थप २९९६ जना काेराेना संक्रमणमुक्त, निको हुनेको संख्या झण्डै एक लाख

५ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २६ जनाकाे मृत्यु

५ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य...

Read moreDetails

एकैदिन ५ हजार ७४३ कोरोना संक्रमित थपिए

५ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको...

Read moreDetails

निको भएको ३ वा ५ महिनापछि कोरोना दोहोरिन सक्छ

५ कार्तिक, एजेन्सी । भारतस्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले एकपटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना...

Read moreDetails

गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता

५ कार्तिक, गोरखा । कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता भएको छ । गोरखाबाट कोरोना परीक्षणका...

Read moreDetails

वसन्त चौधरीलाई कोरोना संक्रमण

५ कार्तिक, विराटनगर । व्यावसायी तथा साहित्यकार वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ। नर्भिक अस्पतालका संचालकसमेत रहेका चौधरीले ट्वीट गर्दै...

Read moreDetails

कोरोना सङ्क्रमणबाट म्याग्दीमा थप एकजनाको मृत्यु

५ कार्तिक, म्याग्दी । म्याग्दीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत...

Read moreDetails

बुटवलको कोरोना अस्पतालमा थप दुईको मृत्यु

५ कार्तिक, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर...

Read moreDetails

वाग्मती प्रदेशमा सङ्क्रमितको निःशुल्क उपचार

५ कात्तिक, काठमाडाैँ । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको...

Read moreDetails

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

४ असाेज, काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

Read moreDetails

प्रदेश १ मा थपिए अहिलेसम्मकै उच्च ८७० संक्रमित

४ कात्तिक, विराटनगर । प्रदेश १ मा मंगलबार ८ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा...

Read moreDetails

स्वास्थ्यमन्‍त्री भन्छन् – जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय

४ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ८ जनाकाे मृत्यु

४ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

Read moreDetails

थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, २१०८ जना डिस्चार्ज

४ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।...

Read moreDetails

एकैसाथ धेरै खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमता घट्छ : पोषणविद्

४ कात्तिक, काठमाडौँ । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले...

Read moreDetails

विश्वभर ३ करोड कोरोना संक्रमित निको भए, १ लाख २२ हजारको ज्यान गयो

४ कार्तिक, एजेन्सी । विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा...

Read moreDetails

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

४ कार्तिक, बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४...

Read moreDetails

भक्तपुरमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

४ कार्तिक, भक्तपुर । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको मृत्यु भएको छ...

Read moreDetails

बीपी प्रतिष्ठानमा उपचाररत थप तीन संक्रमितको मृत्यु

४ कार्तिक, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ ।...

Read moreDetails

युएनडीपीद्वारा प्रदेश सरकारलाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

३ कात्तिक, विराटनगर । युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी...

Read moreDetails

प्रदेश १ मा ४६५ डिस्चार्ज हुँदा ३३२ कोरोना संक्रमित थपिए

३ कात्तिक, विराटनगर । प्रदेश १ मा सोमबार कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेहरु बढी रहेका छन । प्रदेशभर ३३२ जना...

Read moreDetails

सरकारले सबै स्थानीय तहमा एकसाथ स्वास्थ्य संस्थाको भवन बनाउने

३ कात्तिक, काठमाडौँ । सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १८ जनाकाे मृत्यु

३ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा...

Read moreDetails

आज थप ३७९० जनामा संक्रमण पुष्टि, २३३५ जना डिस्चार्ज

३ कार्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ...

Read moreDetails

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

३ कार्तिक, एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ। पछिल्लो २४ घन्टामा ३ लाख २४ हजार ४...

Read moreDetails

बीपी प्रतिष्ठानमा इटहरीका संक्रमित पुरुषको निधन

३ कार्तिक, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका...

Read moreDetails

गण्डकी प्रदेशमा थप ५६ जनामा संक्रणम पुष्टि

३ कार्तिक, पोखरा । गण्डकी प्रदेशमा थप ५६ जनामा कोभिड १९ पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५६...

Read moreDetails

रौतहटमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

३ कार्तिक, रौतहट । रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त...

Read moreDetails

प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिँदा १५ जना डिस्चार्ज

२ कात्तिक, विराटनगर । प्रदेश १ मा आइतबार ४ सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा २६५, सुनसरीमा...

Read moreDetails

विज्ञले भने- खानपानमा ध्यान दिए कोभिडबाट जोगिन सकिन्छ

२ कात्तिक, काठमाडाैँ । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो...

Read moreDetails

सबै अस्पतालले कम्तीमा ५० प्रतिशत बेड कोरोनाका लागि छुट्याउनु पर्ने

२ कात्तिक, काठमाडौं । अब सबै अस्पतालले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने भएको...

Read moreDetails

अब कोरोना परीक्षण र संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने

२ कात्तिक, काठमाडौं । अब कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आइतबार बसेको...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १२ जनाकाे मृत्यु

२ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य...

Read moreDetails

आज थपिए २,९४२ संक्रमित, २,३२६ जना डिस्चार्ज

२ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

Read moreDetails

माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भेटियो

२ कार्तिक, एजेन्सी । चीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ...

Read moreDetails

जन्मदिनको केक खाँदा एकै परिवारका १२ जना बिरामी

२ कार्तिक, तनहुँ । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै परिवारका १२ जना बिरामी परेका छन्।...

Read moreDetails

गण्डकीमा प्रदेशमा थप ५२ जनामा संक्रमण पुष्टि

२ कार्तिक, पोखरा । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको...

Read moreDetails

रेम्डेसिभिरसमेत चार औषधि संक्रमितको उपचारमा प्रभावकारी देखिएनः डब्लूएचओ

२ कार्तिक, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीन समेत चार औषधि प्रभावकारी नदेखिएको बताएको...

Read moreDetails

संक्रमितहरुको होम आइसोलेसनमा मृत्यु भए शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने

२ कात्तिक, काठमाडौं । होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

भेरी अस्पतालमा ४२ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

२ कार्तिक,बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको...

Read moreDetails

हिड्दै गएकी लक्ष्मीको मृत्यु नोबेलमा कसरी भयो ?

१ कात्तिक, विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालमा अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । शुक्रबार हिँड्दै अस्पताल...

Read moreDetails

प्रदेश १ थप ५ जनाको मृत्यु, ४८१ संक्रमित थपिए

१ कात्तिक, विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १२ जनाकाे मृत्यु

१ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य...

Read moreDetails

२४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिए

१ कार्तिक, विराटनगर । पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना

१ कार्तिक, दाङ । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।...

Read moreDetails

नेपालगञ्ज उपमहानगरपालिकामा दुई कोरोना सङ्क्रमितको मृत्यु

१ कार्तिक, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०,...

Read moreDetails

प्रदेश-२ मा सङ्क्रमणमुक्त हुने १२ हजार नाघे

१ कात्तिक, महाेत्तरी। प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका...

Read moreDetails
Page 47 of 95 1 46 47 48 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist