ताजा समाचार, पत्रपत्रिकाबाट

प्रधानन्यायाधीशको राजीनामा बटमलाइन बन्दा फुलकोर्ट बैठक अनिश्चित

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई न्यायाधीशहरूले मुख्य बटमलाइन बनाउँदा गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गर्न बोलाउन लागिएको फुलकोर्ट

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

२ मंसिर, काठमाडाैँ । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एसियाली

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सभापतिमा चुनाव लड्ने महामन्त्री कोइरालाको घोषणा

२ मंसिर,सङ्खुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन्

ताजा समाचार

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ: आर्मीका सुशिल सेमिफाइलनमा

१ मंसिर, काठमाडाैँ । विभागीय टोली त्रिभुवन आर्मीका सुशिल थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रचलनमा आयो ई–पासपोर्ट, अनलाइन बाटै मिति र समय बुकिङ गरेर लिन सकिने

१ मंसिर, काठमाडाैँ । राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय

ताजा समाचार, समाज

जीतबहादुर खत्री बने यतीको दसैँ- तिहार अफरको विजेता

१ मंसिर, काठमाडाैँ । यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यतीले

ताजा समाचार, सूचना विभाग

नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड’ हुने

१ मंसिर, काठमाडाैँ । नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ । ड्रिम हाई नेपालले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन

ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक, समाज

पानीको बोरिङ खन्ने क्रममा जमिनमुनीबाट ग्यास निस्कियो, स्थानीय त्रसित

१ मंसिर, काठमाडाैँ । काठमाण्डौको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पार्टीको नेतृत्व सहमतीमा निर्माण हुन्छ, प्यानलको लिष्ट बाँड्दैनाैँ: ईश्वर पोखरेल

१ मंसिर, काठमाडाैँ । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतीमा निर्माण हुने बताएका छन् । महासचिव पोखरेलले पार्टीको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एक खेल अगावै नेपालले जित्याे ऐतिहासिक सिरिज

१ मंसिर, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज आफ्नो पोल्टामा पारेको छ । नेपालले बुधबार

आर्थिक, ताजा समाचार

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

१ मंसिर, काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको

खेलकुद, ताजा समाचार

अन्तर्राष्ट्रिय बक्सिङ महासंघको टोलीले राष्ट्रपतिलाई भेट्याे

१ मंसिर, काठमाडाैँ । नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ

खेलकुद, ताजा समाचार

हिमालयन शेर्पालाई नेपाल आईसले प्रायोजन गर्ने

१ मंसिर, काठमाडाैँ । सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पासँग आज नेपाल आइस मुख्य प्रायोजकको रुपमा जोडिएको छ । मंगलबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

शशांकलाई सिंहको जवाफ : मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्नु

१ मंसिर, विराटनगर । कांग्रेस नेता प्रकाशमान सिंहले आफुविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् । बुधबार विराटनगरमा गणेशमान

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

काँग्रेस डडेलधुरा सभापति मल्ल बसे सानेपामा रिले अनसन

१ मंसिर, काठमाडाैँ । वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली काँग्रेस डेडलधुराका सभापति कर्णबहादुर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकार नेपाली राहदानीको सम्मान बढाउन लागिपर्छ : परराष्ट्रमन्त्री खड्का

१ मंसिर, काठमाडाैँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्र्तराष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

कप्तान रुविनाको अर्धशतकमा नेपालले कतारलाई दियाे १३० रनको लक्ष्य

१ मंसिर, काठमाडौं । कप्तान रुविना क्षेत्री बेलबासेको अर्धशतकमा नेपाली महिला क्रिकेट टोलीले कतारविरुद्धकाे दोस्रो डब्लूटि२० आई खेलमा १ सय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पाँच न्यायाधीशले भने : प्रधानन्यायाधीशको राजीनामाबाट पछि हटेका छैनौं

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको बताएका छन् । बुधबार नेपाल बार र सर्वोच्च

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप ४१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

१ मंसिर, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

१ मंसिर, काठमाडौँ। सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ। नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

दूरसञ्चार कम्पनी बन्यो उत्कृष्ठ करदाता, कर दिवसमा सम्मानित

१ मंसिर, काठमाडौँ । सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ। दशौँ कर दिवसका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कांग्रेस त प्रचण्डले जे भन्यो त्यही मान्ने भइसक्यो : ओली

१ मंसिर,  काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी पहिलेजस्तो नहरेको टिप्पणी गरेका छन्। बुधबार बाँकेको नेपालगञ्जमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

आजबाट विद्युत महशुल घट्यो, २० युनिटसम्म खपत गर्नेले महिनामा ३० रुपैयाँ तिरे हुने

१ मंसिर, काठमाडौं । आजदेखि विद्युतमा नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार विद्युत

ताजा समाचार, समाज

खुले पशुपति क्षेत्रका टिकट काउन्टर, दैनिक एक सय पर्यटकको आगमन

१ मंसिर, काठमाडाैँ । कोरोना महामारीका कारण डेढ वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट

१ मंसिर, काठमाडौं । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रकाशमानलाई काठमाडौं बाहिर चिन्दैनन् : शशांक कोइराला

१ मंसिर, काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइत्तर समूहको एकल उम्मेदवारी हुनुपर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जबराबाट अन्यायमा परेकाहरुले बारलाई फैसला उपलब्ध गराउनुस् : बार अध्यक्ष श्रेष्ठ

१ मंसिर, काठमाडाैँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाउँछाैँ: अर्थमन्त्री शर्मा

१ मंसिर, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अमेरिकी उपसहायक मन्त्री किडरलिङ पनि नेपाल आउँदै

१ मंसिर, काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार(आज) बेलुकी काठमाडौं आउँदै छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुख्यमन्त्री राईले पाए विश्वासको मत

१ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले राखेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सर्वोच्चका कर्मचारी पनि आन्दोलित

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका कर्मचारीहरु पनि आन्दोलित भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

१  मंसिर,बाग्लुङ । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रधानन्यायाधीशको सिट खालि भइसक्याे: शम्भु थापा

१ मंसिर, काठमाडाैँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् । बुधवार नेपाल बार एसोसिएसनले गरको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौँमा आज यो वर्षकै बढी चिसो

१ मंसिर, काठमाडौं। काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार

ट्रेन्डिंग समाचार, ताजा समाचार, सूचना विभाग

अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही हुन्छ: विज्ञापन बोर्ड

१ मंसिर, काठमाडाैँ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने

अन्तर्राष्ट्रिय, ताजा समाचार

चीन-अमेरिका आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

१ मंसिर, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई

अन्तर्राष्ट्रिय, ताजा समाचार

पुटिन र म्याक्रोनबीच टेलिफोन वार्ता : आप्रवासी संकटबारे छलफल

१ मंसिर, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुन्छ: प्रचण्ड

१ मंसिर, जनकपुर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अर्थमन्त्री र अर्थसचिवले गरे नेपाली विद्युतीय मोटरसाइकल ‘यात्री’ को टेस्ट राइड

१ मंसिर, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपालमै बनेको विद्युतीय मोटरसाइकल ‘यात्री’ को मंगलबार टेस्ट राइड

आर्थिक, ताजा समाचार, स्वास्थ्य

स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्यो सबैभन्दा बढी कर

१ मंसिर, काठमाडौं। स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

अर्जेन्टिना विश्वकपमा छनोट

१ मंसिर, एजेन्सी । फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा चिली र उरुग्वेले हार बेहोरेपछि अर्जेन्टिना विश्वकपमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङकाे कटहरीस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागी

१ मंसिर,  विराटनगर । पुरानो टायरहरु पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सर्वोच्चमा अदालतमा तोकियो सबै खालका मुद्दामा पेसी

१ मंसिर, काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले नौ इजलासमा

ताजा समाचार, राजनीति

राजीनामा दिन बारले प्रधानन्यायाधीशलाई दियो तीन दिनको अल्टिमेटम

१ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । ‘शान्तिपूर्ण

ताजा समाचार, समाज

सम्झौताअनुसार काम नगर्ने ४ कम्पनी कालोसूचीमा

१ मंसिर, काठमाडौं । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ। खरिद कार्यालयको मङ्‍गलबार बसेको

खेलकुद, ताजा समाचार

६ सदस्सीय टोलीसहित आइबा अध्यक्ष उमर काठमाडौँ

१ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुगेका छन् । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा

ताजा समाचार, समाज

झन्झटिलो सरकारी प्रक्रिया र स्थानीय अवरोधले दर्जनौँ खानी प्रयोगविहीन

१ मंसिर, दाङ । सल्यानमा रहेका खानीहरू उत्खनन हुन सकेका छैनन् । प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसक्दा सल्यानका दर्जनभन्दा

आर्थिक, ताजा समाचार

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी

अन्तर्राष्ट्रिय, ताजा समाचार

सुकीविरुद्ध मुद्दा चलाउँदै म्यानमारको जुन्ता सरकार

१ मंसिर, एजेन्सी । म्यानमारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

फेरि घट्यो सुनचाँदीको मूल्य

१ मंसिर, काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन

ताजा समाचार, राजनीति

बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ

ताजा समाचार, राजनीति

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

१ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै छन्। स्वतन्त्र राजनीतिक

आर्थिक, ताजा समाचार

नेपाल टेलिकम बन्यो सर्वाधिक कर तिर्ने कम्पनी

१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई

ताजा समाचार, राजनीति

प्रचण्ड जाने भएपछि नगरपालिकामा सार्वजनिक बिदा

१ मंसिर, काठमाडौं । केही दिन अघि अस्वस्थ भएर आराम गरिररहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज

खेलकुद, ताजा समाचार

नेपालले आज कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै

१ मंसिर, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो टी–२० क्रिकेट खेल्दै छ। कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल

खेलकुद, ताजा समाचार

भारत र न्युजिल्याण्डबीचको तीन दिवसीय टी २० सिरिजको पहिलो खेल आज

१ मंसिर, काठमाडौं । भारत र न्युजिल्याण्डबीचको तीनदिवसीय टी २० सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। जयपुरमा हुने खेलमा भारतीय

ताजा समाचार, बैंक

बिमा कम्पनीको नाफा १९.८७ प्रतिशतले बढ्यो

१ मंसिर, काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक

ताजा समाचार, समाज

कात्तिक नाच अन्तर्गत आज हिरण्यकश्यपु वध मञ्चन गरिने

१ मंसिर, ललितपुर । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध

ताजा समाचार, समाज

स्थलगत तथ्यांक संकलनलाई प्रभावित नपार्न विभागको आग्रह

१ मंसिर, काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्यांक संकलन कार्यलाई प्रभाव नपार्न केन्द्रीय तथ्यांक विभागले आग्रह

ताजा समाचार, राजनीति

मुलुकको समृद्धिका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यक : अध्यक्ष यादव

१ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको शान्ति, विकास एवं समृद्धिका लागि अहिलेको निर्वाचन

अपराध, ताजा समाचार

मोटरसाइकल, मोबाइल र लागूऔषधसहित एक जना पक्राउ

१ मंसिर, कञ्चनपुर । प्रहरीले मोटरसाइकल, मोबाइल र लागू औषधसहित एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेल्डाडी गाउपालिका

Scroll to Top